aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 
काठमाडौं–२१ मा एमालेका बज्राचार्य विजयी, कति वडाको आयो मत परिणाम ?
बुधबार, ११ जेठ २०७९

वडामा महिला सदस्यमा ज्ञानु डङ्गोल महर्जन, दलित महिला सदस्यमा रीना नेपाली, वडा सदस्यमा न्हुच्छेदेवी महर्जन र श्याम शाक्य विजयी भएका छन । वडा नं १, २, ३, ४, ५, ६, ७,...

वडा नं २२ मा एमालेका महर्जन विजयी
मंगलबार, १० जेठ २०७९

महर्जनले दुई हजार ६० मत प्राप्त गर्दा तण्डुकारले एक हजार ४७८ मत प्राप्त गरेका छन । त्यसैगरी वडा सदस्यमा कांग्रेसका उम्मेदवार अनिल हाडा र चन्द्रमान तुलाधर विजयी भए ।  महिला...

काभ्रेमा कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो
मंगलबार, १० जेठ २०७९

एमाले प्रमुख पदमा धुलिखेल र उपप्रमुख पदमा बनेपा, पनौती र पाँचखाल नगरपालिकामा विजयी भएको छ । नेकपा (एकीकृत समाजवादी)ले भने मण्डनदेउपुर नगरपालिकाको प्रमुख पदमा विजयी हासिल गरेको छ । वडागत...

एमालेलाई ओली उपस्थिति घातक, जहा ओलीको भाषण त्यहा हार
सोमबार, ०९ जेठ २०७९

स्थानीय तहको निर्वाचन एकै दिन चारदेखि पाँचवटा स्थानमा पुगेर एमाले अध्यक्षले भाषण गरेका थिए। उनले भाषण गरेको केही जिल्लाका स्थानीय तहमा एमालेको प्रमुख जित्न सकेन। चैत १७ गते एमाले अध्यक्ष...

एमालेका उम्मेदवार बाबुछोरा दुबैसँग चुनावमा पराजित
सोमबार, ०९ जेठ २०७९

०७४ सालमा सम्पन्न स्थानीय तह निवाचनमा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार आशोकमार थापासंग भुसाल पराजित भएका थिए। उहाँ अघिल्लोपटक अशोक थापासँग ८ सय ५० मतान्तरले पराजित भएका थिए। ...

महालक्ष्मीमा प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस निर्वाचित
शनिबार, ०७ जेठ २०७९

नगरपालिकाका १० वडाका मध्ये एमालेका उम्मेदवार छ वडामा र कांग्रेसले तीन र माओवादीले एक वडामा अध्यक्ष जितेको छ । एमालेबाट  वडा नम्बर १ मा छिरिङ लामा, वडा नम्बर २ मा...

थाक्रे गाउँपालिकाकाे अध्यक्षमा एमालेबाट रामकुमार आचार्य विजयी, उपाध्यक्षमा माओवादीका थापा
शुक्रबार, ०६ जेठ २०७९

धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार रामकुमार आचार्य विजयी भएका छन् । आचार्यले आफ्ना प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार रामप्रसाद विडारीलाई पराजित गरेका हुन् । उनले अध्यक्षमा १० हजार ३ सय ५५...

गोकुल बस्कोटाको गृह जिल्लामा एमाले सोत्तर
विहीबार, ०५ जेठ २०७९

अहिले काभ्रेपलाञ्चोक जिल्लाको १३ मध्ये ६ पालिकाको नतिजा आएको छ । जसमा सबैभन्दा धेरै माओवादीले तीनवटा जितेको छ भने कांग्रेसले दुई र नेकपा एकीकृत समाजवादीले एउटा जितेको छ । ...

झापाको बाह्रदशी गाउँपालिकामा एमाले विजयी
बुधबार, ०४ जेठ २०७९

उपाध्यक्षमा एमालेकै शान्ता शिवाकोटी खरेलले छ हजार ६३६ मत प्राप्त गरी निर्वाचित हुनभएको छ । उनको निकटम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका कमला राजवंशीले चार हजार १९५ मत प्राप्त गरेका हुन...

एमालेकै कार्यकर्ताले भरतपुरमा गरे गडबड
बुधबार, ०४ जेठ २०७९

भरतपुरमा एमालेका क्षेत्रबाट पनि एक मत गठबन्धनकी उम्मेदवारलाई र अन्य सबै एमालेको चुनाव चिन्ह सूर्यमा मत हालेको पाएको छ । हाल दाहालले अग्रता फराकिलो बनाउँदै गएकी छिन । नेकपा एमालेका...

काठमाडौं महानगरपालिका–५ मा एमालेका प्रजापति विजयी
बुधबार, ०४ जेठ २०७९

काठमाडौं महानगरपालिका–५ मा नेकपा (एमाले) को तर्फबाट वीरेन्द्र प्रजापति विजयी भएका छन् । प्रजापतिले नेपाली कांग्रेसका निकटतम् प्रतिद्वन्द्वी रमेश डङ्गोललाई २५३ मतले पछि पार्दै विजयी भएका हुन् । प्रजापतिले एक...

कामपा वडा नं २ मा एमालेको प्यानल विजयी
सोमबार, ०२ जेठ २०७९

काठमाडौँ महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा ९एमाले०का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले एक हजार ३७९ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२७ मत प्राप्त गरेका...

जनकपुर उपमहानगरमा स्वतन्त्र र अन्यबीच मतान्तर फराकिलो हुँदै
शनिबार, ३१ बैशाख २०७९

तेस्रो मत पनि स्वतन्त्र उम्मेदवारले ७५ र लोसपाका उम्मेदवारले ५७  तथा गठबन्धनका साझा उम्मेदवारले ४८ मत पाएका छन् ।  उपमेयरतर्फ काँग्रेसका उम्मेदवार किशोरी साहले भने ३८६ मत पाएका छन् ।...

उपत्यकाभित्र एमालेले खाता खोल्यो
शनिबार, ३१ बैशाख २०७९

एमालेले बुढानीलकण्ठ नगरपालिकाको वडा नं. १ मा एमालेलेका उम्मेदवार सुरेन्द्र लामा निर्वाचित भएका हुन । उनले ८४५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उत्तमकुमार खड्काले ४७३...

बैतडीमा एमाले विजयी, भक्तपुरको सूर्यविनायकमा पनि एमालेकै अग्रता
शनिबार, ३१ बैशाख २०७९

सुर्यविनायक नगरपालिकामा नेकपा एमालेले शुरुवाती अग्रता देखिएको छ । सुर्यविनायक नगरपालिका मेयरम एमालेका बासुदेव थापा १९८ मतले अग्रता लिइरहँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निशान ढुंगेलले ६३ मत मात्र पाएका छन् ।...

एमालेले स्थानीय निर्वाचनमा जितको खाता खोल्यो
शनिबार, ३१ बैशाख २०७९

उनी ३२० महितसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए । घले यसअघि पनि चामे गाउँपालिकामा अध्यक्ष थिए । उनले २०७४ सालको निर्वाचनमा २१४...

एमालेका उम्मेदवारको मृत्यु, नयाँ उम्मेदवारको आज मनोनयन दर्ता
बुधबार, २८ बैशाख २०७९

बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म...

एमाले अध्यक्ष ओलीले सार्वजनिक गरे ६७ बुँदे संकल्प पत्र(पत्रसहित)
आइतबार, २५ बैशाख २०७९

आफ्नो ६७ बुँदे संकल्प पत्रमा अधिकांश बुँदामा नेपाल काग्रेसलाई गाली गर्दै वहुदलीय व्यवस्था स्थापनापछिको ३० वर्षमा अधिकांश समय  कांग्रेसले शासन गरेको भन्दै उनले अब एक दशक एमालेले नेतृत्व गर्न दिन...

नेकपा एमालेभित्र उम्मेदवार छनौट प्रक्रिया नमिल्दा विवाद
सोमबार, १२ बैशाख २०७९

पोखरा , विराटनगर , ओखलढुंगा, कैलाली, इलाम लगायतका जिल्लामा ‘भूमिगत गुटगत’ समूह हावी भएको स्रोतको दावी छ। उच्च नेताहरुले आफ्नो जिल्ला र आफू निकटका नेताहरुलाई अगाडि सार्न खोज्दा विवाद बढेको...

एमालेले पाँच महानगर मेयरको नाम टुंगो लगायो, काठमाडौंमा केशव स्थापित
शनिबार, १० बैशाख २०७९

काठमाडौंको उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ । त्यस्तै, ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई  बनाउने एमालेले...

एमालेको दाबीः दुरुस्तै छोडेको अर्थतन्त्र भत्कियो
शुक्रबार, ०९ बैशाख २०७९

बैंकिङ प्रणालीबाट बाहिरिएको रकम बैंकमा फर्कन सकेको छैन । बैंकमा लगानीयोग्य रकमको चरम अभाव छ । तरलताको संकट भयावह हुादैछ । सरकार यसको कारण खोज्न होइन, अरुमाथी दोष थोपरेर उम्कन...

एमालेको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
शुक्रबार, ०९ बैशाख २०७९

नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले पार्टी काार्यालय च्यासलमा आयोजित कार्यक्रममा स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । ...

एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान
सोमबार, ०७ चैत्र २०७८

प्रतिनिधिमण्डल चीनको कुन्मिङमा आयोजना हुने कार्यक्रममा भाग लिएर यही चैत १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको पौडेलका स्वकीय सचिव याम पाण्डेले जानकारी दिए । ...

धादिङमा एमालेको प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न
शुक्रबार, ०४ चैत्र २०७८

नेकपा एमालेको प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेको जिल्ला कमिटिले आयोजनामा धादिङमा उक्त कार्यक्रम प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । ...

एमालेको काउन्टर महाभियोग तयारी, ६ वटा खाली कागजमा सांसदहरुको हस्ताक्षर
मंगलबार, ०३ फागुन २०७८

सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि रुष्ट बनेको एमालेले त्यसको प्रतिवादमा ‘अनुकूल परिस्थिति हेरेर’ महाभियोग अघि बढाउने भएको छ । एमालेले संसदीय दल बैठकमा सोमबार प्रत्येक सांसदलाई ६...

केपी ओलीलाई कारबाही गर्न माग
सोमबार, १७ माघ २०७८

निवेदकद्वय अभिजीत अधिकारी र वीरेन्द्र मडैले पेस गरेको निवेदन दर्ता अस्वीकार गरिएको हो । दर्ता अस्वीकार गरेकाले सोमबार पनि दर्ता प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय जाने अधिकारीले बताए ।उनले भने,...

एमालेमा रहेका पूर्वमाओवादी सबैले सामूहिक राजीनामा दिने !
शुक्रबार, १४ माघ २०७८

एमाले उपाध्यक्ष रामबहादुर थापा, सचिवद्वय टोपबहादुर रायमाझी र लेखराज भट्ट, स्थायी कमिटी सदस्यद्वय मणि थापा र प्रभु साह राजीनामा दिने निष्कर्षमा पुगेको स्रोतको दाबी छ । उनीहरूसँगै केही केन्द्रीय सदस्य...

राष्ट्रिय सभामा एमालेले १४ सिट गुमायो
विहीबार, १३ माघ २०७८

३ जेठ ०७५ मा १२ सिट भएको माओवादी र २७ सिट भएको एमालेबीच एकता भएपछि राष्ट्रिय सभामा नेकपाका ३९ सांसद बनेका थिए । ०७६ मा दुईवर्षे कार्यकाल सकिएर १९ जना सांसद...

एमालेको अनुशासन आयोगमा सम्पत्ति विवरण बुझाउन निर्देशन
शुक्रबार, ३० पुस २०७८

आयोगका अध्यक्ष केशव बडालले जारी गर्नुभएको अन्तरपार्टी निर्देशन–१ मा पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ७९ र आयोगको कार्यसम्पादन नियमावलीको नियम ६ बमोजिम पार्टीबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसमेतलाई...

'अबको निर्वाचनमा एमालेलाई एक सिटपनि जित्न दिँदैनौं'
बुधबार, २१ पुस २०७८

'राष्ट्रियसभाको उम्मेद्धवार दिँदा पनि सबैको साझा सभापतिको भूमिका देखाउनुभयो । शेखर कोइरालाले बोलाएको बैठकको आवश्यकत्ता थिएन । हुन त उहाँले भागबण्डाको राजनीति गर्दिन भन्नुभयो । अहिले आफ्नो एजेण्डाबाट आँफै पछि...

एमालेमा ओली राज आफूनिकट नेतालाई महत्वपूर्ण जिम्मेवारी
शनिबार, ०३ पुस २०७८

उनले आफूनिकट र पूर्वमाओवादी समूहलाई महत्वपूर्ण जिम्मेवारी र वरीयताक्रममा माथि राख्दा विगतमा माधवकुमार नेपालनिकट रहेका नेतालाई भने ‘बाइपास’ गरेका छन् । अधिकांश उपाध्यक्षलाई नाम मात्रको जिम्मेवारी दिइएको छ । यस्तै, एमालेकी...

एमालेको केन्द्रीय सदस्य भए दुर्गा प्रसाईं
आइतबार, २६ मंसिर २०७८

शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष केपी शर्मा ओलीले प्रसाईंसहित ४४ बढी केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव गरेका हुन् । ...

हामीले कारबाही गरेका सांसदलाई राखेर सदन चल्न सक्दैनः अध्यक्ष ओली
शुक्रबार, १७ मंसिर २०७८

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ताजा जनादेशमा जानु नै अहिलेको विकल्प भएको बताएका छन् । सो पार्टीको हालै चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष ओलीले आज पार्टीको...

एमाले अध्यक्षमा पुनः ओली निर्वाचित, ओलीको १८०८ आउँदा रावलले पाए २१३
मंगलबार, १४ मंसिर २०७८

नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा प्रतिस्पर्धी रावललाई भारी मतान्तरले हराउँदै अध्यक्षमा पुनः ओली निर्वाचित भएका हुन् । आज (मंगलबार) विहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको...

एमाले महाधिवेशनः मतदान सम्पन्न, तीनघण्टाभित्र नतिजा सार्वजानिक हुने
मंगलबार, १४ मंसिर २०७८

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ४ बजेबाट सुरु भएको मतदान प्रक्रिया सम्पन्न भएको छ । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार निर्वाचनमा   दुईहजार ९२ मत खसेको...

एमाले अध्यक्षमा ओली र रावल भिड्दै
सोमबार, १३ मंसिर २०७८

एमालेको चितवनको सौराहामा जारी १० औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि अध्यक्षको उम्मेदवारी दिएका डा. रावलले उम्मेदवारी फिर्ता नलिने बताएका छन् । यस्तै उपाध्यक्षमा राति घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका नश्याम...

ओलीको प्रस्ताव रावल र भुसालद्वारा अस्वीकार
सोमबार, १३ मंसिर २०७८

सहमति हुन नसकेपछि निर्वाचन आयोगले आइतबार राति साढे ११ बजे निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो। कार्यतालिकाअनुसार निर्वाचनका लागि मतदाता नामावली प्रकाशन, दाबी विरोध,उम्मेदवारी दर्तालगायतका कार्यक्रम राति नै सम्पन्न गर्ने तय...

प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने
विहीबार, ०९ मंसिर २०७८

प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा पुग्नेछन् । हेलिकोप्टरबाट आउने कार्यक्रम रहेको बताइएको छ । नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन...

पूर्वप्रधानमन्त्री ओलीले मङ्सिर ११ गते चितवनमा रात्रिभोज दिने
आइतबार, ०५ मंसिर २०७८

जिल्लामा निर्माण गरिएको जनपरिचालन समितिको संयोजकमा देवी ज्ञवाली, आर्थिक प्रबन्ध समितिको संयोजकमा जगन्नाथ थपलिया, प्रचार समितिको संयोजकमा विजय सुवेदी, कार्यालय समन्वय समितिको संयोजकमा कपिल पोखरेल, अनुगमन समितिको संयोजकमा काशिनाथ अधिकारी...

'महाधिवेशनमा त कसैको उम्मेद्धवारी नपर्ने खतरा हुन्छ’
आइतबार, ०५ मंसिर २०७८

८औं महाधिवेशनमा हार्नुभएको थियो, म उहाँको उपाध्यक्ष थिएँ, मैले पनि हारेको थिएँ । अरु थुप्रै नेताहरुले हार्नुभएको छ, जब व्यक्ति राजनीतिक मूल्य, मान्यता र आदर्श अनि राष्ट्रको हितको बाटोमा अगाडि...

एमाले महाधिवेशन प्रतिनिधिको विवरण केन्द्रीय कार्यालयमा
मंगलबार, ३० कार्तिक २०७८

नेकपा (एमाले)को आशन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि विभिन्न निर्वाचन क्षेत्र र जिल्लाबाट छानिएका प्रतिनिधिको विवरण सो पार्टीको केन्द्रीय कार्यालयमा पठाउने क्रम जारी रहेको छ । एमालेले छानिएका प्रतिनिधिको विवरण आजसम्ममा...

