aarthiknews.com आइतबार, १८ जेठ २०७७   Sunday, 31 May, 2020
 
महिला र पुरूषलाई किन दिइन्छ छुट्टा छुट्टै आर्शिवाद ?
मंगलबार, २१ असोज २०७६

नेपालीहरूको महान चार्ड दशैमा नौ दिनसम्म पूजाअर्चना गरेको जमरा, दहि, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारीएको रातो बाक्लो अक्षताले निधार भरीने टिकामा नै विजयादशमीको महत्व छ । ...