aarthiknews.com आइतबार, १८ जेठ २०७७   Sunday, 31 May, 2020
 
इन्स्टाग्राममा आयो यस्तो नयाँ फिचर
बुधबार, २२ असोज २०७६

इन्स्टाग्रामले आफ्नो नयाँ अपडेट सँगै प्रयोगकर्ताको लागी नयाँ विशेषता सञ्चालनमा ल्याएको छ । ट्विटर लगायतले यस अघि नै सञ्चालनमा ल्याएको अँध्यारो अवस्था (डार्क मोड) इन्स्टाग्रमले पनि सुरु गरेको हो ।