aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
आवश्यकताका आधारमा आयोजनाहरु छनौट गर्न  प्रदेश र स्थानीय तहलाई निर्देशन
विहीबार, ०९ बैशाख २०७८

यस्तै, कोभिड(१९ को रोकथाम, नियन्त्रण  र उपचारमा तीनतहबीच समन्वय र सहकार्य गरी स्रोत साधन र जनशक्तिको व्यवस्थापन गर्ने, योजनाहरुको दोहोरोपन हटाउने, प्रादेशिक र स्थानीय आवश्यकता र प्राथमिकताको क्षेत्रमा स्रोत परिचालन...

२५ वटा आयोजना कार्यान्वयनका लागि ६ अर्ब ७५ करोड
विहीबार, ०९ बैशाख २०७८

वन तथा वातावरण मन्त्रालय अन्तर्गतका कार्यक्रमहरु सरकारको प्राथमिकतामा नपर्दा यस्तो अवस्था देखिएको सहसचिव लम्सालले बताए । उनले आर्थिक वर्ष २०७५÷०७६ मा १६ अर्ब ५८ करोड रुपैयाँ बजेट प्राप्त गरेको मन्त्रालयले...

बृहत् लिफ्टिङ खानेपानी आयोजना सञ्चालनमा आउँदै
शनिबार, ०४ बैशाख २०७८

देवीडाँडामा रिर्जभ ट्याङ्की निर्माण गरेपछि बस्तीअनुसारको आठ वटा शाखा ट्याङ्की निर्माण गरेर पानी वितरण गर्ने योजना रहेको उनले बताए । उक्त आयोजना सम्पन्नपश्चात् त्यस वडाका अँधेरीभञ्ज्याङ, दुम्सीकोट, दुम्सीचौर, बरचौर, शितलगुफा,...

गौरवका आयोजनाको अहिलेसम्मको प्रगति
मंगलबार, २७ माघ २०७७

२५ वटा यस्ता आयोजनाको लागि सरकारले चालु आर्थिक वर्षमा ९२ अर्ब ६ करोड रुपैयाँ विनियोजन गरेको थियो । सो विनियोजन बजेटमध्ये बजेट अर्धवार्षिक समीक्षासम्म १३ अर्ब ९८ करोड रुपैयाँमात्रै खर्च...

यस्ता छन् रुपन्देहीका रुप फेर्ने १० नमुना आयोजना
बुधबार, २१ माघ २०७७

। विकासको गति समयसँगै हुनुपर्ने हो। विकास र समय एकअर्कामा जोडिएका भए पनि नेपालमा समयसँगै विकास हुन सकेको छैन। तर समयसँगै विकासका कामहरू अघि बढ्ने प्रयत्न हुँदै गएका छन्। नेपालका...

मेलम्ची आयोजनाको प्रगति, जसले जति काम गरेको भनेपनि पानी भने आएन
बुधबार, १४ माघ २०७७

सन् २००७ मा एसियाली विकास बैंकको ऋण सम्झौताको अवधि समाप्त हुन गएको र सोही कारण पुनःसम्झौता हुन नसक्ने अवस्थामा आयोजनालाई सन् २००८ मा पुनर्संरचना गरी सन् २००८ मा आयोजनाको दायरामा...

चीनबाट प्राविधिक टोली आउन नसक्दा आयोजनाका काम अघि बढ्न सकेनन्
शुक्रबार, १७ पुस २०७७

कोभिड–१९ ले गर्दा चीन गएका प्राविधिक टोली र कामदार नफर्किएपछि यहाँ निर्माणाधीन आयोजनाको काम सुरु हुन सकेको छैन । स्वदेशी कामदारले आयोजनामा केही काम मात्र भएको छ । तर कतिपय काममा चिनियाँ...

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा नेपाललाई थप फाइदा, सिँचाइ सुविधा उपलब्ध गराउन भारत सहमत
शुक्रबार, १७ पुस २०७७

पछिल्लो सहमति अनुसार भारतले चाँदनी र दोधारालाई पानी उपलब्ध गराउन सहमति जनाएको छ । सो सहमति पछि नेपालले नेपाली भूभागका लागि सिँचाइ सुविधा उपलब्ध गराउनका लागि तयार पारेको डिपिआरलाई दुई...

बेंसिशहर खानेपानी आयोजना सम्पन्न हुँदै, आयोजनाको उद्घाटन गर्ने तयारी
बुधबार, ०१ पुस २०७७

यो आयोजना निर्माणमा हालसम्म करिब १८ करोड खर्च भईसकेको छ । नेपाल सरकारको ७० प्रतिशत र स्थानीय उपभोक्ता समितिको ३० प्रतिशत लगानीमा सञ्चालित उक्त आयोजना सम्पन्न भएपछि बेंसिशहरबासीलाई २० वर्षसम्मका...

