उद्योग - Aarthiknews
aarthiknews.com विहीबार, २८ कार्तिक २०७६   Thursday, 14 November, 2019
 
उद्योग दर्ताको संख्या घटे पनि लगानी प्रतिबद्धता दोब्बरले वृद्धि
बुधबार, २७ कार्तिक २०७६

नेपालमा वैदेशिक लगानीअन्तर्गत गत वर्षभन्दा चालू आर्थिक वर्षमा उद्योग दर्ताको संख्या घटेको छ । गत वर्ष १३१ उद्योग दर्ता भएकोमा सोही अवधिमा यो वर्ष भने जम्मा ८३ उद्योग मात्र दर्ता...

२६ उद्योगलाई कारबाही
मंगलबार, २६ कार्तिक २०७६

वातावरण विभागले वातावरण प्रदुषण गर्ने २६ उद्योगलाई कारबारही गरेको छ। वातावरण संरक्षण ऐन (पहिलो संशोधन) २०५३ बमोजिम २६ उद्योगलाई कारवाही गरेको हो। वातावरण ऐन अनुसार मापदण्ड विपरीत कार्य गर्ने...

गार्मेन्ट उद्योग स्थापना गर्न बङ्गलादेश इच्छुक
सोमबार, २५ कार्तिक २०७६

सन् २०१८ मा बङ्गलादेशले कूल ३२ दशमलव ९२ बिलियन बराबरको गार्मेन्ट निर्यात गरेको थियो । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको तीन महिनाको अवधिमा मात्रै बङ्गलादेशबाट कूल रु एक अर्ब...

दाना उद्योगले माघदेखि उत्पादन शुरु गर्ने
सोमबार, २५ कार्तिक २०७६

उद्योगको सञ्चालनपछि स्थानीय किसानहरु बढी लाभान्वित हुनेछन् भने जिल्लाका अन्य गाउँपालिका तथा नगरपालिकाका किसानहरुलाई पनि सहज हुने दुग्ध उत्पादक सहकारी सङ्घका केन्द्रीय अध्यक्ष नारायण देवकोटा बताए। ...

युवाहरुको लगानीमा रुपन्देहीमा स्टील उद्योग
शनिबार, ०२ कार्तिक २०७६

उद्योगका ज्ञवाली, कँडेलसहित युवा व्यवसायी प्रदीप खनाल, जनक भण्डारी, मनोज अर्याल, रेश्मीराज पाण्डेको लगानी रहेको छ । सस्तो, भरपर्दो र टिकाउ हुने भएकाले सबैले युपीभीसीका उत्पादन प्रयोग गर्न संचालकले आग्रह...

खुला सीमाले नेपाली कापी उद्योग सङ्कटमा
शनिबार, ०२ कार्तिक २०७६

खुला सिमानाले समस्या पारे पनि नेपालगञ्जमा पछिल्लो समयमा कापी उद्योग थपिँदै गएका छन् । पहाडी जिल्लाबाट माग बढ्दै गएकाले पछिल्ला दिनमा विस्तारै कापी उद्योग फस्टाउन थालेको नेपालगञ्जका पुस्तक व्यवसायी राजु...

२४३ उद्योग खारेज
विहीबार, २३ असोज २०७६

घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दमौलीले जिल्लाका २४३ उद्योग खारेज गरेको छ । कार्यालयले आव २०७५÷७६ मा जिल्लामा दर्ता भएका कूल आठ हजार ११५ मध्ये २४३...

चामल उद्योगलाई ५० हजार जरिवाना
विहीबार, ०९ असोज २०७६

अनुगमन टोलीले खजुरा रोडमै रहेको गोपाल सोप इण्डष्ट्रिद्वारा सञ्चालित सोडा उद्योगलाई साइनबोर्ड राखेर कारोवार गर्न सात दिनको म्यादसमेत दिएको छ । बाँकेका सहायक प्रमुख अधिकारी कृष्णकान्त उपाध्यायको नेतृत्वमा गएको टोलीमा...

बाह्र क्रसर उद्योग मापदण्डविपरीत सञ्चालित
बुधबार, ०८ असोज २०७६

ढुङ्गा, गिट्टी, बालुवा, माटो, चट्टानको उत्खनन र सङ्कलन गर्दा पहाडी क्षेत्रमा तालतलैया र धार्मिक महत्वका पोखरीदेखि ५०० मिटर बाहिर हुनुपर्ने, हाइटेन्सन लाइनबाट ५०० मिटर बाहिर हुनुपर्ने, शिक्षण संस्था, स्वास्थ्य संस्था,...

कार्टुन उद्योगमा आगलागी
मंगलबार, ०७ असोज २०७६

भद्रनारायण पियाद्वारा सञ्चालित सो उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । महानगरपालिकाको, दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सक्रियतामा आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

नेपाल एलपी ग्यास उद्योग सङ्घमा पुनःभण्डारी
बुधबार, २५ भदौ २०७६

त्यस्तै सङ्घको वरिष्ठ उपाध्यक्षमा कुशप्रसाद मल्ली, उपाध्यक्षद्वयमा शङ्कर श्रेष्ठ र मनोजकुमार दास, महासचिवमा दिवान चन्द र कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्वाचित भए । ...

अन्तशुल्क स्टिकर नटास्ने उद्योगलाई सात करोड जरिवाना
सोमबार, २३ भदौ २०७६

उद्योग विभागबाट कच्चा पदार्थ तथा प्याकेजिङ्ग मटेरियल खपत प्रयोग अनुपातको आधारमा छानवीन तथा अनुसन्धान गर्दा प्राप्त प्रमाणको आधारमा प्रतिवादीले कच्चा पदार्थको हिसाब किताब एवम् लेखा लापरवाही तथा त्रुटिपूर्ण रहेको जनाएको...

२२ उद्योगलाई उत्पादन र बिक्री वितरणमा रोक, पाँचमा शिलबन्दी
बुधबार, १८ भदौ २०७६

मापदण्डविपरीत सिरहाका विभिन्न स्थानमा सञ्चालित २२ वटा डेरी तथा पानी उद्योगको उत्पादन तथा बिक्रीमा रोक लगाएको छ भने पाँच वटा डेरीमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण...

एफएनसीसीआईमा विधान संशोधनको प्रस्तावले विवाद चुलियो
आइतबार, ०१ भदौ २०७६

विशेष साधारणसभाबाट महासंघको अबको नेतृत्व वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको पोल्टामा पर्ने सम्भावना घटेपछि विवाद चुलिएको छ । ...