aarthiknews.com शनिबार, २९ जेठ २०७८   Saturday, 12 June, 2021
 
बागमती प्रदेशको नीति तथा कार्यक्रम पारित
शनिबार, २९ जेठ २०७८

उक्त नीति तथा कार्यक्रममा विपक्ष सांसदहरुले पेश गरेको संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत गरेपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नीति तथा कार्यक्रमलाई स्वीकृतिका लागी संसदमा पेश गरेको थिए । ...

'आर्थिक वृद्धि र व्यवसायको दीगोपनमा केन्द्रीत छौं'
शुक्रबार, २८ जेठ २०७८

सभापति संघईले अहिले नेपालको रोजगारदाता संस्थाले नीतिगत सुधार एवं केन्द्र, प्रदेश र स्थानीय सवै तहमा सामाजिक संवादको संयन्त्रणको सवलीकरण गर्ने काम गरिरहेको र रोजगारदाता संस्थाले तय गरेका रणनीति र कार्यक्रमहरू...

आर्थिक गतिविधि अगाडि बढ्नेगरी पूर्व तयारीमा रहन ७७ जिल्लालाई गृहको निर्देशन
शुक्रबार, २८ जेठ २०७८

नागरिकको जिउधनको सुरक्षा तथा जिल्लामा भयरहित वातावरणको सिर्जना गर्न शान्ति सुरक्षामा खलल पुग्ने गरी कुनै पनि गतिविधि हुन नदिन, जिल्लामा घट्न सक्ने घटनाको सम्बन्धमा पूर्वसूचना लिई सोही अनुसार सुरक्षा योजना...

सरकारले अनुमान गरेकोभन्दा आधामात्रै आर्थिक वृद्धि हुने
विहीबार, २७ जेठ २०७८

मङ्गलबार सार्वजनिक “विश्व आर्थिक परिदृश्य” प्रतिवेदनमा यस वर्ष सन् २०२१ मा विश्वको आर्थिक वृद्धि ५.६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । गत जनवरीमा बैंकले यस वर्ष ४.१ प्रतिशत आर्थिक वृद्धि...

विश्वको आर्थिक वृद्धि ५.६ प्रतिशत रहने विश्व बैंकको अनुमान
मंगलबार, २५ जेठ २०७८

मङ्गलबार सार्वजनिक “विश्व आर्थिक परिदृश्य” प्रतिवेदनमा यस वर्ष सन् २०२१ मा विश्वको आर्थिक वृद्धि ५.६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । गत जनवरीमा बैंकले यस वर्ष ४.१ प्रतिशत आर्थिक वृद्धि...

भारतका यौनकर्मी आर्थिक संकटका कारण बालबच्चालाई अनाथालयमा पुर्याउन बाध्य
सोमबार, १७ जेठ २०७८

दिल्ली, कोलकाता र मुम्बईको रेड लाइट क्षेत्रमा पनि पारेको छ । दिल्लीको जीबी रोडका यौनकर्मीहरू खानपिन विहिन बनेका छन । त्यहाँ बसोबास गर्ने लगभग ४,०००यौनकर्मीहरूमध्ये आधा आफ्ना गाउँमा फर्केका छन्...

आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रमैत्री, तर कार्यान्वयन !
सोमबार, १७ जेठ २०७८

तारे होटेल, सिमेन्ट र फलाम उद्योगका प्रवद्र्धकहरूले आयोजनास्थलसम्म पहुँचमार्ग र प्रसारण लाइन निर्माण गरेमा लागतको ७५ प्रतिशतसम्म शोधभर्ना दिने घोषणाले विकासमा थप प्रोत्साहन मिल्ने व्यवसायीको भनाइ छ । विद्युतीय सवारीसाधन उत्पादन...

संशोधित आर्थिक लक्ष्य पनि भेटाउन चुनौतीपूर्ण
आइतबार, १६ जेठ २०७८

अर्थ सचिव शिशिरकुमार ढुंगानाले चालू खाता घाटा पहिलेभन्दा केही संकुचित भए पनि त्यो नियन्त्रित सीमाभित्रै रहेकाले ‘रिभाइबल’ कार्यक्रम सञ्चालन गर्न असर गर्न सक्ने अवस्था नरहेको उल्लेख गरे । ...

