एनसेल - Aarthiknews
aarthiknews.com मंगलबार, १३ फागुन २०७६   Tuesday, 25 February, 2020
 
एनसेलको  ‘रिचार्जमा चमत्कार’ योजनाका विजेतालाई नगद पुरस्कार हस्तान्तरण
शुक्रबार, ०९ फागुन २०७६

एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत बिहीबार मासिक र साप्ताहिक विजेता ग्राहकहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । ...

एनसेलद्वारा विजेताहरुलाई १० लाख नगद पुरस्कार
शुक्रबार, ०९ फागुन २०७६

राई यस योजना अन्तर्गत दोस्रो महिनाको भाग्यशाली मासिक विजेता हुन् भने मगरले तेस्रो महिनाको मासिक विजेता बन्दै रु १० लाख जितेका हुन् । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक...

दादुरा–रुबेला अभियानका लागि एनसेल, स्वास्थ्य मन्त्रालय र युनिसेफको सहकार्य
शुक्रबार, ०२ फागुन २०७६

एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै सरकारको राष्ट्रिय दादुरा–रुबेला अभियान २०७६/७७ मा सघाउने भएको छ । यस बहुप्रतिक्षित खोप अभियान अन्तर्गत सरकारले ९ महिनादेखि ५...

एनसेलमार्फत माइक्रोसफ्टले नेपाली कम्पनीहरुलाई क्लाउड सेवा दिने
बुधबार, २९ माघ २०७६

त्यसैगरी माइक्रोसफ्ट एज्योर माइक्रोसफ्ट म्यानेज्ड डेटा सेन्टरहरु मार्फत आफ्ना एप्लिकेसन र सेवाहरु बनाउन, टेस्ट गर्न, प्रयोगमा ल्याउन प्रयोग हुने क्लाउड कम्प्युटिङ् सेवा हो । यो सेवा प्रयोग गर्ने कम्पनीका आईटी...

एनसेलले ल्यायो अझै नजिकिन्छ सम्बन्ध ‘भ्यालेन्टाइन अफर’
विहीबार, २३ माघ २०७६

यो भ्यालेन्टाइन अफर यही शुक्रबार (माघ २४) देखि लागु हुनेछ र ३ महिना सम्म संचालनमा रहनेछ । यस भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याउन लागिएको यो अफर अन्तर्गत ग्राहकले कर सहित...

एनसेलले  पूँजीगत लाभकर चार किस्तामा तिर्ने
आइतबार, १९ माघ २०७६

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले एनसेलले चार किस्तामा पूँजीगत लाभकर तिर्ने  व्यवस्था मिलाइदिन ठूला करदाता कार्यालयलाई पत्राचार गरेको बताएका छन् ।  ...

एनसेल टावरमा आगजनी
सोमबार, १३ माघ २०७६

बोरामा खर राखेर आगो सल्काएको पाइएको छ । टावरको जेनेरेटर, बिटिएस सिस्टम, जिएसएम एन्टेना, ब्याट्री प्यानल, मिटरबक्ससहित तार पूर्णरूपमा जलेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ...

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’
बुधबार, ०८ माघ २०७६

विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना’टुरिष्ट सिम’मार्फत कम्पनीका विषेश सेवाहरुबाट फाइदा लिन सक्नेछन् । ...

एनसेलको डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटी आफै बन्द हुने
सोमबार, २८ पुस २०७६

त्यसैगरी ६ जिबी प्लान अन्तर्गत ग्राहकले कर सहित मात्र रु १९१.५४ मा ६ जिबी (४ जिबी + २ जिबी भिडियो डेटा) को मजा लिन सक्नेछन् । प्याक अन्तर्गतको भिडियो डेटा...

अस्पतालमा उपचारत कामतीले जिते १० लाख
बुधबार, १६ पुस २०७६

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा रु १०० वा यस भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबारदेखि शनिबारको साप्ताहिक...

एनसेलको नयाँ वर्ष अफर: डेटा प्याकमा ५०% छुट
मंगलबार, १५ पुस २०७६

एनसेलले आफ्ना ग्राहकका लागि नयाँ वर्ष अफर ल्याएको छ । ...

एनसेलले ४ अर्ब ५० करोड कर बुझायो
मंगलबार, १५ पुस २०७६

दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ कर बुझाएको छ । आगामी ६ महिनाभित्र सबै कर तिर्ने गरी किस्ताबन्दी सुविधा माग गर्दै ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत...

सफल होला त एनसेलको यो दाऊ
मंगलबार, १५ पुस २०७६

एनसेलले ९ मेगाहर्ज फ्रिक्वेन्सी लिन राजस्व जम्मा गरेको हो। 'एनसेलले आफले मन्त्रालयको राजस्व खातामा फ्रिक्वेन्सीबापतको रकम जम्मा गरेको भन्दै मन्त्रालयमा भौचर बुझाउन खोजेको थियो, स्रोतले भन्यो, 'मन्त्रालयले भने दूरसञ्चार प्राधिकरणले...

कर नतिर्ने एनसेल हिस्स पर्ने सम्भावना
बुधबार, ०९ पुस २०७६

ठूला करदाता कार्यालयले पुस २ गते आइतवार एनसेललाई पनः पत्र पठाएको छ, जसमा पुस २१ भित्र २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ लाभकर तिर्न भनिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले हालै...

एनसेललाई कर कार्यालयको कडा चेतावनी
सोमबार, ०७ पुस २०७६

'कर निर्धारण गरेको मितिले एनसेल शुक्रबार सम्पर्कमा आउनुपर्ने थियो तर आएन,' कार्यालयका प्रमुख झलकराम अधिकारीले भने, '१५ दिनभित्र नबुझाए आयकर ऐन, २०५८ को दफा १०४ देखि १०९को कारबाहीका व्यवस्था प्रयोग...

एनसेलको ‘अप्रत्याशित’ छुट खरिद
सोमबार, ३० मंसिर २०७६

गत आर्थिक वर्षमा शून्य प्रायः रहेको दूरसञ्चार सेवा प्रदायक एनसेलको कर छुट खरिदबापतको रकम अप्रत्याशित रूपमा बढेको पाइएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने वस्तु तथा सेवा खरिदबापत देखाउन...

एनसेलको चमत्कार योजनामा दुई जनाले जिते २ लाख
शुक्रबार, २७ मंसिर २०७६

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा रु १०० वा यस भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबार देखि शनिबारको...

एनसेललाई २२ अर्ब ४४ करोड लाभकर तिर्न पत्र
सोमबार, २३ मंसिर २०७६

दूरसञ्चार सेवा प्रदायक एनसेलले आफ्नो स्वामित्व खरिद बिक्री गर्दा लाग्ने लाभकरबापत २२ अर्ब ४४ करोड ५३ लाख रुपियाँ तिर्नुपर्ने भएको छ । ठूला करदाता कार्यालयले गत बिहीबार उक्त लाभकर निर्धारणसहितको...

एनसेलद्वारा सिगुलाई २ लाख नगद पुरस्कार हस्तान्तरण
शुक्रबार, २० मंसिर २०७६

एनसेल प्रालिले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो हप्ताका एक विजयी चित्र कुमार सिगुलाई बिहीबार एक कार्यक्रमका बीच २ लाख नगद पुरस्कार हस्तान्तरण गरेको छ । पाँचथरका सिगु यस योजना अन्तर्गत...

एनसेलको बोनस डेटा लिँदा निःशुल्क युट्युब
शुक्रबार, १३ मंसिर २०७६

बिना कुनै झन्झट कुनै पनि समय एनसेलको आकर्षक डेटा सेवाको मजा लिन सक्नेछन् । यस बाहेक, ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्क भित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ...

एनसेलको ‘रिचार्जमा चमत्कार’ योजना  पाँच ग्राहकले जिते १० लाख
शुक्रबार, १३ मंसिर २०७६

पहिलो हप्ताका पाँच विजयी मध्येका एक छिन्चु, सुर्खेतकी मोतिसरा दमाईले एनसेलको सुर्खेतस्थित एनसेल सेन्टरबाट आफुले पाएको नगद रु २ लाख पुरस्कार बिहीबार एक कार्यक्रम माझ ग्रहण गरेकी छिन् । त्यसैगरी...

एनसेल मेला ६ वटा शहरमा हुने
बुधबार, ११ मंसिर २०७६

यी ६ वटै शहरहरुमा एनसेल मेला १० बजे शुरु भई कम्सर्ट सहित साझ ७ बजे सम्म चल्नेछ । गीत–संगीत, किड्स जोन, डिजीटल जोन देखि विभिन्न फिजीकल एक्टिभिटी बुथहरु, स्थानिय पर्यटन...

एनसेलबाट ‘रिचार्जमा गर्दा २ लाखसम्म पुरस्कार
मंगलबार, १० मंसिर २०७६

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा रु १०० वा यस भन्दा बढिको रिचार्ज गरि साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबार देखि शनिबारको...

एनसेलको नयाँ एनसेल सेन्टर नेपालगञ्जमा
शुक्रबार, ०६ मंसिर २०७६

एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन् । त्यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम...

