aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
यसको अर्थ के हो ? खाली सिलिण्डर भर्न ग्यास उद्योगीको आग्रह
शुक्रबार, १० बैशाख २०७८

छिमेकी भारतलगायत नेपालमा पनि कोरोनाको दोस्रो लहर फैलिएको छ । यसबाट दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन सक्ने अनुमान गरिएको छ । नेपाल आयल निगमले पनि ग्यासको अभाव हुन नदिनेतर्फ...

भारती उद्योगीलाई सरकारको पूर्ण समर्थनको आश्वासन
शुक्रबार, १० बैशाख २०७८

सीतारमणले अगाडि भनिन्, 'कोविड १९ महामारीको थालनी भएदेखि आतिथ्य, उड्डयन, यात्रा, पर्यटन र होटेल जस्ता क्षेत्रहरूमा ठूलो समस्या उत्पन्न भएको छ।' ...

के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगडलाई ‘प्रबल जनसेवाश्री’
शनिबार, २८ चैत्र २०७७

’प्रबल जनसेवाश्री  मानपदवीबाट  विभूषित गरिएको छ । मुलुकको  समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याउनु भएको योगदान को कदर स्वरूप जाँगरिला युवा उद्यमी तथा समाजसेवी विकास दुगडलाई  सो मानपदवी प्रदान गरिएको हो...

चेम्बरको नयाँ  अध्यक्षमा मल्ल, नयाँ कार्यसमितिको (सूची सहित)
शुक्रबार, २७ चैत्र २०७७

चेम्बरको आज सम्पन्न ७० औं वार्षिक साधारणसभाले ६७ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको र त्यसको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाललाई निर्विरोध चयन गरेको हो । यसैगरी वाणिज्यतर्फ दीपक मल्होत्रा, उद्योगतर्फ उर्मिला...

भारतका दुई उद्योगीलाई मोदी सरकार बरदान, सम्पत्तिको वृद्धि सय प्रतिशतभन्दा बढी
बुधबार, १८ चैत्र २०७७

अम्बानी र अदाणी ग्रुपको सम्पत्ति पाँच वर्षमा १०० प्रतिशतभन्दा बढीले बढेको छ । २०१४–२०१९सम्ममा मुकेश अम्बानीको नेटवर्थ १३०.५८ प्रतिशत गौतम अदाणीको ११४.७७ प्रतिशतले नेटवर्थमा  वृद्धि भएको छ । तथापि, २०१६...

भारतका उद्योगी रतन टाटासँग अर्का उद्योगी साइरस मिश्रीले मुद्दा हारे
शुक्रबार, १३ चैत्र २०७७

टाटा सन्स र मिस्त्री दुबै डिसेम्बर १८ २०१९ को राष्ट्रिय कम्पनी कानून अपील न्यायाधिकरण (एनसीएलएटी) को आदेशलाई चुनौती दिँदै टाटा सन्स लिमिटेडको अध्यक्षको रूपमा साइरस मिस्त्रीको पुनः स्थापनाको आदेश दिएको...

कच्चा पदार्थ नेपालमै बनाउन लागिपर्दै उद्योगी
विहीबार, २९ माघ २०७७

कोरोनाका कारण लामो समय थला परेका उद्योगहरू अहिले कच्चा पदार्थमा आत्मनिर्भर बन्ने बाटोमा अघि बढेका छन् । सिमेन्ट, खाद्यान्न र कृषिसँग जोडिएका उद्योगहरू कच्चा पदार्थ विदेशबाट ल्याउनेभन्दा पनि स्वदेशमै उत्पादन...

विनोद चौधरीको नेतृत्वमा कांग्रेसको ‘गरिखाने’ अभियान
विहीबार, १५ माघ २०७७

बिहीबार विरगञ्जमा चौधरीले नेपालीको जीवनस्तर रूपान्तरण गर्नेका लागि गरिखाने अभियान सञ्चालन गर्न लागेको उनले बताए  । उनले भने, ‘६ महिनामा कोभिड १९ बाट व्यावहारिक कठिनाइहरू सिर्जना भए । खासगरी बेरोजगारी...

देशलाई अस्थिरता तर्फ नलैजान राजनीतिक दललाई उद्योगीको सुझाव
बुधबार, ०८ पुस २०७७

राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, नयाँ नयाँ उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सृजना हुने, नयाँ लगानी आकर्षण हुने र समग्रमा अर्थतन्त्रले  गतिलिन सक्ने यथार्थतालाई कसैले पनि भुल्न नहुँने भन्दै विश्वव्याधी...

