एटीएम - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
भारतमा नेपाली बैंकको एटीएम प्रयोगमा समस्या
शुक्रबार, २७ भदौ २०७६

भारतमा उपचार, अध्ययन लगायतका लागि गएका नेपालीलाई भुक्तानीमा समस्या परेकाले नेपाल राष्ट्र बैंकले नेप्स र सोसँग आबद्ध बैंकहरूलाई तुरुन्तै वैकल्पिक व्यवस्था गर्न निर्देशन दिएको छ। ...

ह्याकरको डरले साँझपख नै बन्द गर्न थालियो एटीएम
शुक्रबार, २० भदौ २०७६

एटीएम मेसिनले भरपर्दो र गुणस्तरीय सेवा दिन नसकिरहेकोे सर्वसाधारणको व्यापक गुनासो भइरहेका बेला चिनियाँ ह्याकरले एटीएम मेसिन नै ह्याक गरेपछि त झनै समस्या थपिएको हो । ...

विज्ञ भन्छन्–बैंककै लापरबाहीले एटीएममा चोरी सम्भव भएको हो’
सोमबार, १६ भदौ २०७६

एटीएमबाट पैसा चोरी भएको घटना सार्वजनिक भएसँगै नेपालका एटीएम कति सुरक्षित छन् भन्ने बहस शुरु भएको छ । बैंकले सामान्यतया एटीएम मेसिनको (बुथको) सुरक्षामा ध्यान दिने तर यसको समग्र सञ्जालको...

यसरी हुन्छ एटीएमबाट पैसा चोरी (भिडियो सहित)
सोमबार, १६ भदौ २०७६

एटीएमका पूर्वाधार मा खासगरी चार प्रकारका आक्रमण हुन्छ । त्यसमा पहिलो आक्रमण भनेको कार्डको क्लोनिङ गरेर गरिने आक्रमण हो । यसबाट पैसा निकाल्न धेरै ठूलो सीप र प्राविधिक ज्ञान चाहिँदैन...

चिनियाँ चोरको निशानामा नेपाली एटीएम, दरबारमार्गबाट ग्याङ नै पक्राउ, केही एटीएम बन्द
आइतबार, १५ भदौ २०७६

ह्याकरहरुले नेपाली बैंकका एटीएम निशाना बनाउन थालेपछि केही बैंकका एटीएमहरु उच्च जोखिमा रहेको बताइएको छ । यद्यपि, कुन–कुन बैंकको एटीएम जोखिममा छन् भन्ने खुलाइएको छ । ...

एटीएमबाट पैसा चोर्ने ५ चिनियाँ नागरिक पक्राउ, १ करोड २६ लाख बरामद
आइतबार, १५ भदौ २०७६

१३ भदौमा काठमाडौं आएका उनीहरु दरबारमार्गबाट पक्राउ परेका हुन् । नबिलको एटिएमबाट पैसा निकाल्दै गर्दा एक जना पक्राउ परेपछि अनुसन्धान गर्दै जाँदा अन्य चार जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको...