aarthiknews.com बुधबार, २१ साउन २०७७   Wednesday, 05 August, 2020
 
इन्टरनेट सेवाप्रदायले अडिट नगरे ५० हजारसम्म जरिवाना
बुधबार, १४ साउन २०७७

दूरसञ्चार प्राधिकरणले सबै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायकहरुलाई आफ्नो सूचना प्रविधि प्रणालीहरूको नियमित रुपमा अनिवार्य सुरक्षा अडिट गराउन निर्देशन दिएको छ । प्राधिकरणले अडिटको प्रतिवेदन नियामक निकायमा बुझाउन समेत भनेको प्राधिकरणका...

अब चार करोड चुक्ता पुँजी भए इन्टरनेट बेच्न पाइने
आइतबार, ०४ साउन २०७७

इन्टरनेट सेवा प्रदायकको नयाँ अनुमतिपत्रका लागि अबदेखि न्यूनतम चार करोड रुपियाँ चुक्ता पुँजी आवश्यक पर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै पारित गरेको इन्टरनेट ९इमेलसहित० सेवा सञ्चालनसम्बन्धी विनियमावली, २०७७...

गुगल र फेसबुकमा इन्टरनेट खपत धेरै
विहीबार, २५ असार २०७७

गुगल र फेसबुकका लागि नेपालीले सबैभन्दा धेरै इन्टरनेट ब्यान्डविथ खपत गर्ने पाइएको छ । नेपाल नेटवर्क सेवा प्रदायक समूहको तथ्याङ्कअनुसार नेपालभित्र खपत हुने कुल इन्टरनेटमध्ये ८२ प्रतिशत ब्यान्डविथ गुगल र...

इन्टरनेटमा मूल्य समायोजन कहिले ?
बुधबार, २४ असार २०७७

अन्तर्राष्ट्रिय बजारमा इन्टरनेटको मूल्य भारी मात्रामा सस्तिए पनि नेपालमा भने त्यसअनुसार समायोजन हुन सकेको छैन। नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले पहिले ३० अमेरिकी डलर पर्ने प्रतिमेगाबिट प्रतिमहिनाको इन्टरनेटको भाउ...

इन्टरनेट सुविधा सस्तो र गुणस्तरिय सहित करछुटको माग
मंगलबार, २३ असार २०७७

इन्टरनेटमा कर बढी भएको, ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तारको लागि छुट्टै फ्रिक्वेन्सी ब्याण्ड उपलब्ध गराउनुपर्र्नेमा जोड दिए । भायानेट कम्युनिकेसनका निर्देशक सेवा पाठकले ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तारको लागि लाइसेन्स ब्याण्ड र...

दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट
आइतबार, २१ असार २०७७

प्राधिकरणले कोषको रकम खर्चेर विभिन्न १८ वटा प्याकेजमा देशभर इन्टरनेट सेवा विस्तार गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ । यसअन्तर्गत ११ परियोजनाको काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ । ...

प्रयोगकर्तालाई इन्टरनेट ‘स्पिड’को स्पष्ट जानकारी दिनुपर्ने
सोमबार, ०८ असार २०७७

सम्झौतामा उल्लेख भएअनुसारको इन्टरनेट ‘स्पिड’ नपाएको गुनासो बढेपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेड ब्यान्डविथको स्पष्ट जानकारी दिने व्यवस्था गर्न सेवाप्रदायकलाई निर्देशन दिएको छ । कुन समयमा के कति इन्टरनेट प्रयोग...

सबै विद्यालय तथा विश्वविद्यालयमा उच्चा गुणस्तरीय इन्टरनेट
शुक्रबार, ०२ जेठ २०७७

उच्चा गुणस्तरीय इन्टरनेट सोव विस्तार गरिने भएको छ । सरकारले सूचना प्रविधि क्षेत्रमा पहुँच विस्तार गर्दै डिजिटल नेपाल निर्माणमा गर्ने भएको छ । ...

खाद्यान्य र इन्टरनेट सेवामा विशेष छुट
सोमबार, १७ चैत्र २०७६

आइतबार मन्त्रीपरिषदको निर्णय सार्वजनकि गर्दै अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवाडाले दूर–सञ्चार कम्पनीले लकडाउनको अवधिमा इन्टरनेट र डाटा प्याक प्रयोग गर्नेका लागि २५ प्रतिशत छुट दिने र निजी सेवा...