आर्थिक वृद्धि हासिल गर्न पहिला भ्याक्सिनः निजी क्षेत्र
शनिबार, १५ जेठ २०७८

नेपाल उद्योग परिसंघले महत्वकाक्षी कार्यक्रमका रुपमा लिइरहेको मेक इन नेपाल नामको अभियानलाई सरकारले बजेट मार्फत आफ्नो कार्यक्रम बनाएको प्रति उनले खुशी व्याख्त गरेका छन् । उनले भने, ‘मेक इन नेपाल...

अन्य सूचक सकारात्मक तर आर्थिक वृद्धिको  लक्ष भेटाउन मुस्किल
शनिबार, १५ जेठ २०७८

आव २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २.१२ प्रतिशतले ऋणात्मक रहेको अवस्थामा सरकारले महत्वाकांक्षी रूपमा आर्थिक वृद्धि हुने जिकिर गरे पनि संशोधित लक्ष्यसमेत भेटाउन मुस्किल छ ।अर्थ सचिव शिशिरकुमार ढुंगानाले चालू...

२०७७/७८ वर्षका प्रमुख आर्थिक परिसूचकहरु संतोषजनक(पूर्ण पाठसहित)
शुक्रबार, १४ जेठ २०७८

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन(प्रचलित मूल्यमा) मा ५.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११९१ पुगेको अनुमान भने प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आम्दानी (प्रचलित मूल्यमा) ४.५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर...

लक्ष्य अनुसारको आर्थिक वृद्धि हासिल गर्न चुनौतीः अर्थमन्त्री पौडेल
शुक्रबार, १४ जेठ २०७८

आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक भइरहेको छ । शुक्रबार अर्थमन्त्रालयमा भएको भर्चुअल कार्यक्रम मार्फत आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले लक्ष्य गरेअनुसारको आर्थिक वृद्धि हासिल हुन...

अर्थमन्त्रालयद्वारा आर्थिक सर्वेक्षण सार्वजनिक
शुक्रबार, १४ जेठ २०७८

शुक्रबार अर्थमन्त्रालयमा भएको भर्चुअल कार्यक्रम मार्फत आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भर्चुअल कार्यक्रम मार्फत आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै सरकारले आर्थिक वृद्धिमा राखेको लक्ष हासिल गर्न कठिन...

४ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न कठिन
बुधबार, ०५ जेठ २०७८

सरकारले आर्थिक वर्ष २०७७र७८ को बजेटमा ७ प्रतिशत आर्थिक वृद्धि लक्ष्य राखेको थियो । तर, केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७७र७८ मा मुलुकको आर्थिक वृद्धि आधारभूत मूल्यमा ३।९८ प्रतिशत...

अमेरिकाद्वारा १० रूसी कूटनीतिज्ञलाई देश छोड्न निर्देशन
विहीबार, ०२ बैशाख २०७८

राष्ट्रपति जो बाइडेनको कार्यकारी आदेशले ‘रुसले आफ्नो गतिबिधिमार्फत् रणनीतिक तथा आर्थिक गतिबिधिमार्फत् अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक वातावरणलाई अस्थिर बनाएमा संयुक्त राज्य अमेरिका प्रभावकारी ढङ्गले अघि बढ्न सक्छ’ भन्ने सन्देश दिन...

आर्थिक आँखाले वर्ष २०७७ को अवलोकन गर्दा......
मंगलबार, ३१ चैत्र २०७७

स्थिति यहाँसम्म तल झरेको छ की नेपालमा औपचारिकरुपमा बजेट ल्याउन थालिएको ७० वर्षको इतिहासमा दोस्रो पटक सरकारले अघिल्लो वर्षको भन्दा कम अर्थात् १४ खर्ब ४७ अर्बको बजेट विनियोजन गरेको थियो...

'स्थानीय तहमा आर्थिक विकासका सम्भाव्यता पहिचान गरि अघि बढ्न सुझाव '
सोमबार, ०२ चैत्र २०७७

समिति सदस्यमा महासङ्घको कार्यकारिणी समितिका सदस्य चक्रबहादुर अधिकारी, कुवीरकुमार श्रेष्ठ, अमृत भट्टचन, गजेन्द्रकुमार भगत, गोपाल केडिया र आर एण्ड डी इनोभेशन सोलुशन प्रालीका अध्यक्ष सुनिता नेमाफुकी लगायत छन् । ...

