aarthiknews.com बुधबार, १९ फागुन २०७७   Wednesday, 03 March, 2021
 
शिखर इन्स्योरेन्सको सबै सेवा च्याटबाटै
बुधबार, १२ फागुन २०७७

निकट भविष्यमा ग्रहाकहरुले सोही माध्यमबाटै बीमालेख प्राप्त गर्न सक्ने व्यवस्था समेत मिलाउने शिखर इन्स्योरेन्सले जनाएको छ । शिखरले ल्याएको उक्त च्याटबटले स–साना कुराका लागि कम्पनी धाउनै पर्ने बाध्यतालाई अन्त्य गर्ने...

आइएमई जनरल इन्स्योरेन्सको लाभांश प्रस्ताव
बुधबार, ०५ फागुन २०७७

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८ करोड १८ लाख ३६ हजार रहेको छ । प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

महालक्ष्मी लाइफका नयाँ सञ्चालकले लिए सपथ
मंगलबार, ०४ फागुन २०७७

यस्तै, साधारणसभाले मनोरञ्जन रमण शर्मा, सुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई संचालक पदमा निर्वाचित गरेको थियो।नवनियुक्त अध्यक्ष शर्मालाई बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा समितिमा पद तथा...

“एशियन सुरक्षा प्लस(म्यादी)” जीवन बीमा योजना सार्वजनिक
शुक्रबार, ३० माघ २०७७

एशियन सुरक्षा प्लस (म्यादी) जीवन बीमा योजना सार्वजनिक गरेको आजकै दिनमा उक्त योजना अन्तर्गत देशभर रहेका ४० वटा शाखा कार्यालयहरुबाट ५,३०१ वटा म्यादी बीमालेखहरु एकै दिनमा जारी गरिएको छ ।

नेपाल लाइफको सीईओमा सन्तोष प्रसाईं नियुक्त
बुधबार, २८ माघ २०७७

प्रसाईंले नेपाल लाइफमा विवेक झाको अवधि सकिएपछि कामु सिइओको जिम्मेवारीमा रहेका थिए । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईंलाई नियुक्त गरेको थियो । ...

नेपाल लाइफको लाभांश र शेयर खण्डिकरण प्रस्ताव पारित
बुधबार, २८ माघ २०७७

उक्त प्रस्ताव कार्यान्वयनको क्रममा नियामक निकायबाट स्वीकृति भएको कम्पनीको शेयरसंख्या दोब्बर हुनेछ । कम्पनीले पारित गरेको ३१ प्रतिशत बोनस शेयरपश्चात रू. ७ अर्ब १९ करोड चुक्तापूँजी पुग्नेछ । बोनस पश्चात...

युनाइटेड इन्स्योरेन्सको नाफा २ करोड ७४ लाख
बुधबार, २८ माघ २०७७

यस वर्ष गत वर्षभन्दा ६० दशमलव ४० प्रतिशत बढी रू. १६ करोड ४९ लाख कम्पनीले कुल दाबी भुक्तानी गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २ करोड ८१...

महालक्ष्मीको 'महालक्ष्मी धनधान्य' पोलिसी सार्वजनिक, ६० करोडको आईपीओ ल्याउने
मंगलबार, २७ माघ २०७७

आ.व. २०७६र७७को वासलात नाफानोक्सान हिसाब बीमा समितिबाट स्वीकृतीपछि ६०करोड रुपैयाँको शेयर सर्वसाधारणमा (आईपीओ) जारी गर्ने गरी प्रकृया शुरू गरेको जनाएको छ ।  नेपालको जीवन बीमा बजारमा सबैभन्दा कान्छो र उन्नाइसौ कम्पनीको...

अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा रौतहटमा
सोमबार, २६ माघ २०७७

वडा अध्यक्ष सर्फलाल यादव, प्रशासकीय अधिकृत रामश्रेष्ठ राय यादवहरुको प्रमुख आतिथ्यता तथा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाको अध्यक्षतामा घुम्ती बीमा सेवा कार्यक्रम संचालन भई सफलता पुर्वक सम्पन्न भएको...

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश प्रस्ताव
सोमबार, २६ माघ २०७७

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २ करोड ६४ लाख ३२ हजार रहेको छ । सोही पूँजीको आधारमा बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्ने...

अर्थमन्त्री पौडेलद्वारा बीमा क्षेत्रका समस्या समाधानका लागि खरोरुपमा उत्रन निर्देशन
विहीबार, २२ माघ २०७७

अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा क्षेत्रले विश्वसनियता कायम गर्नु पर्ने आवश्यता औल्याउँदै बीमा क्षेत्रलाई सबल, सक्षम र प्रतिष्पर्धी बनाउनु पर्ने बताए । राजस्व सचिव रामशरण पुडासैनीले बीमाको पहुँच बढाउन र...

