ओली - Aarthiknews
aarthiknews.com बुधबार, १५ माघ २०७६   Wednesday, 29 January, 2020
 
प्रधानमन्त्री ओलीलाई पुनः अस्पताल लगियो
शुक्रबार, १८ पुस २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ ।  प्रधानमन्त्री ओलीलाई शुक्रबार अपरान्ह त्रिवि शिक्षण अस्पताल सँगै रहेको मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो । ...

सीमा विवादबारे अदालतबाट कुनै आदेश जारी हुनुपर्दैनः ओली
बुधबार, ०२ पुस २०७६

भारतले कास्मीर बिबादपछि नयाँ नक्सा जारी गर्दा नेपाली भू—भाग भारतीय नक्सामा गाभिएको विषयमा प्रधानमन्त्री बिरुद्ध सर्वोच्चमा परेको रिट सम्बन्धमा सर्वाेच्चकाे अादेशमाथी प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न...

प्रधानमन्त्री चिकित्सकको निरन्तर निगरानीमा
विहीबार, १२ मंसिर २०७६

१२ वर्ष अघि प्रत्याराेपण गरेकाे मिर्गाैलाले राम्राेसँग काम नगरेपछि ४ पटकसम्म डायलाइसिस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको एक्कासी एपेन्डिसाइटिसकाे अपरेशन गरे पश्चात स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । मंसिर...

ओलीको ठाडो निर्देशन : काम नसक्ने ठेकेदारलाई तत्काल हटाऊ
मंगलबार, १० मंसिर २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित समयमा भौतिक संरचना निर्माण गर्न नसक्ने ठेकदारलाई तत्काल हटाउन मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् । ...

बाँकी कार्यकाल ओली नै प्रधानमन्त्री, मन्त्री फेरिने कुरै भएन
बुधबार, ०४ मंसिर २०७६

बेला बेला प्रधानमन्त्री फेरिने चर्चा चलेपनि बाँकी कार्यकाल केपी सर्मा अाेलीनै प्रधानमन्त्री रहने भएकाे छ । यस अघि अालाे पालाे प्रधानन्मन्त्री चलाउने भनिए पनि पार्टी अध्यक्षकाे जिम्मेवारीअर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

कालापानीबारे प्रधानमन्त्री ओलीले रवाफ देखाएकाे भारतीय मिडियाकाे आरोप
सोमबार, ०२ मंसिर २०७६

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रमा रहेका भारतीय सेना फिर्ता लैजान आग्रह गरे सँगै भारतीय संचार माध्यमहरूले प्रम ओलीले रवाफ देखाएकाे भन्दै समाचारकाे शिर्षक राखेका...

प्रधानमन्त्री ओलीद्वारा माथिल्लो त्रिशूली थ्री ‘ए’को ‘वार रुम’बाटै उद्घाटन
सोमबार, ०२ मंसिर २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत परियोजनाको उद्‍घाटन गरेका छन् । ६० मेगावाटको उक्त परियोजनाको सोमबार प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित आफ्नो कार्यालयभित्र रहेको ‘वार रुम’बाट स्वीच थिचेर उद्‍घाटन...

प्रम ओलीलाई दिल्लीमा उपचार गराउन मोदीको प्रस्ताव
सोमबार, २५ कार्तिक २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्लीमा उपचार गराउन भारती प्रधानमन्त्री ओलीले प्रस्ताव गरेको बुझिएको छ । ओलीको स्वास्थ्य अवस्थाका बारेमा छिमेकी देशका नेताहरुलेसमेत चासो दिँदै आएका छन् । मोदीले यसअघि प्रधानमन्त्री...

प्रधानमन्त्री फेरि अस्पतालमा, मन्त्रिपरिषद् बैठक सर्यो
आइतबार, १७ कार्तिक २०७६

प्रधानमन्त्री केपी शर्मा ओली तेस्रोपटक डायलासिस गराउन आइतबार बिहान ग्रान्डी अस्पताल पुगेका छन । केहि समयदेखि बिरामी हुनुभएका प्रधानमन्त्रीको मिर्गौला र फोक्शोमा समस्या देखिएपछि यसअघिनै दुई पटक डायलासिस गरिएको थियो...

प्रधानमन्त्री ओलीको फेरि मिर्गौला फेर्नुपर्ने !
विहीबार, १४ कार्तिक २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला पुन प्रत्यारोपण गर्ने तयारी गरिएको छ । मिर्गौलामा थप समस्या देखिएपछि डाइलाइसिस गरिएको छ र यदी त्यसले काम गरेन भने मिर्गौला प्रत्यारोपणको तयारी गरिएको छ...

प्रधानमन्त्री ओलीलाई अस्पताल लगियो
बुधबार, १३ कार्तिक २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएको छ । प्रधानन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि उनलाई ग्राण्डी अस्पताल लगिएको हो । यसअघि कात्तिक १ गते पनि प्रधानमन्त्री ओलीको...

प्रधानमन्त्री ओली हिँडे अजरबैजान
विहीबार, ०७ कार्तिक २०७६

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अजरबैजान प्रस्थान गरेका छन्।  प्रधानमन्त्रीका प्रेस सहयोगी चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओली पौने १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन्।  बाकुमा...

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्दै
विहीबार, ०२ असोज २०७६

प्रधानमन्त्रीले हरेक महिनाको पहिलो र तेश्रो साता संसद्मा सम्बोधन गर्ने व्यवस्थाअनुरुप प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने भएकाे छ । यसअघि प्रधानमन्त्रीले गत भदौ १ मा संसद्मा सम्बोधन गरेकाे थियो ।...

प्रम ओलीमा एन्टीबडीको मात्रा बढि देखिएको छः निजी चिकित्सक डा. शर्मा
विहीबार, ०५ भदौ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीका निजि चिकित्सक डा. दिलिप शर्माले मिर्गौला सम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले थप उपचारका लागि सिंगापुर जानुपरेको स्पष्ट पारेका छन् । उनले आफूहरुकै सिफारिशमा प्रधानमन्त्री ओली...

खुकुरी देखाउँदै ओली, प्रचण्ड र देउवालाई ‘काट्छु’ भन्ने पक्राउ
मंगलबार, ०३ भदौ २०७६

प्रहरीले खुकुरी देखाएर प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवालाई काट्छु भन्ने एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका सागर क्षेत्री रहेका छन् ।  सामाजिक सञ्जाल...

मेलम्चीकाे एउटा ठेगदार भागेको हो, सरकार नै भागे जसरी कराउन हुन्नः प्रम ओली
आइतबार, ०१ भदौ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सरकारको पछिल्लो काम कारबाहीको बारेमा संसदलाई जानकारी गराएका छन् । मेलम्चीका बारेमा पनि उनले व्यंग्यात्मक रुपमा आफ्नो भनाइ राख्दै एउटा...