नाडाद्धारा ताप्लेजुङ्ग अग्नी पिडितलाई आर्थिक सहयोग
आइतबार, ०१ चैत्र २०७७

उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले ताप्लेजुङ्गको दोभानमा भएको आगलागी पिडितहरुको राहतको लागी नाडाको पदाधिकारी लगायत कार्यसमिती सदस्यहरुसंग रकम संकलन गरि २०१,००० रुपैयाँ जिल्ला विपद व्यवस्थापन समिती ताप्लेजुङ्गको नाममा चेक मन्त्रीलाई...

निजी क्षेत्र आर्थिक विकासको रियल एक्टर हो: ढकाल
शुक्रबार, २८ फागुन २०७७

तीन तहको सरकारको मेकानिजम दशेमा व्यावसायिक प्रमोट गर्ने हिसाबको हुनुपर्ने उनको सुझाव थियो । उनले भने, 'नेपालमा एउटा सानो आइपिओ खुल्दा पनि कति गुणा बढी आवेदन पर्छ यसबाट हामीसँग कति...

आर्थिक क्रियाकलापमा भारी वृद्धि !
मंगलबार, १८ फागुन २०७७

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले पछिल्लो दुई महिनामा बैंकहरूसँग भएको लगानीयोग्य रकम २ खर्ब रुपैयाँ घटेको बताए। पुस मध्यतिर २ खर्ब ३० अर्बसम्म पुगेको अधिक तरलता (बैंक तथा...

'निजी क्षेत्रमार्फत द्रूत आर्थिक विकास सम्भव, राज्यलाई बिना लगानीको पाट्नर बन्ने असर'
शनिबार, १५ फागुन २०७७

छोटो समयमा द्रूत आर्थिक विकास हासिल गर्न सफल रहेको मलेसियाको उदाहरण प्रस्तुत गर्दै ढकालले भने, “यदि राज्यले लगानीको वातावरण निर्माण गरी निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण मात्र गरिदिने हो भने...

सेजमा तीन वटा मात्रै उद्योग सञ्चालनमा, २० वटा प्लट अझै खाली
सोमबार, १० फागुन २०७७

४८ वटा प्लट रहेको सेजमा प्लट लिएका ७ उद्योगीले उद्योग निर्माणको सुरसार नै गरेका छैनन् भने २० वटा प्लट अझै खाली छन् । खाली प्लट झाडीले ढाकेको छ भने सरसफाईमा...

आर्थिक सम्पन्नताका लागि अबको १० वर्ष महत्वपूर्ण छ : परिसंघ
शुक्रबार, २३ माघ २०७७

नाफिजका अध्यक्ष मोदनाथ ढकालले नेपालमा लगानीको वातावरण कस्तो छ भनेर जाँच्ने कडीको रुपमा परिसंघमा आबद्ध रहेका उद्योगी व्यवसायीहरुले योगदान गरेको बताए । आयातमुलक व्यापार उन्मुख नेपाली अर्थतन्त्रमा उत्पादनमुलक उद्योग सफलतापूर्वक...

राजनीतिक घटनाक्रमले आर्थिक सुधारको निरन्तरतामा नकारात्मक प्रभाव पार्दैनः अर्थमन्त्री पौडेल
शुक्रबार, ०९ माघ २०७७

राजनीतिक घटनाक्रमले आर्थिक सुधारको निरन्तरतामा नकारात्मक प्रभाव पार्दैनः अर्थमन्त्री पौडेल ...

'प्रधानमन्त्रीज्यूले मलाई प्रमोट गर्नुभयो, अब जिम्मेवारीमा खरो उत्रिने हो'
विहीबार, ०८ माघ २०७७

प्रधानमन्त्रीको साथमा उभिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई हरेक किसिमको सहयोग गर्ने विश्वास दिलाए । उनले भने,‘उहाँले मलाई अहिले महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ, युवराज खतिवडाको पोष्टमा ल्याएर बसाउनुभएको छ । देशको...