एलआइसी नेपालको साधारण सभा फागुन २५ मा
बुधबार, २१ माघ २०७७

सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब १ करोड रहेको...

आइएमई लाईफ इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन शतप्रतिशत बढ्यो
मंगलबार, २० माघ २०७७

गत वर्षभन्दा यस वर्ष शतप्रतिशत बढी कुल बीमाशुल्क आर्जन गर्न कम्पनी सफल भएको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको कुल दाबी भुक्तानी रकममा भने उल्लेख्य रुपमा बृद्धि भएको छ...

बीमा समितिको अध्यक्षमा पूर्व सचिव सिलवाल नियुक्त
सोमबार, १९ माघ २०७७

सरकारले लामो समयदेखि खालि रहेको बीमा समितिको अध्यक्षमा पूर्व सचिव सूर्यप्रसाद सिलवाल नियुक्त भएको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैंठकले सिलवाललाई समितिको अध्यक्षमा नियुक्त गरेको हो ।  चिरञ्जीवी चापागाँईको सेवा अवधि...

८३ वर्षपछि भारतमा बीमा ऐन परिवर्तन
सोमबार, १९ माघ २०७७

उक्त बीमा ऐनमा अब भारतमा विदेशी लगानीकर्ताले ७४ प्रतिशतसम्म लगानी गर्न पाउने छन यसभन्दा पहिला ४९ प्रतिशतमात्र लगानी गर्न पाउने कानुनी व्यबस्था रहेको थियो । ...

प्राइम लाइफको नाफा २४ प्रतिशत बढ्यो
सोमबार, १९ माघ २०७७

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ४१ करोड ७० लाख ५७ हजार कायम भएको छ । जगेडा कोष रकम भने गत वर्षभन्दा ४० दशमलव ९१ प्रतिशत कम भएको छ ।...

प्रभु लाइफद्धारा ५० लाख मृत्यु दाबी भुक्तानी
आइतबार, १८ माघ २०७७

मृत्यु दाबी भुक्तानीका लागी अनुरोध भई आएकोमा आवश्यक सम्पूर्ण प्रकृया पुरा गरी २०७७ माघ १६ गते  काठमाडौं कमलादी स्थित कम्पनीको प्रधान कार्यालयमा दाबी भुक्तानी बापत ५० लाख रुपैयाँको बैंक चेक...

नेशनल लाईफको लाभांश पारित, बीमा शुल्क २४.८६ प्रतिशतले बढ्यो
विहीबार, १५ माघ २०७७

यसै गरी आ.व.२०७५/७६ को अन्तसम्ममा कम्पनीको कुल लगानी २७.९४ प्रतिशतले बृद्धि भई २,६८१ करोड रुपैयाँ पुगेको र कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २५ प्रतिशतले बृद्धि भई २०७६ असार मसान्त...

यूनाइटेड इन्स्योरेन्सको बीमा शुल्क आर्जनमा उल्लेख्य वृद्धि
विहीबार, १५ माघ २०७७

कम्पनीको लगानी गत आ।व। को तुलनामा ३.९३ प्रतिशतले बृद्धि भई आषाढ मसान्तमा रु.६९ करोड ८४ लाख ४२ हजार १३१ रुपैयाँ ७४ पैसा पुगेको छ। आ.व २०७५।०७६ माकम्पनीको कुल कारोबार गत...

सूर्या लाइफ इन्स्योरेन्सको नगद लाभांश बैंक खातामा जम्मा
बुधबार, १४ माघ २०७७

हालसम्म पनि हितग्राही खातामा आफ्नो बैंकको खाता नम्बर अपडेट नगराएका शेयरधनीहरुको हकमा आफूले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ्ग हाउसको आईपीएस सदस्यता प्राप्त आफ्नो कुनै पनि...

एशियन लाईफ शाखा दैलेखमा
मंगलबार, १३ माघ २०७७

दैलेख शाखा सहित कम्पनीको शाखा कार्यालय ४० र उपशाखा १०४ पुगेको छ । कम्पनीले चालू आर्थिक वर्षमा ४ वटा उपशाखालाई शाखामा स्तरोन्नती र ४ वटा नयाँ उपशाखा सञ्चालनमा ल्याएको छ...

सगरमाथा इन्स्योरेन्सका ग्राहकलाई २१ वटा होटल तथा रिसर्टमा छुट
आइतबार, ११ माघ २०७७

उक्त संझौता पत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र सिद्धार्थ विजनेश ग्रूप अफ हस्पिटालिटीको तर्फवाट प्रभाकर खड्काले हस्ताक्षर गरेका थिए । ...

शिखर इन्स्योरेन्सले ३८ प्रतिशत लाभांश दिने
मंगलबार, २१ पुस २०७७

कम्पनीले गत असारमसान्तसम्म कायम चुक्तापूँजी  १ अर्ब ५ करोड ७३ लाख १० रुपैयाँ हजारको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीले नियामक निकाय बीमा समितिको स्वीकृति...