एमालेले सङ्गठित सदस्यबाट एक सय रुपैयाँ उठाउने
विहीबार, २५ कार्तिक २०७८

एमाले कार्यालय सचिव शेरबहादुर तामाङ्ले महाधिवेशनमा लाग्ने खर्च पार्टी सङ्गठित सदस्यबाट न्यूनतम १०० रुपैयाँका दरले उठाइने जानकारी दिए । “महाधिवेशनमा लाग्ने खर्च यसपटक हामीले पार्टीका नेता तथा कार्यकर्ताबाट उठाउने निर्णय...

एमालेमा ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्वको सन्देश
आइतबार, २१ कार्तिक २०७८

नेपालको संविधानले राज्यका हरेक संरचनामा न्यूनतम् एक तिहाइ महिलाको प्रतिनित्वि सुनिश्चित गरेपछि राजनीतिक दलको विधानमा व्यवस्था गरी यसको कार्यान्वयन गर्नेमा सम्भवतः एमाले पहिलो पार्टी बन्दैछ । एमालेका केन्द्रीय सदस्य एवं...

'भ्याकुम क्लिनर ल्याएर एमाले सक्ने रे', गगन थापालाई आलीको जवाफ
शुक्रबार, १९ कार्तिक २०७८

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापालाई लक्षित गर्दै भ्याकुम लगाएर एमाले सक्ने सपना नदेख्न आग्रह गरे। अध्यक्ष ओलीले कांग्रेस नेता थापाले भक्तपुरको एक कार्यक्रममा केही दिनअघि आगामी चुनावमा भक्तपुरबाट क्लिन...

एमालेभित्र नै ओलीलाई फेरि सर्वसम्मत अध्यक्ष बन्न अप्ठ्यारो पर्दै
शुक्रबार, १२ कार्तिक २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा १०औं महाधिवेशनको सरगर्मी बढेको छ । महाधिवेशनअघि एमालेले वडा र पालिकास्तरको अधिवेशन सम्पन्न गरेको छ । कतिपय ठाउँमा सर्वसम्मत त कतिपय ठाउँमा निर्वाचनमार्फत नेतृत्व चयन भएको...

रावलको उजुरीपछि एमालेको प्रतिनिधि छनौट प्रक्रिया रोकियो
शुक्रबार, १२ कार्तिक २०७८

प्रवक्ता ज्ञवालीका अनुसार ४९ प्रतिशत खुलाबाट र ५१ प्रतिशत समावेशी विधिले प्रतिनिधि चयन हुनेछन्।‘अहिले एमालेसँग ७ लाख २१ हजार सदस्य छन्। तीमध्ये १ हजार ५ सय ३६ प्रतिनिधि १०औं महाधिवेशनका...

एमाले स्थायी कमिटी बैठक बस्दै
विहीबार, ११ कार्तिक २०७८

नेकपा (एमाले)ले आज स्थायी कमिटी बैठक बोलाएको छ । दसौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि अपराह्न ४ः०० बजे ललितपुरस्थित तुलसीराम स्मृति प्रतिष्ठानमा बैठक बोलाइएको हो । ...

एमालेभित्र १० बुँदै रडाको, फेरि नेताहरू असन्तुष्ट
शुक्रबार, ०५ कार्तिक २०७८

रावलले पनि अध्यक्षले यस्तो धारणा राख्नु गलत भएको बताउँदै विवाद भएका विषय मिलाउनुपर्नेमा झन् बल्झाउने र कार्यकर्तामा निराशा फैलाउने अभिव्यक्ति दिनु नराम्रो भएको टिप्पणी गरेका थिए। ‘विवाद भए पनि समाधान...

एमालेबाट नेपाल बाहिरीएपछि ओली झन शक्तिशाली !
सोमबार, १८ असोज २०७८

एमालेले एउटै कार्यकारी पदमा दुईपटक मात्रै उम्मेदवार हुन पाउने व्यवस्थासमेत गरेको छ। ‘उसले हारोस् वा जितोस्, उही पदमा दुईपटक मात्रै उम्मेदवार हुने व्यवस्था गरेका छौं’, पौडेलले भने। ...

एमाले कर्मचारीबीच भवन कब्जा गर्ने नाममा दुई पक्षको भिडन्त
सोमबार, ११ असोज २०७८

निजामती कर्मचारी संगठनलाई कार्यालय भवन बनाउन १४ आना जग्गा भोगाधिकारको लागि दिएको थियो। सरकारले नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेस केन्द्रित दल निकट चारवटा कर्मचारी संगठनलाई एकरएक रोपनी जग्गा...