सर्वोच्चको फैसला एनसेललाई १८ अर्ब कर छुट
शुक्रबार, ०६ मंसिर २०७६

फैसलाको पूर्णपाठ सार्वजनिक भएसँगै ठूला करदाता कार्यालयले गरेको कर निर्धारणमा करीब रू. १८ अर्बको छूट एनसेललाई हुने भएको छ । ...

एनसेलको कर निर्धारण फेरि फेरियो, २१ अर्ब १० करोड ३९ लाख तिरे पुग्ने ?
विहीबार, ०५ मंसिर २०७६

यसभन्दा पहिला एनसेललाई नेपाल सरकारलाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ  तिर्न पर्ने गरि कर निर्धारण गरेको थियो। कुल कर निर्धाणरण भने ६२ अर्ब ६३ करोड...

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’
बुधबार, २७ कार्तिक २०७६

यस प्याक अन्तर्गत ग्राकहले २० मिनेटको अल नेटवर्क टक टाइम (देशका अन्य कुनै पनि टेलिकम सेवा प्रदायकको नेटवर्कमा कल गर्न मिल्ने) कर बाहेक २० (कर सहित रु २५.५४) रुपैयाँमा लिन...

एनसेलका सुपर सेलरले सुनदेखि माउन्टेन बाइकसम्म पुरस्कार पाए
सोमबार, २५ कार्तिक २०७६

रिजन डेरी (बसपार्क), ओम साई राम कम्युनिकेसन (मनमैजु), सार्प सोलुसन (कलंकी), टिआरएल इलेक्ट्रोनिक सप (नयाँबजार), एम.के स्टोर (सतुंगल), डिआर भिजन सेन्टर (ठमेल, पिपलबोट) र श्री पशुपति इन्टरप्राइजेज् (नयाँबजार) गरी सात...

आजबाट एनसेलमा चार गुण बढी डेटा बोनस अफर
शुक्रबार, ०८ कार्तिक २०७६

यस अन्तर्गत ग्राहकले चार गुणा बढी डेटाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ। उक्त अफर कात्तिक ८ बाट लागू भई १५ दिनसम्मका लागि सञ्चालनमा रहने कम्पनीले जनाएको छ । ...

एनसेलले ल्यायो फोरजी डेटा बोनस योजना
विहीबार, ०७ कार्तिक २०७६

एनसेल प्राईभेट लिमिटेडले तिहार र छठ पर्वको अवसारमा ग्राहकहरुका लागि फोरजीमा डेटा बोनस योजना ल्याएको छ । यस अन्र्तगत ग्राहकले चार गुणा बढि डेटाको फाईदा लिन सक्ने जनाएको छ ।  ...

विश्वको सबैभन्दा अग्लो स्थानमा गल्फ
सोमबार, ०४ कार्तिक २०७६

प्रतियोगिता दुई चरणमा हुनेछ । बाँकी खेल अक्टुबटर २६ शनिबारका दिन काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछन् । जहाँ बाँकी रहेका १७ होल खेलाइनेछ । दोस्रो चरणमा अन्य खेलाडी पनि सहभागी...

एनसेल कार्यालयमा बम विष्फोटन  गराउने पक्राउ
बुधबार, ०८ असोज २०७६

उक्त बिष्फोटनमा ललितपुर भैसेपाटी बस्ने लमजुङ मेलुङका ४९ वर्षीय सिंह बहादुर गुरूङको मृत्यु भएको थियो भने अन्य २ जना घाइते भएका थिए । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई ललितपुर...

एनसेलको पीआरबीटीमा नयाँ योजना
सोमबार, ०६ असोज २०७६

एनसेलका ग्राहकले अब आफ्नै धुन रेकर्ड गरी आफ्नो प्ले ब्याक रिङ टोन (पीआरबीटी) को रुपमा राख्न र अरुलाई सो धुन प्रयोग गर्न आह्वान गर्न सक्नेछन् । साथै धुन बनाउने ग्राहकले...

एनसेलको पिआरबिटी सेवामा अब आफ्नै धुन बनाइ बोनस ब्यालेन्स र पुरस्कार जित्न सकिने
सोमबार, ०६ असोज २०७६

यो योजना सोमबार (असोज ६) बाट संचालनमा आउँदै छ । प्रत्येक हप्ता सबैभन्दा धेरै एक्टिभेट गरिएको धुनको ग्राहकले नगद रु ३०,००० प्राप्त गर्नेछ । त्यसैगरी एक्टिभेसनका आधारमा दोस्रो हुने धुनको...

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’,प्लानमा थप डेटा प्याकको सुविधा
बुधबार, ०१ असोज २०७६

ग्राकहले कर सहित रु २५४.१० मा १ जिबी डेटा भोल्युम र कर सहित मात्र रु १.२८ प्रति मिनेटमा एनसेल नेटवर्क भित्र कल गर्न सकिने प्लान १९९ लिन सक्नेछन् । यसका...

