aarthiknews.com शुक्रबार, १६ जेठ २०७७   Friday, 29 May, 2020
 
जापानबाट इसेवा मनि ट्रान्सफरको सेवा शुरु
विहीबार, ०१ जेठ २०७७

इसेवा मनि ट्रान्सफरले आफ्नो पहिलो सेवा जापानबाट शुरु गरेको छ। जापानको वल्र्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरका प्रबन्धनिर्देशक अजेश कोइरालाले जानकारी दिएका हुन्। ...

आफ्नो नाम जोडिएर आएको समाचारप्रति इसेवाको आपत्ति
शुक्रबार, २१ चैत्र २०७६

इसेवाको संरचना, प्रविधि तथा सेवाहरु नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणबाट ग्राहकलाई भुक्तानी सेवा सञ्चालन गर्दै आएको कम्पनीको गोपनियता नीति तथा प्रयोगका शर्तहरु वेवसाइटमा उल्लेख गरेका समेत उल्लेख गरेको छ...

इसेवा चलाउन रिफर गर्दा ८० रुपैयाँसम्म बोनस पाइने
बुधबार, १९ चैत्र २०७६

अफर अन्तर्गत इसेवा चलाउन सिकाए बापत प्रतिग्राहक रु ८० सम्म प्राप्त गर्न सकिनेछ । आफ्ना परिवार, साथि भाइ तथा आफ्नो मोबाईलमा रहेका सम्पर्क नम्बरहरूलाई इसेवा चलाउन सिकाउन सकिनेछ । ...

अब इसेवाबाट जुनसुकै बैंकमा पैसा पठाउँदा शुल्क नलाग्ने
शुक्रबार, ०७ चैत्र २०७६

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ । इसेवाले बिहीबार रातीदेखि अप्रिल ३० सम्मका लागी  लागु हुनेगरी बैंकमा रकम ट्रान्सफर...

इसेवाको नयाँ व्यावसायः अब रेमिटेन्स कारोबार गर्ने
विहीबार, १६ माघ २०७६

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले अब रेमिटेन्स कारोबार गर्ने भएको छ । नयाँ क्षेत्रमा आफ्नो व्यवसाय विस्तारको क्रममा ईसेवाले रेमिटेन्स क्षेत्रमा पनि हात हालेको हो ।  इसेवा मनी ट्रान्सफरलाई...

इसेवा ११ औँ वर्षमा प्रवेश, खाता खोल्नेको संख्या करिब ३० लाख पुग्यो
आइतबार, १२ माघ २०७६

क्यासलेस अर्थतन्त्रको परिकल्पना गर्दै एक दशक अगाडी सञ्चालनमा आएको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ ११ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१०...