aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
स्वतन्त्र उम्मेदवार बन्नका लागि नयाँ मापदण्ड तय, अब उम्मेदवार भएकै दिन सम्पत्ति विवरण सार्वजनिक गर्न पर्ने
शनिबार, १८ असार २०७९

पुलिस रिपोर्ट सार्वजनिक गर्नुपर्ने, भष्टाचारको अभियोग नलागेको, विदेशी पिआर वा ग्रिनकार्ड नलिएको हुनुपर्ने, स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले जारी गरेको विज्ञप्तिमा यस्तो बताएको छ । ...

ललितपुर महानगरमा प्रमुखमा गठबन्धनका उम्मेदवारको अग्रता
शुक्रबार, ०६ जेठ २०७९

उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले ११ हजार ९६५ मत र उनका निकटतम प्रतिष्पर्धी नेकपा (माओबादी केन्द्र) का बाबुराजा बज्राचार्यले आठ हजार ४२६ मत पाएका छन । हालसम्म १३ वटा वडाको...

नेपालगञ्ज उपमहानगरमा गठबन्धनका दुवै उम्मेदवार विजयी
शुक्रबार, ०६ जेठ २०७९

उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राई विजयी भएका थिए । उनले एमालेकी शान्ति ढकाललाई पछि पार्दै १७ हजार ९५० मतले विजयी भए ।  ढकालले १० हजार ९१५ मत...

मधेस प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिवको जमानत
विहीबार, ०५ जेठ २०७९

पटेर्वासुगौलीमा ११ हजार ४५३ मत खसेको थियो । मतगणनाको क्रममा कूल खसेको मतमध्ये २२५ बदर भएका थियो भने ११ हजार २२८ मत सदर भएका थियो । निर्वाचन कानुन अनुसार उम्मेदवारले...

दोहोरिएका उम्मेदवारको कम्ता विजोग
बुधबार, ०४ जेठ २०७९

हारेका तीनवटै पालिकामा काँग्रेसले पुरानै अनुहार दोहोर्‍याएको थियो। गुराँस गाउँपालिकामा खेमराज वली, डुंगेश्वर गाउँपालिकामा नगेन्द्रबहादुर मल्ल र नौमुले गाउँपालिकामा भदे बुढालाई काँग्रेसले दोहोर्‍याएको थियो। गुराँस र डुगेश्वरमा एमाले विजयी भयो...

स्वतन्त्र उम्मेदवार अघिअघि अन्य पछिपछि, यस्तो छ पछिल्लो मतपरिणाम
आइतबार, ०१ जेठ २०७९

स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । धेरै स्थानहरुमा धमाधम मतगणना भइरहेको छ ।  केहि ठूला शहरहरुमा स्वतन्त्र उम्मेदवारहरुले अन्य दलका उम्मेदवारहरुलाई पछि पार्दै अग्रता कायम...

भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवारको अग्रता
शनिबार, ३१ बैशाख २०७९

३ बजेसम्म गनिएका एक सय मतमा यो परिणाम आएको हो । यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३९ र राप्रपाकी हिमला गुरुङले ३५ मत प्राप्त गरेका छन...

धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल अगाडि, टीकापुर र भजनीमा भने रेशम चौधरीको पार्टी अगाडि
शनिबार, ३१ बैशाख २०७९

यसैगरी गोदावरी नगरपालिमा नेपाली कांग्रेस, बर्दगोरिया गाउँपालिकामा एमाले, घोडाघोडी नगरपालिका र चुरे गाउँपालिकामा नेकपा एकीकृत समाजवादी, कैलारी गाउँपालिकाको प्रमुख÷अध्यक्षमा राप्रपाका प्रत्यासी अगाडि छन । ...

भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवारले एमालेका वियज पौडेललाई पछ्याउँदै
शनिबार, ३१ बैशाख २०७९

हालसम्म १०१ मतगणना गरिएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार जगनाथ पौडेलले ८ मत पाएका छन् । चितवनका अन्य पालिकाहरुमा हिजो रातीबाट नै मतगणना हुन थालेको थियो । चितवनका अन्य नगरपालिकाहरुमा एमाले...

गाउँबस्ती पुगेर मतदाता रिझाउँदै उम्मेदवार, एक करोड ३२ लाख बढी मतपत्र ढुवानी
बुधबार, २१ बैशाख २०७९

यही वैशाख ३० मा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचन आउन अब नौ दिन मात्रै बाँकी रहँदा गाउँबस्ती चुनावमय बनेका छन् । उम्मेदवार आफ्ना कार्यकर्तालाई साथ लिएर विकास र समृद्धिका...

नेपाल बारमा अध्यक्षमा आठ जनाको उम्मेदवार
बुधबार, २५ फागुन २०७८

महासचिवमा छ जनाले उम्मेदवारी दिएका छन् । महासचिवमा राधेश्याम सुवास, केदारप्रसाद कोइराला, त्रिलोकबहादुर चन्द, उमेश प्रसाद, अञ्जिता खनाल र इन्द्रबहादुर अधिकारीले उम्मेदवारी दिएका छन । ...

यी हुन् तीन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका ३१ उम्मेदवार
आइतबार, ०८ चैत्र २०७७

स्वास्थ्य मन्त्रालयले तीन स्वास्थ्य प्रतिष्ठानमा सिफारिसमा परेका उपकुलपतिको प्रारम्भिक सूची प्रकाशन गरेको छ । मन्त्रालयले पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिका आवेदकमध्ये पहिलो सूची प्राकाशित गरेको हो ।