“यस अगाडिदेखि नै कान्ति अस्पतालको नेतृत्वमा क्यान्सर रोगको औषधि निःशुल्क उपलब्ध गराउने काम भइरहेको थियो,” उनले भने, “बालबालिकालाई लक्षित गरेर हामीले निःशुल्क रूपमा क्यान्सरविरुद्धको औषधि प्राप्त गर्नेछौँ ।” नेपाललगायत कम...
आयात शुल्कमा छुट अप्रिल १ गतेदेखि लागू हुनेछ । औषधिहरूमा सामान्यतया १० प्रतिशतको आधारभूत भन्सार महशुल लगाइन्छ । जबकि जीवन बचाउने औषधिहरूको केही वर्गहरूमा ५ प्रतिशत वा ० प्रतिशतको सहुलियत...
एनपीपीएले फार्मा कम्पनीहरूलाई करिब १० प्रतिशतले मूल्य बढाउन अनुमति दिएको थियो । राष्ट्रिय औषधि मूल्य निर्धारण प्राधिकरण (एनपीपीए) का सहआयुक्त रश्मी तहलियानीले सन् २०२१ को तुलनामा थोक मूल्य सूचकाङ्कमा वार्षिक...
निजी अस्पतालले बिरामीको उपचारदेखि औषधिमा समेत बढी मूल्य लिने गरेको पाइएको छ । अरनिको राजमार्गसँगै जोडिएका यहाँका ठूला निजी अस्पतालले औषधिमा समेत बिरामीलाई कानुनविपरीत एक सय १० प्रतिशतसम्म बढी मूल्य...
प्रदेशका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर जनस्वास्थ्य ऐन बनाउन थालेको भन्दै मुख्यमन्त्री गिरीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढ्ने बताए । उनले जनताको जीवनस्तर सुधार गर्नेतर्फ सरकार लाग्नुपर्ने र यस...
रूकुम (पूर्व) अस्पतालमा पर्याप्त औषधि नहुँदा बिरामी समस्यामा परेका छन् । जिल्ला अस्पतालमै सामान्य खालको औषधि पर्याप्त पाउन छोडेपछि बिरामी समस्यामा परेका हुन् । ...
राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि आम औषधि सेवन कार्यक्रम यही फागुन ११ गतेदेखि सुरु हुने भएको छ । रोग देखापरेको छ प्रदेशका १५ जिल्लामा औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएको...
“सकेसम्म यस्ता औषधिको प्रयोग कम गर्नुपर्छ, कहिलेकाहीँ गर्नैपरे चिकित्सकको सल्लाहबमोजिम कति दिन खाने, कति पटक खाने मात्रा मिलाएर खानुपर्छ”, सचिव देवकोटा भने, “मात्रा मिलाएर औषधि सेवन गरिएन भने अर्कोपटक यही...
चार उत्पादनहरू प्रोमेथाजिन ओरल सोल्युशन, कोफ्याक्समालिन बेबी कफ सिरप म्याकोफी बेबी कफ सिरप र मग्रिप एन कोल्ड सिरपलाई धेरै खराब मेडिकल उत्पादनहरूको रूपमा उद्धृत गर्दै मेडिकल अलर्ट जारी गर्यो। डब्ल्यूएचओका...
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई भिटामिन ए खुवाइने छ। यस्तै २३ लाख ९३ हजारभन्दा बढी बालबालिकालाई जुकाको...
चिकित्सकको सिफारिसमा मात्रै बेच्न पाइने औषधि शुक्लाफाँटा नगरपालिका क्षेत्रमाका मेडिकल सञ्चालकले आफूखुसी बेच्दै आएका छन् ।चाडपर्वलाई लक्ष्य गरी नगरपालिकाले आजदेखि बजार अनुगमन गर्दा कलुवापुर बजारका चारवटा मेडिकलमा चिकित्सकको सिफारिसबिना त्यस्ता...
जि फर्मा लिंक प्रालीले भारतबाट उत्पादित डाक्टर रेडी फर्मास्युटिकलको औषधि बिक्री वितरण गर्दै आएको छ । डाक्टर रेडी फर्मास्युटिकलको उत्पादित म्याद नाघेको औषधि ठूलो मात्रामा वीरगञ्ज बजार क्षेत्रमा जथाभाबी फाँकिएकोबारे जिल्ला प्रशासन...
