aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
देउवाले छरेको भ्रममा नपरौँ, एमसीसी फगत अनुदान मात्र होइन
आइतबार, १९ बैशाख २०७८

यदि त्यसो हुँदो हो त नेपाल र नेपालीले चाहिएन भन्दा भन्दै नेपाललाई त्यो अनुदान नदिई नहुने के बाध्यता छ अमेरिकालाई ? किन उसले तोकेको समयमा अर्थात् अघिल्लो असार १६ गते...

एमसीसीबारे बोल्दै देउवाले भने- अमेरिकी सेना नेपालमा आउन दिउँला त म आफैले ?
शुक्रबार, १७ बैशाख २०७८

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पारित गर्ने सन्दर्भमा अहिलेसम्म सरकारसंग कुनै छलफल नभएको बताएका छन् । उनले शुक्रबार पत्रकार सम्मेलनमा बाल्दै बाबुराम भट्टराई, सुशील कोइरालाका पालादेखि एमसीसीको प्रक्रिया अगाडि...

एमसीसी पास गराएर सत्ता टिकाउने दाउमा ओली
आइतबार, ०५ बैशाख २०७८

प्रतिनिधिसभाको अधिवेशन सुरु भएदेखि एक दिन पनि सदनमा उपस्थित नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाको सर्वदलीय बैठकमा सभामुखको आलोचना गरेका छन् । ओलीले सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभालाई विजनेस नदिएको...

सर्वदलिय बैठकमा एमसीसी पास गराउन सहयोग माग
शनिबार, ०४ बैशाख २०७८

एमसिसी आफ्नै सरकारको पालामा सम्झौता भएकाले सदनमा छलफलमा ल्याउन आग्रह गरेको पौडेलले जनाएका थिए । सर्वदलीय बैठकमा कोभिड–१९ सक्रमणको रोकथाम, तीनै तहका रिक्त क्षेत्रका उपनिर्वाचन र संसद्का कामकारवाहीका विषयमा छलफल...

एमसीसी सम्झौता अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन
शुक्रबार, ०३ बैशाख २०७८

पछिल्ला केही दिनयता प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा (एमाले)का सांसद खगराज अधिकारीले समेत एमसीसी अगाडि नबढाइएको भन्दै असन्तुष्टि जनाएका थिए । सार्वजनिक मञ्चमा प्रधानमन्त्री तथा सदनमा परराष्ट्रमन्त्री तथा सांसदहरूले...

किन रोकियो एमसीसी ?
विहीबार, ०२ बैशाख २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रस्ताव निर्णयार्थ संसद्मा पेस नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री सभामुखविरुद्ध जंगिए...

एमसीसीको बहस फेरि किन हुन थाल्यो ?
मंगलबार, ३१ चैत्र २०७७

एमले सांसद खगराज अधिकारीले एमसीसी संसदको बिजनेस बनाइयोस् भनेर सभामुख अग्निप्रसाद सापकोटासमक्ष माग राखे । ‘दुई चार वर्ष भयो, एमसीसी कांग्रेस र माओवादीको सरकार हुँदा सम्झौता गरियो । आज त्यो...

एमसीसी पास नभइ १ अर्ब ११ करोड  खर्च भइसक्यो
आइतबार, १५ चैत्र २०७७

चालू संसद्को अधिवेशनबाट एमसीसी अनुमोदन हुन नसक्ने हो भने ठूलो बजेट फ्रीज हुने खतरा रहेको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले अभियानलाई बताएका छन् । ‘चालू वर्षको ८ महीनामा एमसीसी कार्यान्वयनका लागि...

संसद विघटनमा अमेरिकी हात, एमसीसीका लागि मच्याईयो ताण्डव
सोमबार, १३ पुस २०७७

‘एमसीसी लागू गर्न नसक्ने हो, ट्रान्समिसन लाइन निर्माण नगर्ने हो भने खतम हुनेवाला छ ।’ सोमबार पद बहाली गर्दै उर्जामन्त्री टोपबहादुर रायमाझीले एकाएक विवादित विषयमा आफ्नो कित्ता स्पष्ट पारे ।

एमसीसी खारेज हुने खतरा बढ्यो
शुक्रबार, ०३ पुस २०७७

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सँग लिन लागिएको सहयोग अनिर्णयको बन्दी बन्दा सहयोग नै खारेज हुने जोखिम बढेको छ । सरकारले चालू वर्ष २०७७/७८ को बजेटमा एमसीसीअन्तर्गत यस...

