aarthiknews.com शुक्रबार, ०९ असोज २०७७   Friday, 25 September, 2020
 
हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति
विहीबार, ०८ असोज २०७७

सरकारले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ (आफ्नै भूमिस्थ सेवा) को अनुमतिपत्र दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिरकणले हिमालय एयरलाइन्सलाई आफ्ना विमानको आफैं ग्राउन्ड ह्यान्डलिङ गर्न अनुमति दिएको हो ।...

एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा, कुन एयरलाइन्सका कस्ता अफर ?
मंगलबार, ०६ असोज २०७७

मुलुकको आन्तरिक उडान सञ्चालन भएसँगै वायुसेवा प्रदायक कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ । बन्दाबन्दीको छ महिनापछि यही असोज ५ गतेदेखि शुरु भएको आन्तरिक उडानमा यात्रुलाई आकर्षण...

हिमालय एयरलाइन्सले सार्वजनिक गर्यो नियमित उडानको भाडादर
विहीबार, १८ भदौ २०७७

हिमालयले नियमित उडान हुने काठमाडौं अबुधाबी र काठमाडौँ क्वालालम्पुर गन्तव्यमा हुने उडानको भाडादर निर्धारण गरेको छ । उक्त भाडादर सम्पूर्ण करसहितको छ तर यसमा एजेन्सी सेवा शुल्क समावेश गरिएको छैन...

हिमालय एयरलाइन्सले विदेशबाट नेपालीलाई ल्याउने तालिका सार्वजनिक
बुधबार, १७ असार २०७७

जुलाई २ देखि १० सम्मको उद्धार उडान निर्धारण गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । कोभिड १९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरुप उडान...

नेपाल एयरलाइन्स सञ्चालक सदस्यमा दुई जना नियुक्त
सोमबार, १५ असार २०७७

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सको सञ्चालक समितिमा रिक्त सदस्यमा प्रकाश पौडेल र फुर्बा ग्याल्जेन शेर्पालाई नियुक्त गरेको छ। मन्त्रीस्तरीय निर्णयबाट मन्त्री योगेश भट्टराईले चार्टर्ड एकाउन्टेन्ट पौडेल र...

अस्ट्रेलिया उड्दै नेपाल एयरलाइन्स
सोमबार, २६ जेठ २०७७

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आज तेस्रो पटक अस्ट्रेलियामा चार्टर्ड उडान गर्दैछ । निगमको वाइड बडी ए३३० जहाजले अस्ट्रेलियाको राजधानी क्यानबेरामा उडान गर्न लागेको हो । यो...

लुफ्थान्सा एयरलाइन्सको नोक्सानी २ अर्ब डलरभन्दा बढी
बुधबार, २१ जेठ २०७७

बिमानको संख्या, उडान संख्या र गन्तव्य मुलुकमा उडानको अस्थिरता रहेका कारण यस कम्पनीमा आबद्ध ठूलो संख्याका कर्मचारीको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ । ...

नेपाल एयरलाइन्सको जहाज जापान उड्यो
शनिबार, १० जेठ २०७७

लकडाउन का कारण नेपालमा रोकिएका केही जापानी  तथा नेपाली बोकेर नेपाल वायु सेवा निगमको वाइड बडी ए ३३० जहाज जापानको नारिता उडेको छ । ...

श्री एयरलाइन्सको जहाज ट्युनिसियातर्फ उड्यो
विहीबार, ०८ जेठ २०७७

निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सको सिआरजे–बमबार्डियर जहाज अफ्रिकी मुलुक ट्युनिसिया उडेको छ । नेपाली सेनाका एक अधिकृतको शान्ति सेनामा सेवारत अवस्थामा हृदयघातबाट मृत्यु भएपछि उनको शव लिन...

अष्ट्रेलिया जाँदै नेपाल एयरलाइन्सको जहाज, फर्किन चाहनेले सम्पर्क गर्न आग्रह
मंगलबार, १६ बैशाख २०७७

नेपालमा रहेका अष्ट्रेलियाका नागरिक लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज फेरि अष्ट्रेलिया जाने भएको छ। काठमाडौंस्थित अष्ट्रेलियन दुतावासको पहलमा नेपाल एयरलाइन्सको जहाज जाने अष्ट्रेलियाका लागि उडान भर्ने भएको हो । ...

भारतीय नागरिक बोकेर दिल्ली उड्यो नेपाल एयरलाइन्स
मंगलबार, ०२ बैशाख २०७७

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० को न्यारोबडी जहाजले ३४ भारतीय नागरिक लिएर नयाँ दिल्ली उडेको छ । न्यारोबडी ए ३२० जहाजले चार्टर्ड उडानमार्फत नेपालमा रोकिएका भारतीय नागरिकलाई...