बाइडेनले सार्वजनिक गरे १९ खर्ब डलरको आर्थिक सहायता
शुक्रबार, ०२ माघ २०७७

अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले बिहीबार आर्थिक समस्यासँग जुधिरहेको अमेरिकी अर्थतन्त्रलाई माथि उकास्न १९ खर्ब अमेरिकी डलरको महत्वाकाँक्षी राहत प्याकेज घोषणा गरेका छन् । राष्ट्रपति–निर्वाचित बाइडेनले आगामी बुधबार सपथ लिएसँगै...

सन् २०२१ मा चीनको आर्थिक वृद्धिदर ७.९ प्रतिशतमा झर्ने आइएमएफको प्रक्षेपण
शुक्रबार, २४ पुस २०७७

आइएमएफले २०२० को लागि तय गरेको १.९ प्रतिशतको आर्थिक वृद्धि कायम भएमा आर्थिक सुधारको युग सुरु हुनुभन्दा ठीक अघि १९७६ पछि सबैभन्दा खराब प्रदर्शन हुनेछ । ...

घरबासले ल्यायो महिलाहरुको जीवनमा परिर्वतन
मंगलबार, २१ पुस २०७७

घरबासले समयको व्यवस्थापन, सामाजिक भावनासँगै आर्थिक उपार्जन तथा गाउँको प्रचारप्रसारको माध्यम बन्दै गएको अर्का सञ्चालक रजिकला श्रीसले बताइन ।  शुरुमा बोल्नसमेत लजाउने धम्जाका महिलाहरु अहिले नाचगान गर्ने पाहुनालाई मनोरञ्जन दिन...

२०२५ सम्ममा एसियाका दुई ठूला देश आर्थिक शक्तिमान हुने अनुमान
आइतबार, १२ पुस २०७७

त्यस्तै उक्त प्रतिवेदनमा चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने एक प्रतिवेदनमा जनाइएको छ । चीनको उन्नति अमेरिका र युरोपमा भन्दा छिटो हुने बताइएको छ ।

ग्रामीण उद्यम र आर्थिक विकासका लागि साढे नौ अर्ब सम्झौता
सोमबार, ०६ पुस २०७७

अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानाले आयोजनाले ग्रामीण उद्यमहरू र साना उत्पादक समूहहरूलाई बजार र संस्थागत खरिदकर्ताहरूसम्म जोड्ने बताए । उनले भने, कृषि क्षेत्र र बजारको दिगो सम्बन्धलाई स्थापित गर्दै यस...

आधा अमेरिकी युवा १२० वर्षयता कै सर्वाधिक संकटमा
सोमबार, १५ मंसिर २०७७

कोभिड-१९ का व्यापक प्रभावहरू अझै पूर्ण रूपमा प्रकाशमा आइसकेका छैनन्। तर, एक अध्ययनले के चाहिं देखेको छ भने  वयस्क युवाहरू आफ्ना बाबुआमासँग आश्रित भएर बस्ने क्रम धेरै नै बढेको छ।...

कन्या राशिलाई धन लाभको योग, यी तीन राशिफलको खर्च बढ्ने
सोमबार, २४ कार्तिक २०७७

आर्थिक रूपमा यो समय तपाईंको माध्यम नै छ । यद्यपि तपाईंले परिवारबाट आर्थिक लाभ प्राप्त गर्नुहुनेछ । यसका साथै तपाईले भाईबहिनीहरूबाट आर्थिक सहयोग पनि पाउनुहुनेछ । ...

आर्थिक कूटनीतिका माध्यमबाट वैदेशिक लगानी प्रवद्र्धन गर्नु पर्ने
सोमबार, २४ कार्तिक २०७७

अध्यक्ष मोरले स्वदेशी पूँजीलाई परिचालन गरी रोजगारीको सृजना गर्न र उद्योगहरुको क्षमता अभिवृद्धि गरी औद्योगिकरण मार्फत देशको अर्थतन्त्रलाई मजबुत बनाउन परिसंघ सधै क्रियाशिल रहेको बताएका थिए । ...

आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिमा अर्थमन्त्रालयले सहयोग गर्ने
सोमबार, १७ कार्तिक २०७७

वैदेशिक सहयोगलाई पूर्णरुपमा पूर्वाधार विकास तथा प्रविधि हस्तान्तरणमा लगाइ सम्मेलन तथा अन्तरक्रियाजस्ता कार्यक्रमका लागि आउने सहयोग पूरै रोक्ने नाफिजले सुझावमा उल्लेख गरेको छ । ...

युरोपमा पनि आर्थिक वृद्धि सकारात्म देखियो
आइतबार, १६ कार्तिक २०७७

युरोपियन युनियन तथ्यांक एजेन्सी यूरोस्टाटले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा युरो मुद्रा चलाउने १९ देशहरुको दोस्रो त्रैमासमा ११.८ प्रतिशतको वृद्धिदर देखिएको जनाएको छ । यो आर्थिक अवस्थाको रिकभरीको नेतृत्व फ्रान्सले गरेको...

चीनको आर्थिक वृद्धिदर ४४ वर्ष यताकै कम हुने !
मंगलबार, ११ कार्तिक २०७७

चीनको उपभोक्ता मूल्य सूचकांक (सीपीआई) २०२० मा २.७ प्रतिशतको दरले बढ्ने अनुमान छ । २०१९ मा यो २.९ प्रतिशत वृद्धि भएको थियो । सीपीआई २०२१ मा २.१ प्रतिशतको दरले बढ्ने...

मिलिजुली परिवारद्धारा महेश रानालाई आर्थिक सहयोग
मंगलबार, ०४ कार्तिक २०७७

मिलिजुली फ्याम्लीले मंगलबार टिचिङ्ग अस्पतालमा निक्कै लामो समयदेखि नै निउरो तथा हाडजोर्नी सम्वन्धि रोगको उपचार गराइरहेका कन्चनपुरका महेश रानालाई आर्थिक सहयोग गरेको छ । मिलिजुली परिवारको तर्फबाट ९५३५० रूपैयाँ रानाको...

पञ्चेश्वरमा एक हजार ९०० जना बेरोजगार सूचीकृत
शनिबार, ०१ कार्तिक २०७७

मन्त्रालयबाट उक्त सूची हेरेर रकम बाँडफाँड हुने बताइएको छ । सूचीकृत बेरोजगार व्यक्तिलाई क्रमशः प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनको काममा लगाइने गाउँपालिकाका प्रवक्ता दशरथ मङ्गोलाले बताए  । ...

भीम अस्पतालमा आर्थिक चलखेलनको आशंका, प्रशासनले लुकायो सूचना
आइतबार, २५ असोज २०७७

के कसरी ? के कति ? भएका हुन् भनी सूचनाको हकसम्बन्धी ऐन २०६४को दफा ७ (१) अनुसार अस्पताल प्रशासनसँग सूचना माग गर्दा भीम अस्पताल भैरहवाका अधिकृत गोविन्द ज्ञवालीले सूचनाको हकसम्बन्धी...

आर्थिक क्रियाकलापका सन्दर्भमा फोकस बुटवल र भैरहवा नै रहन्छ
विहीबार, २२ असोज २०७७

भविष्यमा त्यो ठाउँ साविकका राप्ती अञ्चलका १२ वटै  जिल्लालाई जोड्न सक्ने  केन्द्रविन्दुकै रुपमा रहन्छ भन्ने मलाई लाग्छ । अहिले सडक सञ्जाल सबैतिर तयार नभएका कारण केही जिल्लालाई अपायक जस्तो देखिन्छ,...

आर्थिक लेनदेन नमिल्दा आफ्नै साथीको कर्द प्रहार गरी हत्या
शनिबार, २० भदौ २०७७

लिम्बुले मंगलबार साँझ भेट्न बोलाएर गोमन सिंहले चलाएको प्रदेश ०१-०१०१२ प ५२२५ नम्बरको मोटरसाइकलमा  सताक्षी धाम मन्दिरतर्फ जाऔं भनी गएको र मोटरसाइकल चलाइरहेकै अवस्थामा कर्द प्रयोग गरी गोमन सिंहको घाँटीमा...

विदेशी सहायता गत आर्थिक वर्ष ५६.४ प्रतिशतले वृद्धि
शनिबार, १० साउन २०७७

खर्ब ९४ अर्ब ४२ करोड रुपियाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । यसमध्ये ऋण सहायता एक खर्ब ७१ अर्ब र अनुदान सहायता २२ अर्ब र ६६ करोड रुपियाँ...