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ ५ लाख ११ हजारभन्दा बढीले पाएनन्
शुक्रबार, १० पुस २०७७

कम्पनीको आईपीओमा १० लाख ५१ हजार २१६ जनाले आवेदन दिएकोमा २ हजार १६९ जनाको आवेदन रद्घ भएको विक्री प्रबन्धको भनाई छ । रितपूर्वक आवेदन दिनेहरुको हकमा भने ५ लाख ९...

सगरमाथा इन्स्योरेन्स र होटल/ट्राभल्सबीच सम्झौता
विहीबार, ०९ पुस २०७७

बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्की क्षेत्री र रिलाइन्स फाइनान्सका तर्फबा सिएन पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौंता अनुसार होटलको रुमहरुमा ३६ प्रतिशत कर्मचारीलाई र भिआइपी कार्डहोल्डरलाई ३५...

नेपाल पुनर्बीमा कम्पनीको पाँचौ वार्षिक साधारण सभा पुस २९ मा
विहीबार, ०९ पुस २०७७

सभाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन पारीत गर्ने र  आव २०७६÷७७ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै सञ्चालक समितीको निर्णय बमोजिम संस्थागत...

प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा पुस २७ मा
मंगलबार, ०७ पुस २०७७

सभाले ८ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनश शेयर दिने प्रस्ताव पारित गर्ने छ भने सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने छ । सभाले बोनश शेयर पश्चात हदसम्म...

एसियन लाइफ इन्स्योरेन्सको लगानी र कर्जा २४ अर्ब १६ करोड पुग्यो
आइतबार, ०५ पुस २०७७

कोरोनाका कारण सिर्जित असहज परिस्थितिमा पपनि कम्पनीले कारोबार निरन्तर वृद्धि गर्दै लगेको जनाएको छ। लगानी र कर्जा २४ अर्ब १६ करोड पुर्‍याएको कम्पनीले चालु वर्षको मंसिरसम्ममा बीमा शुल्कतर्फ २ अर्ब...

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एनसीएचएलसँग आबद्ध
आइतबार, ०५ पुस २०७७

प्राइम लाइफ इन्स्योरेन्स कं. लि.ले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई ल्ऋज्ी(क्ष्एक् र अयललभअतक्ष्एक् भ(एबथmभलत प्रणालीसँग जोडिए पछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, खभलमयच भुक्तानी, लगायत लगानी ट्रान्सफर सम्बन्धी कारोबारहरु आबद्ध...

प्रभु लाइफको आईपीओमा लगानीकर्ताको आकर्षण उच्च
मंगलबार, ३० मंसिर २०७७

छिटोमा पुस २ गते र ढिलामो पुस १३ गतेसम्म विक्रीमा रहने यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यस कम्पनीको आईपीओ विक्री...

'कोभिड बीमाका कारण अर्थतन्त्र चलायमान भएको हो '
सोमबार, २९ मंसिर २०७७

काभिड बीमा महिनाको एक करोड तलब खानेहरुले पनि एक लाखको बीमा गरेको प्रसंग ल्याउदै भनेले भने, 'न्यून आय भएका जनतालाई राहत होस भनेर ल्याएको बीमा पोलिसीमा एक करोड तलब खाने...

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ २९ गतेदेखि निष्कासन हुने
शनिबार, २० मंसिर २०७७

सर्वसाधारणका लागि ५४ लाख कित्ता भर्न पाउने छन । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड...

नेशनल लाइफको लाभांश परिमार्जन
विहीबार, १८ मंसिर २०७७

बीमा समितिले दिएको निर्देशन बमोजिम कम्पनीको मंसिर १७ गतेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो...

प्राइम लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव गर्यो
आइतबार, १४ मंसिर २०७७

कम्पनीले ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको चुक्तापुँजी २ अर्ब २५ करोड ८९ लाख ३१...

एलआईसी नेपालले लाभांश प्रस्ताव गर्यो
बुधबार, १० मंसिर २०७७

कम्पनीका अनुसार वासलतमा कायम रहेको चुक्तपुँजीका आधारमा प्रस्तावित लाभांश १४.१५३९६१ प्रतिशत हुने र सो मध्ये १३.४४६२५९ प्रतिशत बोनस हुने र ०.७०७६९८२ प्रतिशत नगद लाभांश हुने कम्पनीले जनाएको छ । ...

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा सञ्चालकको राजीनामा स्वीकृत
सोमबार, ०८ मंसिर २०७७

विजुक्छे संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक रहेका थिए । उनले घरायस कार्य व्यस्तताका कारण राजीनामा दिएको कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सुचना जारी गरी जानकारी दिएको छ । ...

