aarthiknews.com विहीबार, २२ साउन २०७७   Thursday, 06 August, 2020
 
पैसा हुने व्यवसायीलाई ऋण तिर्न महासंघको आग्रह
मंगलबार, ३० असार २०७७

नेपाल उद्योग वाणिज्य महासंघले पैसा हुने उद्योगी व्यवसायीलाई बैंकको ऋण तिर्न आग्रह गरेको छ । महासंघले एक सूचना सार्वजनिक गर्दै पैसा हुने व्यावसायीलाई ऋण तिर्न आग्रह गरेको हो । ...

रणनीतिक सडक र व्यापारीक मार्ग बनाउन एकै पटक ७२ अर्ब ऋण
विहीबार, २५ असार २०७७

विश्व बैंकबाट सरकारले ‘स्केल अफ फेसिलिटी’का लागि १५० मिलियन डलर ऋण स्वीकारने निर्णय गरेको छ । करिब ६० अर्ब वैदेशिक ऋण स्वीकार गर्ने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले...

ऋण तिर्नका लागि मानसिक दबाब नदिन आग्रह
बुधबार, २४ असार २०७७

होटल सङ्घका अध्यक्ष विकल तुलाचनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हाल कुनै पनि व्यवसायीले कर्जा भुक्तान गर्ने स्थिति नरहेको प्रति जानकार हुँदाहुदै कर्जा भुक्तानको लागि बैंक तथा वित्तीय क्षेत्रबाट ताकेता तथा...

लकडाउनले कटेजमा ताल्चा लाग्यो, बैंकको ऋणले तनावमा पर्यटन व्यवसायी
मंगलबार, २३ असार २०७७

दुई वर्षअघि आचार्यले साहु र बैंकको ऋण लिएर भाडामा लिई अन्तुमा कटेज खोलेका थिए तर अहिले त्यो कटेज बन्दाबन्दी शुरु भएदेखि नै बन्द छ । कटेज बन्द भए पनि कटेजको...

पानी जहाज यातायात सञ्चालक भन्छन्- बैंकबाट लिएको ऋणको सावाँ ब्याज कसरी तिर्नु ?
शुक्रबार, १२ असार २०७७

पर्यटनमा आधारित जल यातायात सञ्चालन गरिरहेका मोटरबोट सञ्चालकहरू लामो बन्दाबन्दीको प्रत्यक्ष मारमा परेका छन् । सिजनभर नै बन्दाबन्दीको मार खेपेका सञ्चालकहरू वर्षा सुरु भएसँगै बैंकको ऋणको सावाँ ब्याज कसरी तिर्ने...

अनिल अम्बानी झन फँस्दै, व्यक्तिगत ग्यारेन्टीको हजारौं करोडको ऋण तिर्न दवाव बढ्यो
आइतबार, ३२ जेठ २०७७

गएको मे महिनामा बेलायतको एक अदालतले रिलायन्स समूहका अध्यक्ष अनिल अम्बानीलाई २१ दिन भित्र ७१.७ मिलियन तिर्न भनेको छ । चीनको औद्योगिक तथा वाणिज्य बैंक (आईसीबीसी) को मुम्बई शाखा, चीन...

विदेशमा अलपत्र परेर बल्ल नेपाल फर्केकाले भने, ज्यान रहे ऋण त तिरौँला नि
शनिबार, २४ जेठ २०७७

सात महिनामात्रै काम गरेँ, कोरोना फैलिएपछि घर मालिकले जबर्जस्ती कामबाट निकालिदिए, कामबाट ननिकाल्न अनुरोध गर्दा जेल पठाइदिए”, उनले भने, “मेरो काम गरेको पैसा पनि खोसे, अब घर फर्कन पाउँछु कि...

तिलोत्तमा नगरपालिकाका युवालाई विनाधितो २ करोड ऋण
विहीबार, २५ बैशाख २०७७

बेरोजगार युवालाई लक्ष्य गरी सानोतिनो रकमबाट केही काम गर्न चाहनेहरु सो कर्जाबाट लाभान्वित हुने नगरपालिकाको विश्वास छ । हालका लागि कर्जाको व्याजदर पुरुषका हकमा वार्षिक ४.५०  र  महिलाको हकमा वार्षिक...

ऋण दुई वर्षमा किस्ताबन्दीमा भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने
विहीबार, २५ बैशाख २०७७

प्रतिनिधिसभाको अर्थ समितिले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने विषयका बारेमा निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरेको छ ।  समितिले नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल...

एडिबीले स्वास्थ्य सामग्री किन्न २५० मिलियन अमेरिकी डलर ऋण दिने
बुधबार, १७ बैशाख २०७७

अध्यक्ष आसाकावाले कोभिड–१९ को नियन्त्रणमा नेपालले चालेका कदमहरुको प्रंशसा गर्दै कोभिड–१९ का कारण सिर्जना भएको चुनौतीपूर्ण वर्तमान परिस्थितिलाई सम्बोधन गर्नका लागि बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण एवम् निजी क्षेत्रका लागि उपलब्ध...

२ करोडसम्मको ऋण नविकरण गर्न कर दाखिला भए पुग्ने
विहीबार, २९ फागुन २०७६

त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट ५० लाखसम्मको कर्जा लिनका लागि कर चुक्ता प्रमाणपत्र नचाहिने ब्यबस्था गरेको छ । बिहीबार जारि गरेको परिपत्रमा २ करोडभन्दा बढीको कर्जा दिँदा वा नविकरण गर्दा...

नीलकण्ठ नगरपालिकाको सिफारिसमा नेपाल बैंकबाट सहुलियत ऋण
बुधबार, २८ फागुन २०७६

सम्झौता लागू भएसँगै उद्यामीले नगरपालिकाको सिफारिसमा नेपाल बैंकबाट कर्जा प्राप्त गर्नेछन् । उक्त कर्जामा उद्यमीले व्याजमा अनुदान पाउनेछन् । सम्झौताबमोजिम असल ऋणीमध्ये महिलाले ६ प्रतिशत र पुरुषले ५ प्रतिशत व्याज...

किसानलाई ऋण लिन प्रोत्साहन गर्नुको सट्टा शुरुमै त्रास
शनिबार, २४ फागुन २०७६

चालू आर्थिक वर्षको पुस मसान्तसम्म आर्थिक कारोवार गर्ने वित्तीय संस्था कूल नौ हजार ३९४ पुगेको छ । यसमध्ये वाणिज्य बैंकको सङ्ख्या चार हजार ११, लघुवित्त वित्तीय संस्था तीन हजार ८६१,...

युवालाई बिना धितो ऋण
शुक्रबार, १७ माघ २०७६

प्रभु बैंकले सो सेवा सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा वैदेशिक रोजगारमा जाने युवालाई उपलब्ध गराउनेछ । सिरहा, धनुषा र महोत्तरीमा एसबिआइ बैंकले सेवा दिने जनाइएको छ । ती बैंकले...

गाडी किन्दा ६५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरिँदै
मंगलबार, १४ माघ २०७६

अहिले ५० प्रतिशत ‘डाउन पेमेन्ट’ (नगद भुक्तानी) गरेर कार किन्न पाइने व्यवस्था गरिएको छ । बाँकी पैसा बैंक, वित्तीय संस्थाले ऋण दिन पाउने व्यवस्था छ । गाडी किन्दा कुल मूल्यको...

डोल्पामा ४५० घर बन्ने, चार किस्ताको ऋणमा सरकारको नक्सा
शनिबार, ११ माघ २०७६

भौतिक पूर्वाधार विकास कार्यालयमार्फत शहरी विकास तथा भवन कार्यालय कर्णाली प्रदेश सूर्खेतले उक्त घर निर्माण गर्न लागेको हो । दुई कोठे घर निर्माणका लागि पटक–पटक गरेर चार किस्तामा अनुदान रकम...

बैंकमा कडाइ गर्दा ऋणको चाप सहकारीलाई
बुधबार, ०८ माघ २०७६

बैंक तथा वित्तीय संस्थामा ऋण लिन अप्ठेरो भएपछि बचत तथा ऋण सहकारी संस्थामा ऋणको माग बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले बैंकबाट ऋण लिने व्यवस्थामा कडाइ गरेसँगै सर्वसाधारणहरु सहकारीतर्फ...

'घरायसी लेनदेनको लागि ‘ऋण कारोबार’ आवश्यक छ'
शनिबार, ०४ माघ २०७६

कसैको घरमा छोरीको विवाह गर्नुपर्ने हुन्छ, कसैको उपचारको लागि पैसा चाहिन्छ, कसैलाई वैदेशिक रोजगारमा जानको लागि तत्काल पैसा चाहिएको हुन्छ, हाम्रो समाजमा यस्ताखाले अन्य सामाजिक गर्जो टार्नुपर्ने समस्याहरु आईरहन्छन्, यी...

शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण प्रदान
बुधबार, २३ पुस २०७६

नगरप्रमुख सुनिल प्रजापतिले कार्यक्रमको मङ्गलबार शुभारम्भ गर्दै ऋणको सही सदुपयोग गर्न विद्यार्थी एवं अभिभावकलाई आग्रह गरे । स्थानीय सरकार सञ्चालन ऐन २०७४ले दिएको अधिकार प्रयोग गरी  नगरपालिकाको चौथो नगरसभाले शैक्षिक...

कर तिरेको आधारमा मात्र घर निर्माण र हायर पर्चेज कर्जा पाइने, राष्ट्र बैंकले जारि गर्यो कडा निर्देशन
मंगलबार, ०८ पुस २०७६

ऋण लिनका लागि ऋणीले आयस्रोत खुल्ने प्रमाणपत्र, आयस्रोतको प्रमाणपेश गर्दा कर तिरेको प्रमाण वा करचुक्ताको प्रमाणपत्र पेश गर्नुपर्ने उल्लेख छ ।राष्ट्र बैंकले लागू गरेको ऋण आम्दानी अनुपातको व्यवस्था कतिपय बैंक...

महाविर पुनलाई ४ प्रतिशतमा ऋण दिने व्यक्ति चाहियो
मंगलबार, ०१ पुस २०७६

उनले दोश्रो काम राष्टिय आविष्कार केन्द्रको लागी एउटा सानो स्केलको ूसामानहरु बनाउने कारखाना बनाउन जरुरी भएको र आविष्कार केन्द्रमा सफलतापूर्वक अनुसन्धान भएका बस्तुहरुलाई सानो स्केलमा उत्पादन गरी बजारमा बेच्न र...

‘ऋणको चक्रमा अति कम विकसित देश’
बुधबार, ०४ मंसिर २०७६

विकास सहायता उपलब्ध गराउने देशहरूले प्रतिबद्धताअनुसार सहयोग नगरेपछि अतिकम विकसित देशहरू क्रमशः ऋणको चक्रमा फस्दै गएको पाइएको छ । ...

नक्कली तमसुकका कारण आत्महत्या गर्न बाध्य, सिंगो गाउँ नै ऋणमा
आइतबार, १५ भदौ २०७६

कुनै फिल्मका खलनायक जस्ता लाग्ने यस्ता साहु हुन् सर्लाही मलंगवा–४ का श्यामकृष्ण साह कलवार (परदेशी)। उनकै कारण एक–दुई जना मात्र हैन, झन्डै ३ सय जना पीडित बनेका छन्। ...

सरकारले झुक्यायो,  बैंकले दिएनन् ऋण
बुधबार, ०४ भदौ २०७६

काठमाडौँ । सहुलियत ऋणका लागि ठूलो संख्याका युवाले आवेदन माग गरे पनि आर्थिक वर्ष २०७५/७६ मा विभिन्न बैंकहरूले ३३ करोड रूपैयाँ मात्र ती युवाहरूलाई सहुलियत दिएको राष्ट्र बैंकले जनाएको छ।...

पर्याप्त रकम नभएपछि बैंकहरूले धमाधम विदेशबाट ऋण ल्याउँदै
सोमबार, ०२ भदौ २०७६

ऋणको माग गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । तर, बैंकमा ऋण दिने पैसाको अभाव भएपछि विदेशी बैंकबाट ऋण लिएर नेपाली बैंकहरुले सर्वसाधारण लगानीकर्तालाई ऋण दिन थालेका हुन् । ...

सर्वसाधारणको के कुरा सरकारले पनि पाएन मागेजति ऋण
आइतबार, १९ साउन २०७६

गत आर्थिक वर्ष सरकारले १ खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको थियो । तर, तरलताको अभावले उक्त लक्ष्यभन्दा निकै कम मात्र आन्तरिक ऋण उठाएको थियो । गत आर्थिक...