कोरोनाका कारण उच्च आर्थिक अनिश्चितता : दक्षिण कोरिया
शुक्रबार, ०२ साउन २०७७

विश्वभरी नै आम नागरिकको आर्थिक अवस्था खस्कीएकाले माग पनि कम हुने र उत्पादन तथा ढुवानीमा पनि कमी आउने अध्ययनकर्ताको विश्लेषण छ । धेरै नागरिकले रोजगारी गुमाएकाले उनीहरुको दैनिकीमा प्रत्यक्ष असर...

कोरोना मारबीच फेरियो आर्थिक वर्ष
विहीबार, ०१ साउन २०७७

निकै महत्वाकांक्षी लक्ष्यहरूबाट सुरु भएको आर्थिक वर्ष २०७६/७७ निराशाजनक परिणामको चाङ थुपारेर बिदा भएको छ। कोरोना भाइरसको संक्रमणका कारण विश्व अर्थतन्त्रमा एकसाथ परेको प्रभावले उच्च आर्थिक वृद्धिको बाटोमा लम्किरहेको नेपालको...

डेलावालमात्र होइन घरबेटीसमेत आर्थिक समस्यामा परे
आइतबार, २८ असार २०७७

उनको तीन तले घरमा विद्यार्थी, मजदुर र निजी क्षेत्रमा कार्यरत भाडामा छन् । ‘लकडाउनअघि भाडा दिन्छौं भन्थे त्यसपछि कोठामा बस्ने गाउँ गए, अहिले न भाडा दिन्छन् न त कोठा खाली...

जर्मनीको मन्त्रिपरिषदद्वारा थप ७१ अर्ब डलरको आर्थिक प्याकेजको घोषणा
बुधबार, ०३ असार २०७७

कोरोनाभाइरस संकटबाट उत्पन्न आर्थिक समस्या सुल्झाउन सरकारले यो सहित कूल २ खर्ब ४६ अर्ब डलर ऋण लिनेछ । उपभोक्ताको क्रयशक्ति बढाउन सरकारले यसअघि मूल्य अभिवृद्धि करको दरलाई १९ प्रतिशतबाट घटाएर...

आर्थिक गणनाको तेस्रो भाग सार्वजनिक
सोमबार, १९ जेठ २०७७

यस्तै यातायात तथा गोदाम, आवास सुविधा तथा खाना, खाजा व्यवस्थाका क्रियाकलाप, सूचना तथा सञ्चार, वित्तीय तथा बीमासम्बन्धी क्रियाकलाप, घरजग्गा कारोवार, पेशागत, वैज्ञानिक तथा प्राविधिक,  प्रशासनिक तथा सहयोगी,  शिक्षा, मानव स्वास्थ्य...

सबैभन्दा बढी वन कर्णाली प्रदेशमा
मंगलबार, १३ जेठ २०७७

आव २०७५/७६ मा निजी र राष्ट्रिय वन गरी कूल एक करोड ९४ लाख घनफिट गोलिया काठ उत्पादन भएको थियो भने चालू आवको फागुनसम्म यस्तो उत्पादन एक करोड दुई लाख ५९...

युएईमा आर्थिक मन्दी, ६ महिनाभित्र ७० प्रतिशत कम्पनी बन्द हुने
शुक्रबार, ०९ जेठ २०७७

धिकांश कम्पनी, रियल स्टेटका आधाभन्दा बढी कम्पनी, होटल-रेस्टुरेन्टका मालिकसमेत जो रियल स्टेटमा आबद्धहरुका अनुसार उनीहरुको काममा ७० प्रतिशत गिरावट आएको र आगामी तीन महिनामा स्थिति थप भयानक हुनेछ । ...

सरकारले आगामी आर्थिक वर्षमा फजुल खर्च र चालू खर्च घटाउने
शुक्रबार, ०२ जेठ २०७७

सरकारले आगामी आर्थिक वर्षमा फजुल खर्च घटाएर चालू खर्चको आकार कम गर्ने घोषणा गरेको छ । चालू खर्च घटाएर उत्पादनमूलक क्षेत्रमा रकम खर्च गर्ने घोषणा गरेको हो । संसदमा...