निजी क्षेत्रको एजेण्डामा दुई उद्योगी संगठनबीच सहकार्य गर्ने
विहीबार, १८ मंसिर २०७७

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका र योगदानको उजागर गर्दै समस्या उस्तै प्रकारका भए पनि कतिपय अवस्थामा उद्योगको वर्गीकरण र क्षमताका आधारमा समस्या फरक पर्ने भएकाले...

‘शेखर गोल्छाको सहि सारथी किशोर प्रधान मात्रै हुन’
शुक्रबार, २८ कार्तिक २०७७

अघिल््लो निर्वाचनमा किशोर प्रधान र शेखर गोल्छा एक आपसमा प्रतिस्पर्धा गरेको भए पनि प्रधानको आवश्यकता महशुस गरेर नै जिल्ला नगरको उपाध्यक्ष बनाएर महासंघबाट बाहिरिन नदिइएको जोशीको भनाई थियो । जिल्ला...

महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल प्यानल सुदूरपश्चिममा
शुक्रबार, २१ कार्तिक २०७७

कार्यक्रममा उपस्थित ३० जिल्लाभन्दा बढीका जिल्ला नगरका अध्यक्षहरुले आफ्ना हकहितका लागि पनि अबका दिनमा जिल्ला नगरका साना उद्योग व्यवसाय देखि ठूला कर्पोरेट हाउससम्म सफलतापूर्वक संचालन गर्दै आएको र सरकारसँग आफ्ना...

प्रदेश ५ को राजधानी सार्ने निर्णयको उद्योगीद्वारा विरोध
शनिबार, १७ असोज २०७७

संघका अध्यक्ष यमलाल लोहनी तथा महासचिव दयानिधि भण्डारीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा दाङमा प्रदेश ५ को राजधानी बनाउने निर्णय जनभावना विपरीत भएको उल्लेख छ ।  रुपन्देहीको तिलोत्तमा नगरपालिका र संघले...

किसानको हितमा उद्योग चलाउने चिया उद्योगी
मंगलबार, ०६ साउन २०७७

यतिबेला चिया क्षेत्रमा उद्योगी र किसानबीच मनोमालिन्य भइरहेको छ । उद्योगीले चियाको उचित दाम नदिएको भन्दै किसान आन्दोलनमा छन् । यतिमात्र होइन, वर्षैपिच्छे उद्योगविरुद्ध किसान र मजदुरले आन्दोलन गर्छन् ।...

अर्थमन्त्रीलाई उद्योगीको पत्रः अबको तीन महिनासम्म पनि कर बुझाउन सक्दैनौं
बुधबार, २१ जेठ २०७७

सरकारले ४२ खालका उद्योग सञ्चालन गर्ने निर्णय गरिरहँदा उद्योगीको वास्तविक अवस्थाबारे कुनै ध्यानकर्षण गर्न सकेन”, सङ्घका अध्यक्ष बाबुराम बोहोराले भने, “बैंकको ब्याज, बजार बन्द र श्रम समस्याबीच उद्योग सञ्चालन गर्ने...

उद्योगी व्यापारीले ५० प्रतिशतभन्दा बढी तलब दिन नसक्ने
आइतबार, २१ बैशाख २०७७

महासंघ लगायत नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका निजी क्षेत्रका संस्थाहरूको तर्फबाट वैशाख १० गते नेपाल सरकारलाई बैंशाख महिनाको श्रमिकको पारिश्रमिक ५० प्रतिशतमात्र सक्ने भन्दै संयुक्त सुझाव पेश...

उद्योगीले सरकारलाई बुझाए प्रतिवेदन, अब कर्मचारीले ५० प्रतिशतमात्र तलब पाउने
मंगलबार, ०९ बैशाख २०७७

लकडाउनको अवधि थप लम्बिदै गएको अवस्थामा स्थितिको मुल्याङ्कन गरी पारिश्रमिक भुक्तानी स्थगित गर्ने सम्बन्धमा थप छलफल गर्ने र प्रतिष्ठान स्तरमा प्रत्येक २/२ वर्षमा हुने सामुहिक सौदावाजी सम्झौतालाई एक वर्षका लागि...

उद्योगी र श्रमिकबीचमा तलब कटौतिको विषयमा भ्रम फैलाएको आरोप
आइतबार, ०७ बैशाख २०७७

कोरोना भाईरस विरुद्धको संघर्षमा बिश्व नै लकडाउन भएको परिस्थितिमा श्रमजीवि वर्गको समृद्धिका लागि साझा ढङ्गले क्रियाशील रहेका नेपालका सम्पूर्ण ट्रेड युनियन महासंघहरुको साझा संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्दले अघि...