बेलायत, जर्मनी र क्यानडा उड्दै नेपाल एयरलाइन्स
शनिबार, २२ चैत्र २०७६

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानाडामा चार्टर्ड उडान गर्ने भएको छ । विपद्को उडान सारथी बनिरहेको निगमको वाइडबडी जहाजले यसै साता...

नेपाल एयरलाइन्सले रोक्यो मलेसियाका सबै उडान
मंगलबार, ०४ चैत्र २०७६

नेपाल एयरलाइन्सले मलेसिया उडान रोकेको छ । कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनिकरण गर्न मलेशिया सरकारले सबै विदेशी नागरिकलाई आफ्नो मुलुकमा प्रवेशमा रोक लगाएकोले क्वालालम्पुरको नियमित उडान आजदेखि स्थगन गरेको हो...

हिमालय एयरलाइन्सले मार्च महिनाभर साउदी उडान नभर्ने
आइतबार, ०२ चैत्र २०७६

हिमालय एयरलाइन्सले मार्च महिनाभरका लागि साउदी अरवको उडान रद्द गरेको छ । निजी क्षेत्रको वायुसेवा कम्पनी कोरोना भाइरसको संक्रमण फैलन डरले साउदी सरकारले १५ मार्चदेखि लागु हुने गरी दुई साताका...

भिस्ताराको काठमाडौँ उडान शुरु, विजनेश क्लासको दुईतर्फी भाडादर ६१ हजारमात्र
बुधबार, २९ माघ २०७६

भिस्तारामा तीन श्रेणीको सिटको व्यवस्था रहेपनि नेपाल र नयाँ दिल्लीको यात्रामा प्रिमियम र इकोनिमक वर्गको मात्र सुविधा रहेको छ । भिस्ताराले नेपालको जेनरल सेल्स एजेन्ट (जीएसए) ट्राभल राइट रहेको छ...

पोखरा जान श्री एयरलाइन्समा यति सस्तो भाडा
मंगलबार, २१ माघ २०७६

श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले पर्यटकीय क्षेत्रको व्यावसायिक सम्भावना तथा यात्रुको सुविधालाई मध्यनजर गरी पोखरामा सेवा विस्तार गर्न लागिएको बताउनुभयो । खासगरी, जनकपुर, सिमरा, भरतपुर, पोखरालगायत साना एयरपोर्टबाट सेवा...

राजविराजबाट बुद्ध एयरले उडान गर्ने
मंगलबार, १४ माघ २०७६

प्रारम्भिक चरणमा बुद्धको ४७ सिट क्षमता भएको विमानले उडान भर्ने तथा यात्रुको चापलाई ध्यानमा राखी ७२ सिट क्षमताको विमानले उडान भर्ने औपचारिक जानकारी दिइएको छ । ...

विदेशी एयरलाइन्सलाई नयाँ विमान स्थलमा उडान गरे छुटप्याकेजको घोषणा गर्ने तयारी
बुधबार, २५ मंसिर २०७६

यसैगरी मन्त्री भट्टराईले बोर्डिङ पास, लगेजको स्टिकर लगायतमा नेपाल भ्रमण वर्ष–२०२० को लोगो टाँसेर प्रमोशन गरीदिन आग्रह गरे । उनले विदेशी एयरलाइन्सहरूले उठाएका प्राविधिक, व्यवस्थापकीय र नीतिगत समस्याहरु सुधारका लागि...

एयरलाइन्सद्वारा प्लाष्टिक कप विस्थापन गर्ने घोषणा
सोमबार, ०२ मंसिर २०७६

अबदेखि प्लास्टिकको सट्टा पेपर ९कागज० कप प्रयोगमा ल्याइने कम्पनीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । वातावरण संरक्षण र कार्वन उत्सर्जनमा कमी आउने कम्पनीको भनाइ छ । पेपर कपको उद्घाट गर्दै...

हिमालय एयरलाइन्सको उडान अब चीनको बेजिङमा पनि
आइतबार, १० कार्तिक २०७६

उक्त कार्यक्रममा चीनको बेइजिङमा संस्कृति, पर्यटन तथा उडड्यन मन्त्री योगेश भट्टराई, चिनियाँ राजदूत मतीहोउ याङ ची र सचिव केदार बाहादुर अधिकारीले रिबन केक काटेर  चीनको नयाँ गनतव्यमा हिमालन एअरलाइन्सको उडान...

ठूला शहरमा उडाउने योजना सहित श्री एयरलाइन्सले भित्र्यायो नयाँ जहाज
आइतबार, ०१ भदौ २०७६

उक्त जहाज ओमन हुँदै भारतको अहमदाबादबाट आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा आन्तरिक उडानलाई थप विस्तार गर्ने लक्ष्यसहित नयाँ जहाज थपिएको कम्पनीका...