गुराँस लाइफको साधारण सभा सम्पन्न, अध्यक्षमा विवेक दुगड
विहीबार, ०४ मंसिर २०७७

हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी  १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ पुगेको छ । उक्त बोनसमा लाग्ने कर वापतको रकम कम्पनीलेनै व्यहोर्ने बताएको छ । बिहीवार...

एनएलजी इन्स्योरेन्सको साधारण सभा भोलि
विहीबार, ०४ मंसिर २०७७

साधारण सभा प्रयोजनको लागि कात्तिक २५ गते एक दिन कम्पनीले बुक क्लोज गरेको छ । यसर्थ कात्तिक २४ गते सम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग...

सगरमाथा इन्स्योरेन्सको नाफा ११ प्रतिशतले वृद्धि
विहीबार, ०४ मंसिर २०७७

गत आर्थिक वर्षमा ४८ करोड ८७ लाख ९१ हजार रुपैयाँ रहेको बीमा कोषको आकार यस वर्ष ६५ करोड ९२ लाख ६० हजार रुपैयाँ पुगेको छ । कम्पनीको हालको चुक्ता पुँजी...

गुराँस लाइफको साधारण सभा बिहीबार
बुधबार, ०३ मंसिर २०७७

उक्त वर्षको लागि कम्पनीले हाल कायम चुक्तापूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको आधारमा १० दशमलव ५० प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव बीमा समितिबाट स्वीकृति गराएको थियो ।...

सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क ८२ प्रतिशतले वृद्धि
बुधबार, ०३ मंसिर २०७७

१ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५४ करोड ३९ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३७ करोड...

नेपाल लाइफको बीमा शुल्क आर्जनमा उल्लेख्य वृद्धि, ९९ अर्ब ४५ करोड रुपैयाँ लगानी
शुक्रबार, २८ कार्तिक २०७७

कम्पनी पहिलो त्रैमाससम्ममा आफ्नो लगानीमा २८.२६ प्रतिशतले वृद्धि गर्दै ९९ अर्ब ४५ करोड रुपैयाँ पुर्याएको छ। गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ७७ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेको थियो।

नेपाल लाइफले ल्यायो तिहारको देउसी गीत
विहीबार, २७ कार्तिक २०७७

गीतमा मनोरञ्जन मात्र होइन, ‘बीमा गर्न जरुरी छ, किनकि जीवन अमूल्य छ’ भन्ने जनचेतनासमेत फैलाउने प्रयास गरिएको छ । त्यसैगरी, नेपालका हिमाल, तराई र पहाडलाई समेट्दै झिलीमिली बत्तीले सारा नेपाललाई...

एभरेष्ट इन्स्योरेन्सले बीमा शुल्क १२ करोड ११ लाख आर्जन गर्यो
विहीबार, २७ कार्तिक २०७७

इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा गत आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३३८.१० प्रतिशतले बढाएको थियो । त्यस बेला इन्स्योरेन्सले ४६ लाख रुपैंयाको खुद नाफालाई २ करोड २...

ज्योति लाइफको साधारण सभा बुधवार, आईपीओको प्रस्ताव पारित हुने
मंगलबार, २५ कार्तिक २०७७

यो अवधिसम्म कम्पनीको जगेडा कोष रकम  ४६ करोड ५ लाख ३४ हजार  रुपैयाँ छ । २०७४ साल भदौ १९ गतेदेखि बीमा बजारमा कारोबार सुरु गरेको यस कम्पनीले पहिलो त्रैमाससम्म ३...

एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन
मंगलबार, २५ कार्तिक २०७७

१४ औं वार्षिक साधारण सभा मंसिर ५ गते बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २५ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा कात्तिक २४...

एनएलजी इन्स्योरेन्सको लाभांश बुक गर्ने आज अन्तिम दिन
सोमबार, २४ कार्तिक २०७७

साधारण सभा प्रयोजनको लागि कात्तिक २५ गते एक दिन कम्पनीले बुक क्लोज गर्ने भएको छ । यसर्थ कात्तिक २४ गते सम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा...

एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन
आइतबार, २३ कार्तिक २०७७

उक्त प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न कम्पनीले १४ औं वार्षिक साधारण सभा मंसिर ५ गते बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २५ गते एक दिन बुक क्लोज...

पहिलो त्रैमासमा रिलायन्स लाइफको नाफा ६२ प्रतिशत बढी
शुक्रबार, २१ कार्तिक २०७७

यस वर्ष कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत वर्ष  ३ करोड ७५ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले यस वर्ष ४ करोड ४९ लाख ९० हजार...

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ सूचीकृत, बुधवारदेखि कारोबार
मंगलबार, १८ कार्तिक २०७७

कम्पनीले शेयर रजिष्ट्रारमा सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ । सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणका लागि ३० लाख कित्ता आईपीओ विक्री गरेको हो । असोज २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ...