कर - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 
कर नयाँ जुत्ता लगाउँदा असहज भएजस्तै होः अर्थमन्त्री
आइतबार, ०५ असोज २०७६

उनलेव्यवसायको वातावरण सुधार हुँदै गएकाले निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन । कास्कीको पोखरा उद्योग वाणिज्य सङ्घको ६५औँ वार्षिक अधिवेशनमा उनले देशको अर्थतन्त्र सकारात्मक उन्मुख भइरहेकाले व्यवसायीलाई निराश नभई उत्साहित...

आयातमा लगाइएको मूल्य अभिवृद्धि कर फिर्ता लिन माग
विहीबार, ०२ असोज २०७६

नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक सङ्घद्वारा आयोजित कार्यक्रममा पूर्वमन्त्री एवं नेकपाका नेता रघुजी पन्तले ज्ञान लिने वस्तुमा कर लिने परम्परा बसाल्नु राम्रो नभएको चर्चा गर्दै सरकारले आफ्नो निर्णय फिर्ता...

सन्तानलाई आफ्नो सम्पत्ति हस्तान्तरण गर्दा पनि कर
आइतबार, १५ भदौ २०७६

'सन्तानलाई आफ्नो सम्पत्ति हस्तान्तरण गर्दा कर लगाउने विषयमा अर्थ मन्त्रालयमा छलफल भइरहेको छ,' नेपाल चेम्बर अफ कमर्शले हालै गरेको कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले भने, 'यो बहस शुरुआती विन्दुमा छ,...

यसैलाई भन्छन् "चारआनाको मुर्गा, बाह्रआनाको मसला"
विहीबार, ०५ भदौ २०७६

जिल्लमै कर तिर्ने व्यवस्था नहुँखा १२ सय कर तिर्न १० हजार खर्च गर्नुपर्छ । "चारआनाको मुर्गा, बाह्रआनाको मसला" ...

फिल्म हललाई मनोरञ्जन कर तिर्न  महानगरको ताकेता
मंगलबार, ०३ भदौ २०७६

काठमाडौं महानगरपालिकाले  फिल्म हलहरूलाई मनोरञ्जन कर तिर्न १५ दिने अल्टिमेटम दिएको छ । महानगरको राजस्व विभागले सो अल्टिमेटम दिएको हो । प्रदेश ३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम फिल्म हलले...

जुत्ता पालिस गर्नेदेखि चटपटे बेच्नेसम्मलाई कर
आइतबार, २६ साउन २०७६

नगरपालिकाले चालू आर्थिक वर्ष २०७६र७७ का लागि प्रकाशित गरेको ‘नगर राजपत्र’ मा उल्लेख भएअनुसार जुत्तामा पालिस गर्नेले २० रुपैयाँ र ठेलामा चटपटे बेच्नेले ७५ रुपैयाँ कर तिर्नुपर्नेछ । ...

कर भनेको करै हो, करैले पनि कर तिर्नुपर्छ : अर्थमन्त्री डा खतिवडा
आइतबार, १९ साउन २०७६

अर्थमन्त्री डा युवराज खतिवडाले स्वच्छ कर प्रशासनका माध्यमबाट राजश्व सङ्कलन गरी सबै नागरिकलाई सामाजिक सुरक्षा उपलब्ध गराउँदै विकासलाई तीव्रता दिन सरकार क्रियाशील रहेको बताउनुभएको छ । ...

कर तिर्न अटेर गर्नेको सूची बर्सेनि लम्बिँदै
मंगलबार, १४ साउन २०७६

यहाँस्थित आन्तरिक राजश्व कार्यालयले आव २०७५र७६ को १३ जेठमा कर तिर्न अटेरी गर्ने ६२ उद्योगी व्यवसायीविरुद्ध १५ दिनभित्र कर बक्यौंता चुक्ता गर्न सूचना जारी गर्यो । ...