aarthiknews.com मंगलबार, २७ साउन २०७७   Tuesday, 11 August, 2020
 
इक्रा नेपाल दियो बंगलादेश बैंकको ऋणपत्रलाई  मध्यम रेटिङ
सोमबार, २६ साउन २०७७

नेपाल बंगलादेश बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न ऋणपत्रको रेटिङ पाएकोे छ । बैंकले प्रस्ताव गरेको ऋणपत्रलाई इक्रा नेपालले ‘केयर एनपि एल त्रिपल बि प्लस’ रेटिङ प्रदान गरेको...

साढे ९ अर्बभन्दा बढीको ऋणपत्र निष्कासन गर्दै ५ वाणिज्य बैंक
शनिबार, २४ साउन २०७७

पाँच ओटा वाणिज्य बैंकले  ९ अर्ब ६० करोडको ऋणपत्र (वण्ड) निष्कासन गर्ने भएका छन् । ऋणपत्र निष्कासन गर्न बैंकहरूले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । नेपाल राष्ट्र बैंकले चुक्ता...

प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
शुक्रबार, २३ साउन २०७७

प्रभु बैंकले साउन १९ गते सोमवारदेखि विक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने साउन २३ गते शुक्रवार अन्तिम दिन रहेको छ । बैंकले प्रतिकित्ता रू. १००० दरको रू. २ अर्ब बराबरको...

एक हजार मूल्यको २० लाख थान नबिल डिबेन्चर २०८२ स्टक एक्सचेन्जमा सूचीकरण
मंगलबार, ०६ साउन २०७७

नबिल बैंकको नबिल डिबेन्चर–२०८२(ऋणपत्र) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज लि. र नबिल बैंक लिमिटेड बीच प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ...

बैंकहरुको ऋणपत्र जारी गर्ने समय २ वर्ष थपियो
शुक्रबार, ०२ साउन २०७७

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकहरुले २०७७ असार सम्म चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नु पर्ने व्यवस्था रहेकोमा त्यसको अवधि...

“१०.२५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६” (नेप्से) मा सूचिकृत
विहीबार, २५ असार २०७७

बिहीबार समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र  नेपाल स्टक एक्सचेन्ज (नेप्से) तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरि उक्त “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६”...

कृषि विकास बैंकको ऋणपत्र सूचिकरण सम्बन्धी सम्झौता
विहीबार, २५ असार २०७७

कृषि विकास बैंक लि.को १ हजार रुपैयाँ अंकित दरका २५ लाख कित्ता बराबरको ऋणपत्र निष्काशन (डिबेञ्चर) १०.३५ प्रतिशत व्याजदर रहेको “एडीबीएल कृषि बैंक ऋणपत्र २०८३”, को सूचिकरण गरी कारोबारका लागि...

मञ्जुश्री फाइनान्सको ऋणपत्र जारी हुँदै, ब्याज १०.५५ प्रतिशत
बुधबार, १७ असार २०७७

चुक्ता पूँजी ८१ करोड ८१ लाख र रु १९ करोड ७२ लाख रुपैयाँ सञ्चित कोष रहेको यस वित्तिय संस्थाले ऋणपत्र  जारी पश्चात प्राप्त पुँजीबाट संस्थाको थप ब्यापार विस्तार र लगानीकर्ताको...

मंगलवार नेप्सेमा तीन कम्पनीको ऋणपत्र सूचीकृत
मंगलबार, १६ असार २०७७

कुमारीले ३ अर्ब रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र सूचीकृत गराएको छ भने गुडवील फाइनान्सको २५ करोड रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता र आइसीएफसी फाइनान्सको २० करोड रुपैयाँ...

तीन कम्पनीको ऋणपत्र सूचीकृत
मंगलबार, १६ असार २०७७

पाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलवार तीन ओटा कम्पनीको ऋणपत्र सूचीकृत भएको छ । कुमारी बैंकको ३० लाख कित्ता, गुडवील फाइनान्सको २ लाख ५० हजार र आइसीएफसी फाइनान्सको २ लाख कित्ता...

नेपाल एसबिआई बैंकको साढे २ अर्बको ऋणपत्र बाँडफाँड
शुक्रबार, ०७ चैत्र २०७६

नेपाल एसबिआई बैंक लिमिटेडले २ अर्ब ५० करोड रुपियाँ बरारबरको ऋणपत्र बाँडफाँड गरेको छ । कम्पनीले १० लाख कित्ता ऋणपत्र सर्वसाधारण र १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरेको थियो। ...