एनसेलबारे सर्वोच्चको फैसलामाथि संसदीय समितिमा छलफल गर्न पाउने कि नपाउने ?
शुक्रबार, २० भदौ २०७६

संसदीय समितिले अदालतको फैसलाबारे समितिमा छलफलमा गर्न मिल्ने/नमिल्ने विषयमा संविधानविद्हरुसँग राय लिने भएको छ । संघीय संसदको कानून, न्याय तथा मानव अधिकार समितिले अदालतको फैसलाबारे समितिमा छलफल गर्न मिल्ने/नमिल्ने...

सर्वोच्चको फैसलाले घट्ने भयो एनसेलको कर
मंगलबार, १० भदौ २०७६

सर्वोच्च अदालतको फैसलाले करिब १८ अर्ब ३३ करोड कर घट्ने अनुमान रहेको छ ।पाँच न्यायाधीशको बृहत् पूर्ण इजलासले गरेको फैसलाको निर्णय सोमबार सुनाउँदै सर्वोच्चले ठूला करदाता कार्यालयले यसअघि गरेको कर...

फेरी सर्‍यो एनसेलको लाभकर बारेमा निर्णय गर्नेदिन
शुक्रबार, ३१ साउन २०७६

सर्वोच्च अदालतले पहिले गरेको आदेश र कानून विपरित आफूलाई ठूला करदाता कार्यालयले रू. ३९ अर्बभन्दा बढी कर दाखिला गर्न पत्र पठाएको उल्लेख गर्दै एनसेल प्रालिले त्यसविरुद्ध गत वैशाखमा रिट निवेदन दायर...

एनसेलको फैसला मिति सरेको सरै
बुधबार, २२ साउन २०७६

बहस सकिएपछि असार २१ गते नै न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर हाही, सुस्मालता माथेमा र डा. मनोजकुमार शर्माको इजलासले निर्णयको मिति तोकेको थियो तर मङ्गलबार निर्णय हुन सकेन ।

एनसेल अन्तरिक समस्याको फाइदा टेलिकमले लियो
मंगलबार, २१ साउन २०७६

नियामक निकाय नेपाल दूरसञ्चार प्राधीकरणले पछिल्लो पटक सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फमेसन सिस्टम ९एमआईएसं अनुसार दुई कम्पनीबीचको अन्तर ५८ लाख नाघेको छ । यो अन्तर भ्वाइस सेवातर्फमात्रै हो । ...

एनसेल टावर आगजनी गरेको आरोपमा पक्राउ
सोमबार, २० साउन २०७६

टावरमा कसले आगजनी गरेको भन्नेबारेमा थाहा नभए पनि विप्लव समूहको संलग्नता रहेको अनुमान गरेर संलग्न व्यक्तिको खोजी गरिएको प्रहरी निरीक्षक रायमाझीको भनाइ छ । ...

एनसेलका ३५ वटा टावरमा आगजनी
शुक्रबार, १७ साउन २०७६

आफ्नो दलका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाउनुको एउटा कारण एनसेल पनि भएकाले कारबाहीस्वरूप टावरमाथि आक्रमण गरेको विप्वल समूहका नेताले बताएका छन्। ...

गेटको ताला काटेर एनसेल टावरमा आगजनी
विहीबार, १६ साउन २०७६

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले धनगढीमा रहेको एनसेल टावरमा आगजनी गरेको छ। धनगढी उप–महानगरपालिको वडा नम्बर ६ जालीमा रहेको एनसेल टावरमा गए राति आगजनी गरिएको हो। ...

एनसेलले ग-यो अर्कै शीर्षकमा दुई अर्ब कर छली
बुधबार, १५ साउन २०७६

पुँजीगत लाभकरभन्दा बाहेक अर्कै शीर्षकमा समेत एनसेलले करिब दुई अर्ब रुपैयाँ कर छली गरेको छ । खर्च बढी र कम आम्दानी देखाई कर छली गरेको भन्दै ठूला करदाता कार्यालयले कर निर्धारण...

एनसेल कार्यालय बमकाण्ड : दोर्ची शेर्पा पक्राउ
शुक्रबार, १० साउन २०७६

महानगरीय अपराध महाशाखा काठमाडौँको विशेष टोलीले उक्त घटनामा संलग्न रहेको आरोपमा विप्लव समूहका युवा सङ्गठन सदस्य भोजपुर निवासी दोर्जे भन्ने दोर्ची शेर्पालाई काठमाडौँको गोङ्गबुबाट पक्राउ गरेको हो । ...