एमसीसीलाई परिमार्जन गरेर अनुमोदन गर्ने नेकपाको निर्णय
शुक्रबार, २६ भदौ २०७७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ । आज सकिएको बैठकले करिब डेढ वर्षदेखि अड्किएको विवादित उक्त परियोजनासम्बन्धी विधेयक...

एमसीसी पास भए ज्यान मार्ने धम्की आयो : मन्त्री भट्ट
विहीबार, १५ साउन २०७७

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास भए ज्यान मार्छु भन्दै आफूलाई धम्की आएको बताएका छन् । ...

‘एमसीसी सहयोग सँधै उपलब्ध हुँदैन’
सोमबार, १५ असार २०७७

संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन अन्तर्गतको सम्झौता नेपालको संसदबाट अनुमोदन नभएको बारे आफू जानकार रहेको उल्लेख गर्दै यो सम्झौता अनुसारको अनुदानको उपलब्धता सधैँ खुल्ला नहुने बताएको छ। उसले...

कसले भन्छ एमसीसी आइपीएसको अङ्ग होइन ?
बुधबार, १० असार २०७७

आर्थिक अभावमा एमसीसीबाट प्राप्त पैसाले केही राहत मिल्ने देखिएता पनि यसले भविष्यमा ठुलो नकारात्मक प्रभाव पार्दछ । यसबाट राष्ट्रियता गुम्ने डर हुन्छ । संसदबाट नै एमसीसी पास गर्दा उनीहरूको कानुन...

एमसीसीको चंगुलमा नेपालको संसद र राजनीतिक दल, अनुमोदनको मिति टार्न सभामुखले यसो गरे
बुधबार, १० असार २०७७

एमसीसीबारे छलफल गर्न बुधबार पार्टीको स्थायी समिति बैठक बोलाइएको विषयलाई ख्यालमा नराखी सभामुखले बैठक स्थगन गरेको प्रधानमन्त्री केपी ओलीनिकट नेता बताउँछन्। ‘खै, हामीसँग सल्लाहै भएन’, ओलीनिकट एक नेताले भने, ‘सभामुख...

ओली र दाहालको कुरा मिलेन, एमसीसी अनुमोदनको लागि अमेरिकासँग थप समय मागिने
बुधबार, १० असार २०७७

पार्टीमा सहमति जुट्न नसकेपछि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको कम्प्याक्ट सम्झौता संसदवाट अनुमोदनका लागि सरकारले थप समय माग्ने करिब निश्चित भएको छ। एमसीसीको वजेट कार्यान्वयन इकाई मिलेनियम...

एमसीसीबारे छलफल गर्न आज नेकपा सचिवालय बैठक बस्ने
शनिबार, ०६ असार २०७७

अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे छलफल गर्न नेकपा सचिवालयको बैठक आज फेरि बोलाइएको छ । पटक–पटक स्थगित हुँदै आएको सचिवालयको बैठक आज फेरि  बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो...

‘नेपाली नेताको एमसीसी चाकडी ‘अरुण तेस्रो’ जस्तै बनाउन खोजिँदै छ’
विहीबार, ०४ असार २०७७

नेता निधिले त्यसबेला ‘अरुण तेस्रो’ आयोजना बन्न पाएको भए देशले विकासको महत्वपूर्ण आधार तयार पारिसकेको हुने थियो भने । अहिले एमसीसीलाई पनि त्यस समयको ‘अरुण तेस्रो’ जस्तै बनाउन खोजिएको हुनाले...

नेकपामा एमसीसी विवादः दुई अध्यक्षमै छैन एकता
विहीबार, ०४ असार २०७७

एक वर्षदेखि चर्चा र विवाद उच्चस्थानमा रहेको अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विवादका कारण सरकार सञ्चालनदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको नियमित कामसमेत प्रभावित बनेको छ । ...

इराकमा एमसीसी लगेर अमेरिकी सेना प्रवेश गरेको होइन : काँग्रेस प्रवक्ता शर्मा
आइतबार, ३२ जेठ २०७७

मुलुकको विद्युत् प्रसारण लाइन विस्तार, उत्पादित बिजुली बिक्री–वितरणका लागि एमसिसी परियोजना लाभदायी हुने उनको भनाइ थियो ।  प्रवक्ता शर्माले सरकारले कोरोना परीक्षणमा प्रभावकारी कार्य गर्न नसकेको आरोप पनि लगाए ...

एमसीसीबारे छलफल गर्न आज नेकपा सचिवालय बैठक बस्दै
सोमबार, २६ जेठ २०७७

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन ‘एमसीसी’ बारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह चार बजे बालुवाटारमा बैठक बोलाएका...

एमसीसी निर्णय गर्ने जिम्मा संसदलाई
आइतबार, १८ जेठ २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे संसद्ले निर्णय गरेबमोजिम हुने निर्णय गरेको छ । ...

एमसीसी बाइबल होइन, परिमार्जन भएर कार्यान्वयनमा जान्छः प्रचण्ड
शनिबार, १० फागुन २०७६

५ सय मिलियन अमेरिकी डलर (करीब रु.५५ अर्ब) को उक्त परियोजनामा अमेरिकासँग सन् २०१६ मा तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले हस्ताक्षर गरेका थिए । एमसीसी मार्फत अमेरिकाले दिएको ५५ अर्ब रुपैयाँ...

एमसीसी कार्यान्वयनमा गइसकेको दाबी गर्दै अमेरिकाद्धारा नेपाललाई यस्तो चेतावनी
बुधबार, २९ माघ २०७६

अमेरिकाले एमसीसी सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ। ...

‘एमसीसीको टुंगो पार्टीले लगाउँछ, प्रधानमन्त्रीले पार्टीको निर्णय मान्नुपर्छ ’
बुधबार, २२ माघ २०७६

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री  झलनाथ खनालसँग लामो राजनीतिक अनुभव छ । युवावस्थामै कम्युनिष्ट पार्टीको नेतृत्व गरिसकेका उनीसँग सरकारको नेतृत्व गरेको अनुभव पनि छ ।  केही समय...

एमसीसी बन्यो सरकारलाई गलपासो, १५ वटै टाेलीकाे यस्ताे रह्याे धारणा
आइतबार, १९ माघ २०७६

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले यो मौकालाई सरकारलाई गाह्रो पार्ने अवसरको रूपमा प्रयोग गर्ने अनुमान एक थरी विश्लेषकले गरिरहेका छन्।  यदि त्यसो भयो भने ओली सरकारलाई एमसीसी घाँटीमा अड्किएको हड्डी बन्ने...

नेकपाका सदस्य एमसीसीको विपक्ष, यसरी  जारी छ फकाउने प्रयास
शुक्रबार, १७ माघ २०७६

अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा निरन्तर उभिएका स्थायी कमिटी सदस्य भीम रावललाई मत्थर पार्ने कोसिस भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालले उनलाई भेटेरै एमसिसीबारे मौन बसिदिन...

एमसीसीबारे नेकपाको प्रतिवेदन किन चुप ?
विहीबार, १६ माघ २०७६

अध्यक्ष ओलीले उद्घाटन भाषणका क्रममा एमसीसीबारे बोले पनि प्रतिवेदनमा त्यसलाई प्रवेश गराइएको छैन। अमेरिकाले अघि सारेको इन्डो प्यासिफिक रणनीति (आइपीएस) माथि भने आक्रमक टिप्पणी गर्दै यसलाई चीन घेर्ने रणनीतिका रुपमा...

एमसीसी पास नगरे नेपालको १ अर्ब १० करोड डुब्ने
मंगलबार, १४ माघ २०७६

एमसीए नेपालले परियोजना विकास र कार्यालय सञ्चालनका क्रममा सरकारले नै खर्च गर्दै आएको छ। यो खर्चको सोधभर्नास्वरूप १ करोड अमेरिकी डलर (१ अर्ब १० करोड रुपैयाँ) माग गर्दै सरकारले एमसीसीलाई...

सकसमा एमसीसी
शनिबार, ११ माघ २०७६

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ एक हप्ताअघि गण्डकी प्रदेशका जिल्ला पुगे। राष्ट्रियसभा उम्मेदवारका रूपमा उनी जहाँ जहाँ पुगे, त्यहाँ उनले सामना गर्नुपरेको एउटै प्रश्न थियो, ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे तपाईंको...

'एमसीसी पास गरे घातक हुन्छ '
विहीबार, ०९ माघ २०७६

राष्ट्र र राष्ट्रियताको हितमा एमसीसी घातक भएको र पछिल्लो समय राष्ट्रियरूपमा चर्चाको विषयसमेत बनेकाले एमसीसीलाई कुनै पनि हालतमा पास गर्न नहुने उनको तर्क छ । उनले भने, “डोटीले धार्मिक मन्दिर...

एमसीसीमा सैन्य संलग्नता निषेध छ : अमेरिकी दूतावास
शनिबार, ०४ माघ २०७६

अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) परियोजनामा पारदर्शिता स्थापित गरी नेपालीलाई परियोजनाबारे बुझ्ने अवसर दिन संसदीय अनुमोदन आवश्यक रहेको जनाएको छ । दूतावासले एमसीसीमा अमेरिकी कानुनले नै सैन्य संलग्नता निषेध...

एमसीसी पास गर्नुको सट्टा देश नै ठेक्कामा किन नदिने ?
विहीबार, ०२ माघ २०७६

एमसीसी एउटा परियोजना मात्र हो । तर नेपालको ईतिहासमा पहिलो पटक त्यस्तो परियोजनाबारे संसदमा विधेयक बनाएर किन लैजानु परेको होला ? प्रोजेक्ट भनेको सरकारको कार्यकारी अधिकार र जिम्माको कुरा हो,...

एमसीसीबारे को हो आधिकारिक ? अमेरिकी दुताबास कि नेपालको मन्त्री
मंगलबार, १५ पुस २०७६

गत साता नेपालस्थित अमेरिकी दूतावासका एक उच्च अधिकारीले एमसीसी इन्डो प्यासिफिककै अंग भएको बताएका छन् । दूतावासको भनाइलाई खण्डन गर्दै ज्ञवालीले भने, ‘अहिले क–कसले के–के जोडे, मतलब हुँदैन, सही (हस्ताक्षर)...

अमेरिकाको नेपाललाई चेतावनी- नचाहिए नलेउ, अनावश्यक बहस नगर
विहीबार, १० पुस २०७६

प्रधानमन्त्री केपी ओलीले भने हिउँदे अधिवेशनमा एमसीसी पारित हुने जनाउ अमेरिकालाई दिइसकेका छन्। सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम पक्षधर नेताले एमसीसीलाई आईपीएसको हिस्साका...

एमसीसीलाई संसदबाट अनुमोदन गर्नुपर्छ, यो नेपालको हितमा छः अर्थविद्
मंगलबार, ०८ पुस २०७६

अर्थविद् तथा पूर्वराजदुतहरुले एक स्वरमा अमेरिकी सहयोग एमसीसीबारे कुनै विवाद नगरी संसदबाट अनुमोदन गर्नुपर्ने स्पष्ट पारेका छन् ।  मंगलबार विशेष साक्षात्कारमा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द...

एमसीसीबारे नेकपा अनिर्णित, विष्णु पौडेल र भीम रावलबीच चर्काचर्की
सोमबार, ०७ पुस २०७६

उनले १० पृष्ठको लिखित फरक मत बैठकमा देखाए । त्यसपछि केही बेर रावल र महासचिव पौडेलबीच चर्काचर्की परेको एक नेताले बताए। ...

नेकपा भित्र एमसीसीको सकस, हाइ कमाण्डले आत्मसमर्पण गर्ने संकेत
सोमबार, ०७ पुस २०७६

यो अनुमतिसँगै नेकपा हाइकमान्डले एमसिसी पास गराउन संसद्मा लैजान सक्ने सम्भावना बढेको छ। नेकपा सचिवालयमा रहेका नेताहरू कोही पनि एमसिसीको विपक्षमा नरहेका कारण हाइकमान्डबाटै पारित गराउने रणनीति अख्तियार गरिएको हो।

एमसीसी बिबादमा राष्ट्रपतिको हस्तक्षेप ! प्रदीप ज्ञवालीले गरे आत्मालोचना
आइतबार, ०६ पुस २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको आन्तरिक राजनीतिक जीवनमा हस्तक्षेप गरिरहेको आरोप लागिरहेको छ। यी बेला शनिबार बिहान ११ बजे १२ जनाजति प्रभावशाली नेता पार्टी नेतृत्वलाई जानकारी नगराई शीतल निवास पुगेका हुन्।

अमेरिकी डलरले नेकपामा किचलो !
विहीबार, ०३ पुस २०७६

ग्लोबल टेन्डर गरे पनि प्रसारण लाइन बनाउँदा अमेरिकी कम्पनीले नै बनाउनुपर्ने र नेपालको कानुनसँग सम्झौता बाझिएमा सम्झौता हाबी हुने जस्ता प्रावधान रहेको भन्दै नेताहरूले एमसीसीको विरोध गरेका हुन्। ...