नबिल बैंकले खुलायो दुई अर्बको ऋणपत्र
आइतबार, ०२ चैत्र २०७६

नबिल बैंकले लिमिटेडले दुई अर्ब बराबरको ऋणपत्र खला गरेको छ । १० प्रतिशत ब्याजदरमा ७ वर्ष अबधीका लागी बैंकले २ अर्ब रुपियाँ बराबरको ऋणपत्र आजदेखि बिक्रि खुला गरेको हो ।  ...

नबिल बैंकले चैत २ गतेदेखि २ अर्बको ऋणपत्र निष्काशन गर्ने
मंगलबार, २० फागुन २०७६

नबिल बैंक लिमिटेडले चैत २ गतेदेखि वार्षिक १० प्रतिशत ब्याजदरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको २०...

सबैभन्दा धेरै व्याजदर भएको ऋणपत्र फागुन २८ गतेदेखि आउँदै
आइतबार, १८ फागुन २०७६

सबैभन्दा धेरै व्याजदर भएको २५ करोड बराबरको ऋणपत्र फागुन २८ गतेदेखि बजारमा ल्याउने भएको छ ।  गुडविल फाइनान्स लिमिटेडले फागुन २८ गतेदेखि रू. २५ करोड बराबरको ऋणपत्र निष्कासन गर्ने...

गुडविल फाइनान्सले फागुन २८ देखि ऋणपत्र विक्री खुला गर्ने
आइतबार, १८ फागुन २०७६

गुडविल फाइनान्स लिमिटेडले फागुन २८ गतेदेखि ऋणपत्र निष्कासन विक्री खुला गर्ने भएको छ । कम्पनीले १२ प्रतिशत व्याजदरमा सात वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो । ...

आइ.सी.एफ.सी फाइनान्सको ऋणपत्रको बिक्री खुला
मंगलबार, १३ फागुन २०७६

आइ.सी.एफ.सी फाइनान्स लिमिटेडको ऋणपत्रमा आज (मंगलवार) देखि आवेदन दिन सकिने भएको छ । कम्पनीले १२ प्रतिशत ब्याजदरमा रू. २० करोड बराबरको २ लाख कित्ता ऋणपत्र निष्कासन गरेकोे हो ।   ...

ऋणपत्रको बजारमूल्यको आधार बनाउँदै नेप्से
आइतबार, ०४ फागुन २०७६

धितोपत्रको दोस्रो बजारमा ऋणपत्र (डिबेञ्चर)को कारोबार हुन थालेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले यसको मूल्यको आधार तोक्ने तयारी गरेको छ । यसबाट दोस्रो बजारमा ऋणपत्रको कारोबार व्यवस्थित हुने नेप्सेको अपेक्षा...

प्राइम कमर्शियल बैंकको ३ अर्व ५० करोडको ऋणपत्र निष्काशन हुने
बुधबार, २२ माघ २०७६

बैंकले १०.५ प्रतिशत ब्याजदरको आठ बर्षको समयवधिमा फिर्ता भुक्तानी गर्ने गरि एक हजार रुपैयाँ अंकित दरको ३५ लाख कित्ता बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमा एक्काईस लाख कित्ता...

सनराइज बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
विहीबार, १६ माघ २०७६

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सनराइज बैंकको ऋणपत्र शेयर सूचीकृत भएको छ । बैंकको १० दशमलव २५ प्रतिशत ब्याजदरको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । ...

कुमारी बैंकको ऋणपत्रमा माग भन्दा बढी आवेदन
विहीबार, १६ माघ २०७६

बैंकले १० वर्षे अवधिको १० दशमलव २५ प्रतिशत ब्याजदर अर्धबार्षिक रूपमा ब्याजदर भुक्तानी गर्ने गरी कुल ३० लाख कित्ता ऋणपत्र विक्री गरेको हो । जसमा सर्वसाधारणतर्फ सार्वजनिक निष्कासन मार्फत १२...

ऋणपत्र विक्री गर्न नबिल र आइसीएफसीले पाए अनुमति
मंगलबार, ०७ माघ २०७६

नबिल बैंक र आइसीएफसी फाइनान्सले ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बार्डको अनुमति पाएका छन् । दुवै कम्पनीलाई बोर्डले एकै दिन माघ ६ गते अनुमति दिएको हो । ...