'लकडाउन'मा इन्टरनेट खपत दोब्बर वृद्धि
बुधबार, १२ चैत्र २०७६

घरभित्र रहँदाको फुर्सदिलो समयमा खासगरी भिडियो सामग्रीको उपयोग बढ्दा इन्टरनेट खपत बढिरहेको इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल ९आइस्पान० का अध्यक्ष भोजराज भट्टले बताए । ‘गेमिङ, भिडियो डाउनलोड तथा एकै...

इन्टरनेट सेवा प्रदायकमाथि ‘फौजदारी दायित्व’को तरबार
मंगलबार, २२ पुस २०७६

सरकारले संसद्मा प्रस्तुत गरेको सूचना प्रविधि विधेयकले इन्टरनेट सेवा प्रदायक (आइएसपी) माथि तेस्रो पक्षको सूचना, तथ्यांक वा लिंक उपलब्ध गराउन ‘फौजदारी दायित्व’को तरबार अघि सारेको छ। कुनै सार्वजनिक निकाय वा...

अब इन्टरनेट नचले पैसा मिनाहा !
शनिबार, १२ पुस २०७६

मर्मतका लागि ग्राहकले दिएको सूचनापछि तोकिएको समयभित्र पनि मर्मत गर्न नसकिएमा त्यो समयभरको सेवा शुल्क छुट दिनुपर्ने अर्को व्यवस्था पनि विनियमावलीमा गरिएको छ । अवरुद्ध सेवा सञ्चालन गर्दाको लागत कम्पनी आफैले...

भारतकाे २१ जिल्लामा इन्टरनेट सेवा बन्द
शुक्रबार, ११ पुस २०७६

भारतमा नरेन्द्र मोदी सरकारविरुद्धको आन्दोलन हिंसात्मक बन्दै जाँदा दिल्ली र उत्तर प्रदेशसहित कतिपय राज्यका धेरै जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ नागरिकता संशोधन कानूनविरुद्धको आन्दोलन चर्किदै जाँदा हिंसा भड्किएपछि...

छैटौँ विश्व इन्टरनेट सम्मेलन शुरु
आइतबार, ०३ कार्तिक २०७६

नयाँ चीन स्थापना भएको ७० औँ वार्षिकोत्सव र इन्टरनेट सुरु भएको ५० औँ वार्षिकोत्सवका अवसरमा गरिएको इन्टरनेट सम्मेलनको मुख्य नारा ‘खुलापन र सहकार्यका लागि बौद्धिक अन्तरसम्बन्ध, साइबरस्पेसका योगदानमूलक भबिष्य’ रहेको...

अहा ! टेलिकमको यति सस्तो इन्टरनेट
बुधबार, ११ भदौ २०७६

यसैगरी कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सात दिनका लागि जम्मा २ सय ५० रुपैयाँमा ७ जीबी डाटा योजना पनि उपलब्ध गराईरहेको छ । यो सेवा हासिल गर्न ठम्ठन् लेखेर १४१५...

घुमाउरो पाराले इन्टरनेटको शुल्क बढ्यो
बुधबार, २२ साउन २०७६

हालै मन्त्रिपरिषद् बैठकले व्यवसायीको अवैध क्रियाकलापको पक्षपोषण गर्दै मर्मतसम्भार शुल्क लिन पाउने व्यवस्था गरेको हो । सेवा शुल्कबाट उपभोक्तालाई मूल्यवृद्धि हुने भएकाले सरकारले व्यवसायीले यो छुट दिएको हो । मर्मतसम्भार...

२३ वर्षपछि कानुन परिवर्तन, इन्टरनेट सेवा महंगिने
मंगलबार, २१ साउन २०७६

नेपाल सरकारद्वारा साउन १५ मा राजपत्रमा प्रकाशित सूचनामा ‘दूरसञ्चार सेवाअन्तर्गतका ‘फिक्स्ड वायर्ड’ सेवा प्रदान गरेबापत लाग्ने महसुलमा बढीमा ५० प्रतिशतसम्म मर्मत सम्भार शुल्क लगाउन सक्ने’ उल्लेख छ। ...