aarthiknews.com शुक्रबार, १९ असार २०७७   Friday, 03 July, 2020
 
एसइईको कानूनी व्यवस्था परिवर्तन गरिँदै
शनिबार, ०६ असार २०७७

बोर्डले कक्षा १० देखि १२ सम्मको परीक्षासम्बन्धी कार्यलाई  क्षेत्राधिकार भित्र आबद्ध गर्दै आएको छ । विगतमा प्रवेशिका परीक्षा ९(एसएलसी) भनिने सो परीक्षाको थालनी नेपालमा विसं १९९0) बाट शुरु भएको हो...

आन्तरिक परीक्षा नै एसइईको मूल्याङ्कन आधार
आइतबार, ३२ जेठ २०७७

सरकारले एसईईका विद्यार्थीको मूल्याङ्कन विद्यालयले गर्ने निर्णय गर्दै त्यसको कार्यविधि निर्माणको तयारी सुरु भएका बेला निजी शिक्षा सञ्चालकबाट यस्तो सुझाव दिइएको हो । विद्यालयले फेरि लिखित या भर्चुअल परीक्षा लिन...

एसइई आवश्यकता नरहेकाले खारेजी गर्नुपर्ने निर्णय
शनिबार, ३१ जेठ २०७७

समितिले एसइई सधैका लागि खारेजी गर्न शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । समितिका सभापति जयपुरी घर्तीका सभापतित्वमा बसेको बैठकले शैक्षिक सुधारको क्षेत्रमा ४ बुँदे निर्णय गरेको...

एसइई परिक्षा नहुने, कक्षा ११ र १२ को परिक्षा के हुन्छ ?
विहीबार, २९ जेठ २०७७

सरकारले यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन नगर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विद्यालयले गरेको आन्तरिक मूल्याङ्‍कनलाई मान्यता गरी यस पटक पुरानो परिपाटी अनुसार एसईई परीक्षा...

एसइई हाेइन, कक्षा १२ मा मात्रै परीक्षा लिन कानूनमा संशोधन प्रस्ताव
बुधबार, २८ जेठ २०७७

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै परीक्षा लिन कानूनमा...

बुँदा नं १६६को महासङ्घद्वारा विरोध, एसइई र कक्षा ११ मा आन्तरिक मूल्याङकनका आधारमा ग्रेड दिन सुझाव
शनिबार, २४ जेठ २०७७

महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले जारी गरेको विज्ञप्तिमा प्रदेश र स्थानीय सरकारले निर्माण गर्ने बजेटमा बालविकास केन्द्रका शिक्षक र विद्यालय कर्मचारीको सुविधा वृद्धि गरी सम्पूर्ण सामुदायिक विद्यालयमा...

एसइईबारे एक साताभित्र निर्णय गरिने
विहीबार, २२ जेठ २०७७

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन् । ...

एसइईका विद्यार्थीलाई रेडियोबाट ट्युसन
शुक्रबार, २६ बैशाख २०७७

लकडाउनका कारण अन्योलमा परेको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीलाई सहयोग गर्न पर्वतमा रेडियोबाट ट्युसन पढाउन शुरू गरिएको छ । पर्वतको कुश्मा नगरपालिकाले गत चैत ६ गतेदेखि शुरू हुने भनिएको विद्यालय...

'लकडाउन' अन्त्यको दुई सातापछि एसइईको तयारी
आइतबार, १४ बैशाख २०७७

शिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी तयारी गरेको छ । ...

एसइई परीक्षाको लागि जेठपछि मात्रै विकल्प खोजिने
विहीबार, ११ बैशाख २०७७

कोरोना भाइरसका सङ्क्रमणका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई)को सञ्चालन हालकै विधिबाट गर्न जेठ मसान्तसम्म प्रतीक्षा गरिने भएको छ । ...

एसइईको तयारीमा रहेका विद्यार्थीलाई अनलाइन कक्षा शुरु
शनिबार, २९ चैत्र २०७६

बन्दाबन्दीका कारण विद्यार्थी विद्यालय जानआउन नसक्ने भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गरेको छ ।  एसइईको तयारीमा रहेका विद्यार्थीलाई लक्ष्य गरी नगरपालिकाले अनलाइन कक्षा शुरु गरेको शिक्षा शाखा...

एसइई परीक्षा केन्द्र सुनसान, विद्यार्थीसँग क्षमा माग्दै प्रश्नपत्र सुरक्षित गर्न बोर्डको आग्रह
विहीबार, ०६ चैत्र २०७६

सरकारले आजदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ शुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा ९एसइई० स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन् । बुधबार दिनभरि परीक्षा केन्द्रको तयारी...

गाउँपालिकाको सेवा हुन त यस्तो पो !
विहीबार, ०६ चैत्र २०७६

फेदीखोला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई )मा सहभागी हुन परीक्षा केन्द्र नजिक बसेका विद्यार्थीलाई घरघर पुर्याइदिन शुरु गरेको छ ।  यसका लागि सो गाउँपालिकाले आज विहानदेखि निः शुल्क बस...

स्वास्थ्यकर्मीको निगरानीमा एसइई , अन्य विद्यालय चैत मसान्तसम्म बन्द
बुधबार, ०५ चैत्र २०७६

बिहिवारबाट सञ्चालन हुने एसइई परिक्षा स्वास्थ्यकर्मीको निगरानीमा हुने भएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित कोरोना भाइरस (कोभिड– १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवार...

शिक्षविद् भन्छन्- ‘बरु चौरमा गरौं, एसइई पछि नसारौं’
आइतबार, ०२ चैत्र २०७६

कोरोना त्रासका कारण एसईई परीक्षा स्थगन गर्ने बहस चलिरहेका बेला शिक्षाविद्हरूले सुरक्षाका उपाय अपनाएर सञ्चालन गर्न सुझाव दिएका छन्। माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गते सुरु हुुँदै छ। सरकारले...