सानिमा बैंकले ४ अर्बको ऋणपत्र जारी गर्ने
विहीबार, ०२ माघ २०७६

यो ऋणपत्र विक्री गर्न सानिमाले नेपाल धितोपत्र बोर्डमा पुस २७ गते निवेदन दिएको बोर्डले जनाएको छ । विक्री प्रबन्धकमा  एनआईसी एशिया क्यापिटल नियुक्त गरिएको बैंकले जनाएको छ । ...

ऋणपत्रमा लगानीको आकर्षण
शुक्रबार, २५ पुस २०७६

सरकारले बैंक तथा वित्तीय संस्थालाई दीर्घकालीन ऋणपत्रको बिक्री गर्न प्रोत्साहन गर्ने नीति लिएपछि त्यसको सार्थक परिणाम देखिएको छ। चालू आर्थिक वर्षमा मात्रै पाँच बैंकले दीर्घकालीन ऋणपत्र बिक्री गरिसकेका छन्। ...

एभरेष्ट बैंकले १० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने
बुधबार, २३ पुस २०७६

बैंकले सर्वसाधारणलाई सार्वजनिक निष्कासन मार्फत ४ लाख कित्ता र व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई ६ लाख कित्ता विक्री गर्न बोर्डसँग अनुमति मागेको हो । पुस १४ गते बोर्डमा निवेदन पेश गरेको...

कुमारी बैंकले पुस १४ गतेदेखि ऋणपत्र निष्काशन गर्दै
आइतबार, ०६ पुस २०७६

कुमारी बैंकले पुस १४ गतेदेखि १० दशमलव २५ प्रतिशत ब्याजरमा आगामी १० वर्षसम्मको लागि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

नेप्सेमा २ बैंकको ऋणपत्र सूचीकृत
बुधबार, १८ मंसिर २०७६

एनआईसी एशिया बैंकको १० दशमलव २५ प्रतिशत ब्याजदरको १९ लाख ४३ हजार ६९८ कित्ता र माछापुच्छ्रे बैंकको १० दशमलव २५ प्रतिशत ब्याजदरको ३० लाख ऋणपत्र सूचीकृत भएको हो । ...

सनराइज बैंकले ऋणपत्र जारी गर्ने
सोमबार, ०४ कार्तिक २०७६

स्वीकृत ऋणपत्रमध्ये एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने तथा एक अर्ब ८० करोड रुपैयाँको ऋणपत्र परिपत्र विधिबाट  संस्थागत/व्यक्तिलाई बिक्री  गरिने बैंकले जनाएको छ । सो ऋणपत्रको बिक्री...

सनराइज बैंक र लक्ष्मी बैंकको ऋणपत्र आउँदै
बुधबार, ०१ असोज २०७६

सनराइज बैंकले नेपाल धितोपत्र बोर्डमा ऋणपत्र निष्कासन गर्न निवेदन दिएको छ । सन्राइज बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा २०८३ सालसम्मका लागि ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डमा निवेदन...

३ अर्बको ऋणपत्र जारी गर्न सनराइज बैंकले माग्यो अनुमति
सोमबार, ३० भदौ २०७६

काठमाडौं । सनराइज बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र ल्याउन धिताेपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको...

बिहीबारदेखि सिद्धार्थ बैंकको ऋणपत्र आउँदै, ब्याजदर  १०.२५ प्रतिशत
बुधबार, ०४ भदौ २०७६

सिद्धार्थ बैंकले भदौ ५ गतेदेखि १० दशमलव २५ प्रतिशत ब्याजदरमा २०८३ सालसम्मका लागि २५ लाख कित्ता ऋणपत्र जारी गर्न लागेको छ । बैंकले १५ लाख कित्ता सर्वसाधारणका लागि र १०...

ऋणपत्रको रहर, अब बन्ने भो कहर
बुधबार, २२ साउन २०७६

नेपाल राष्ट्र बैंकलाई उक्त निर्णय सहीसिद्ध गर्नुपर्ने चुनौती छ । नयाँ प्रावधान सकारात्मक उद्देश्यबाट प्रेरित त होला तर त्यसलाई राम्रो कामको शुरुवातको रुपमा प्रमाणित गर्न चाहिँ गाह्रो छ । ...

ऋणपत्रको बाढी आउने भयले तर्सिए लगानीकर्ता
मंगलबार, १४ साउन २०७६

ऋणपत्र बाढी नै आउने त्रासमा शेयर बजारका लगानीकर्ता छन् । त्यस्तो त्रासका कारण बैंक तथा वित्तीय संस्थाको नाफामा वृद्धि हुँदा पनि शेयर बजार सुधार आउन सकेको छैन ।  नेपाल राष्ट्र...