निःशुल्क पाउनेदेखि बीमाबाट उपलब्ध हुने औषधि अभाव हुँदा जाजरकोट अस्पतालका बिरामी समस्यामा परेका छन् । दैनिक भारी मात्रामा बिरामी आउने उक्त अस्पतालमा जाँच गरेर औषधि किन्न आधा घण्टा टाढा जानुपर्ने...
म यहाँ महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै गर्दा रुग्ण संस्थानहरूमा सात वटामध्ये नेपाल औषधि लिमिटेड दुई नम्बरमा थियो । तर, रुग्णबाट मोबिलाइज पनि भयो । मोबिलाइज भएपछि भने सरकारको कुनै बजेट आएन...
तर, पछिल्लो समय भने औषधि लिमिटेड फेरी जागेको छ । कुशल उत्पादन अभ्याससहित आत्मनिर्भरता तर्फको यात्राको को नारा सहित लिमिटेडले बुधबार मात्रै एकैपटक तीन सेवा दिन शाखा विस्तार गरेको छ...
चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो । उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या...
आइतवार संघीय संसदको दुवै सदनमा आर्थिक वर्ष २०७९र८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क दिने व्यवस्था गरिएको जानकारी दिए । स्वास्थ्य मन्त्रालयका...
अकल्पनीय आर्थिक सङ्कट झेलिरहेको श्रीलङ्कामा बढ्दो औषधिको अभावले चाँडै नै धेरैलाई मृत्युको मुखमा पुर्याउन सक्ने चिकित्सकले बताएका छन् । जीवनदायी आवश्यक औषधिको अभावमा अस्पतालहरूले बिरामीको जीवन बचाउने प्रक्रिया स्थगन गर्न...
Ulipristal एसीटेटले ovulation लाई रोक्छ जब luteal जबकि meloxicam ले ovulation लाई रोक्न सक्छ । माग अनुसारको यो गर्भनिरोधक औषधि प्रभावकारी छ वा छैन भन्ने पत्ता लगाउन अध्ययन गरिएको थियो...
अहिले केही उद्योगले ७५ प्रतिशतसम्म माग धान्न सक्ने भन्दै उहाँले यहाँ उत्पादित औषधि आयातमा रोक लगाउनुपर्नेमा जोड दिए । भारत सरकारले भर्खरै मात्र औषधि उद्योगलाई भारतीय रुपैयाँ एक खर्ब ५०...
राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि उत्पादनमा लागेका व्यवसायी परोपकारी भएको बताईन् । नेपाल फर्मा एक्स्पो–२०२२ को आज उद्घाटन गर्दै उनले जीवनसँग प्रत्यक्षरुपमा जोडिने भएको हुनाले औषधि उत्पादन सेवामूलक एवं परोपकारी व्यवसाय...
स्वास्थ्य मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकले राष्ट्रिय विकास समस्या समाधानमा यो एजेन्डा अघि बढाउने निर्णय गरेको हो । समितिको बैठकको निर्णयमा गाँजाको नमुना सङ्कलन गर्न कानुनी बाधा परेको...
आयोगका अनुसार उनीहरुले बिभिन्न व्यक्तिहरुले रकम बुझेको भरपाई बनाई प्राप्त बिल भरपाईको सत्यतथ्य जाँच नगरी भुक्तानीको लागि सिफारिस गरेका थिए । नेपाल सरकारलाई गैरकानूनी लाभ वा हानी पुर्याउने बदनियतले कागजात...
आगामी फागुन २० र २१ गते आयोजना हुने राष्ट्रिय महाधिवेशन लुम्बिनी प्रदेश सरकार कृषि साथ प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीको प्रमुख आतिथ्यमा हुने संघले जनाएको छ ।...
कार्यकारी निर्देशक वैद्यले अहिले बजारमा ट्याब्लेट र क्याप्सुलको औषधि उत्पादन गरिएको बताए । उनले खोप (इन्जेक्सन)मा आधारित औषधि पनि चाँडै नै बनाउने योजना रहेको जानकारी दिए । कम्पनीले अहिले नेपाल...
औषधिको बजारका लागि पनि मार्केटिङ डिपार्टमेन्ट पनि खाली रहेको उनले बताए । सफिउल्लाहले भने, ‘औषधि लिकिटेडमा धेरै समस्याहरु पनि छन् । तर जबसम्म प्रणालीमा सुधार गर्न सकिदैन तबसम्म लक्ष्य पुरा...
क्यान्सरका रोगको औषधि नेपालमै बनेको छ। यसको उत्पादन गरी बजारमा पठाउने नेपालकै पहिलो कम्पनी भएको छ, टिजिङ फर्मा प्रालि। फर्माका कार्यकारी निर्देशक शैलेस वैद्यले अहिले बजारमा जाने उत्पादन ट्याब्लेट र...
नेपाल औषधि लिमिटेडले थप १० वटा औषधि उत्पादनको प्रमाणपत्र पाएको छ । नेपाल औषधि लिमिटेडको प्रबन्ध निर्देशक मोहम्मद सफिउल्लाहले नेपाल औषधि लिमिटेडले थप १० वटा औषधि उत्पादनको प्रमाणपत्र पाएको जानकारी...
प्रतिष्ठानले निःशुल्क औषधि वितरण गर्ने क्लिनिकमा २० हजार ट्याब्लेट सिटामोल मौज्दात भएको जानकारी प्राप्त भए पनि फार्मेसीमा भने सिटामोल र डिकोल्ड भेटिएन । फार्मेसीमा अहिले सिटामोल र डिकोल्ड नभए पनि...
सार्वजनिक स्थानहरू जस्तै कार्यालय, होटेल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदि प्रवेश गर्दा अनिवार्य रुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड साथमा राख्ने र ती निकायले खोप कार्ड हेरेर मात्र प्रवेशको...
औषधि ऐन २०३५ को दफा २६ ले ‘विभागले आवश्यक देखेमा नेपाल सरकारको स्वीकृति लिई कुनै पनि औषधिको मूल्य निर्धारण गर्न सक्ने’ भनेको छ। यसको सूचना राजपत्रमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ।...
दक्ष जनशक्तिको अभाव र बिग्रिएका मेसिन बनाउने प्राविधिक नेपालमा नभएका कारण पहिलेको तुलनामा औषधिको उत्पादन घट्न गएको समेत उनले जानकारी दिए । उनी भन्छन्, ‘दक्ष जनशक्तिको अभाव र बिग्रिएका मेसिन...
चीनले संयुक्त राज्य अमेरिकाको गलत कार्यको दृढतापूर्वक विरोध गर्दछ, विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चिनियाँ पेनकिलर निर्माताहरूमाथि लगाइएको कालोसूचीको बारेमा सोध्दा पत्रकारहरू बीच उक्त टिप्पणी गरेका हुन । एएफपी ...
हुम्लाको सर्केगाड गाउँपालिका–८ स्थित राहदेव सामुदायिक स्वास्थ्य एकाइमा औषधि अभाव भएको छ । उक्त स्वास्थ्य संस्थामा करिब दुई महिनादेखि औषधि अभाव भएपछि राहदेव गाउँका स्थानीयवासी औषधोपचारबाट बञ्चित भएका छन् । “गाउँमा...
प्रदेश नं १ को कोसी अस्पताल, प्रदेश नं २ को जनकपुर अस्पताल र वीरगञ्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल, गण्डकीको पोखरा स्वास्थ्य विज्ञान...
सरकारले निःशुल्क उपलब्ध गराउने ७० प्रकारका औषधिमध्ये जिल्ला अस्पतालमा २८ प्रकारका मात्रै रहेको पाइएको छ । सामान्य अवस्थाका बिरामीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभरका ७७ वटै जिल्लामा ७० प्रकारका...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्यचौकीमा ४० प्रकारका औषधि निः शुल्क वितरण हुनुपर्छ तर यहाँका पालिकाकाका स्वास्थ्य संस्थामा ४० प्रकारको औषधि भएको...
औषधिको मूल्य समायोजन वैज्ञानिक आधारमा गर्नेबारे मन्त्रालयमा छलफल भइरहेको धारणा राखे । मन्त्री खतिवडाले सबैलाई सहज हुने गरी औषधिको मूल्य निर्धारण हुने बताए । कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले...
लहान नगरपालिका १९ कटहा चोकमा भारतबाट अवैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको करिब ३ लाख ३९ हजार ८ सय ४० रुपैयाँ बराबरको २ सय २५ एमएलको १ हजार ६२...
गाउँपालिकामा सामान्य प्रकारका औषधिहरु सकिएर समस्या उत्पन्न भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए । उनले भने, “हाम्रो पालिकामा औषधि सकिने क्रममै थियो, अहिले बाहिरबाट औषधि आयात गर्न सक्ने...
गोदावरीमा ७० वर्ष नाघेका व्यक्तिलाई आइतबारदेखि अर्को सोमबारसम्म बिनाशुल्क उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्न लागिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रेवतीराज कार्कीले बताए । उनले भने, “हामी उमेर ढल्केका...
विगतमा १४६ प्रकारका औषधि उत्पादन गर्ने औषधि लिमिटेड सिटामोलमा मात्रै सिमित भएको अवस्थामा यतिबेला स्यानिटाइजर, ग्लिसिरिन र डिस्टिल वाटर उत्पादन गर्दै आएको छ । र, सरकारले निःशुल्क वितरण गर्दै आएका...
नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मिगेन्द्र मेहेर श्रेष्ठले ४७ वर्षदेखि देशभर औषधि उपलब्ध गराउँदै आएको बताउँदै भने, ‘यस संघले औषधिसँग सम्बन्धित निति नियम निर्माणमा ठुलो भूमिका खेलेको छ । यस...
छ महिनायता जिन चक्कीको अभाव रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यचौकी आउने बिरामी जिन चक्की नहुँदा चर्को मूल्य तिरेर निजी स्वास्थ्य संस्थामा उपचार गर्न बाध्य छन् । सुर्खेतको रामघाटस्थित स्वास्थ्यचौकीका बरिष्ठ...
औषधि उत्पादनसम्बन्धी विद्यमान नीति तथा कानुनमा परिमार्जन गरी अनुकूल वातावरण बन्न सकेमा देशलाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ । नेपालमै औषधि उत्पादन गर्न सकिन्छ भन्ने सोचसम्म नभएको अवस्थामा आयातमुखी अवधारणाअनुसार ल्याइएको...
स्वदेशी उद्योगले थोरै मात्रामा निर्यात गर्दै आएका छन्। औषधिको बजार प्रत्येक वर्ष १८ देखि २० प्रतिशतले बढ्दै गएको उद्योगीहरू बताउँछन्। औषधिमा आत्मनिर्भर बन्नका लागि अनुकूल नीति र त्यसको प्रभावकारी कार्यान्वयन...
महासंघका अध्यक्ष शेखर गोल्छाले औषधि उत्पादक सङ्घका पदाधिकारीलाई बधाई दिँदै मुलुकको आर्थिक भविष्य उज्ज्वल बनाउने लक्ष्यका साथ महासङ्घले ल्याएको नेट २०३० को सफल कार्यान्वयनमा सहकार्य गर्न आग्रह गरे । ...
हरेक मेडिकलमा प्रोटिन सेकका डब्बा, डिमेगाका (फिस वेल) क्याप्सुल, ओट्स लगायतका आहार पुरक खाद्यहरु राखिएका छन् । नेपालको खाद्यपदार्थ नियम कार्यविधि २०७२ मा आहार पुरक खाद्य साधारणतया मानिसको दैनिक खानपानमा...
कार्यकारी निर्देशक वैद्यले अत्याधुनिक प्रविधिमा बनाइएको उद्योग विश्वस्वास्थ्य सङ्गठनको जिएमपी स्ट्यान्डर्ड र औषधि उत्पादन संहिता–२०७३ अनुरुप बनाइएको नेपालकै नमूना कम्पनी भएको जिकिर गरे । “क्यान्सरको औषधिले गर्दा हुने टक्सिसिटीका कारण...
मुलुकमा दर्ता भएका करीब दुई तिहाइ मानव औषधि उद्योग मात्र पूर्ण सञ्चालनमा रहेको पाइएको छ । उद्योग विभागले शनिवार सार्वजनिक गरेको ‘नेपालमा आत्मनिर्भर हुन सक्ने मानव औषधि उत्पादन उद्योगहरूको विस्तृत...