सह-लगानी कार्यविधि लागू : कस्तो आयोजनामा हुँदैछ सहकार्य ?
मंगलबार, २३ मंसिर २०७७

उक्त कार्यविधि अनुसार तीन तहका सरकारबीच सहलगानीका लागि दर्जनौं क्षेत्र तोकिएका छन् । जसमध्ये सुरुङमार्ग, सडक, पुल, फ्लाइओभर, विमानस्थल, मोनोरेल, मेट्रोरेल, केवलकार, रोपवे, आन्तरिक जल यातायात, जलविद्युत् आयोजना, सौर्य उर्जा...

मुहान विवादले सिँचाइ आयोजना अन्योलमा
मंगलबार, २३ मंसिर २०७७

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इञ्जिनीयर बालकृष्ण बुढाथोकीले औला सिँचाइ आयोजना निर्माण भएमा ५० हेक्टर जमिनमा सिँचाइ सुबिधा पुग्ने बताए । उनका अनुसार दुई हजार ४५० मिटर मुख्य पाइपलाइन...

धमाधम अगाडि बढ्दैछन् ठूला आयोजना
सोमबार, १५ मंसिर २०७७

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको रुपन्देहीमा यो जस्तै अन्य ठूला आयोजना पनि धमाधम निर्माण भइरहेका छन् । निर्माणको गति जारी रहँदा एकपछि अर्का ठूला आयोजना थपिने क्रम पनि जारी...

नारायणगढ–बुटवल विस्तार आयोजना समयमै सकाउन निर्देशन
विहीबार, २७ कार्तिक २०७७

छलफलमा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, एडिबीका आयोजना निर्देशक दीपक श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, सहसचिव गोपाल सिग्देललगायतको उपस्थिति  थियो । ...

‘गेमचेन्जर’ भनिएकै आयोजनाको स्थिति झनै बेहाल
सोमबार, १९ साउन २०७७

परम्परागत तरिकाले आउने बजेट, आयोजनाको डिजाइनदेखि नै समस्या चुलिने, विस्तृत अध्ययन नहुने र ‘राम्रोभन्दा हाम्रो मान्छे’लाई प्राथमिकतामा राख्दा आयोजनाको लागत उच्च हुने र प्रतिफल प्रायः शून्यको हाराहारीमा छ । ...

रोकिए गौरवका सडक आयोजना
आइतबार, १४ बैशाख २०७७

भौतिक पूर्वाधार विकासको कामको प्रगति देखिने समयमा कोरोना रोकथामका लागि बन्दाबन्दी हुँदा सुदूरपश्चिम प्रदेशका गौरवका आयोजना अलपत्र परेका छन् ।  प्रदेश गौरवको आयोजनाको रूपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर– हाट सडकको...

ठूला आयोजनाको काम पुनः जारी
मंगलबार, ०९ बैशाख २०७७

कोभिड–१९ को जोखिम हुन नदिन ‘लकडाउन’ जारी रहदा धेरै आयोजनाका काम प्रायः ठप्प भएका छन् । यहाँ विभिन्न ठूला आयोजनाको काम सञ्चालन भइरहेको छ । बन्दाबन्दीले गर्दा केही दिन रोकिएका...

१५औं योजनामा १८ रूपान्तरणकारी आयोजना
मंगलबार, २० फागुन २०७६

राष्ट्रिय गौरवका आयोजनाको प्रगति अत्यन्तै निराशाजनक रहेका बेला सरकारले रूपान्तरणकारी आयोजनाको नाममा थप १८ आयोजना अघि सारेको छ । उसले २५ खर्ब बराबरका १८ ओटा आयोजनालाई रूपान्तरणकारी आयोजनाको सूचीमा राखेको...

२० मेगावाटभन्दा साना आयोजनामा किन घाटा मात्रै, १ खर्ब १६ अर्बका आयोजना लिलामीमा
शुक्रबार, ०२ फागुन २०७६

साना जलविद्युत आयोजना धमाधम लिलामीमा जान थालेपछि बैंकहरु जलविद्युत आयोजनामा लगानी गर्न डराउन थालेका छन् । भैरवकुण्ड जलविद्युत आयोजना लिलामीमा गएपछि त बैंकहरुको सातोपुत्लो नै गएको छ । विभिन्न बैंकबाट...

बहुउद्देश्यीय आयोजनामा ध्यान केन्द्रित गर्दै सरकार
शुक्रबार, १० माघ २०७६

आर्थिक समृद्धिको लक्ष्यलाई आत्मसात गरेको सरकारले एकै पटक ठूला क्षमताका जलविद्युत् र सिँचाइ आयोजना एकैसाथ अगाडि बढाउने भएको छ । विशेषगरी सङ्घीय राजधानी काठमाडौँ नजिक काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुलीलाई केन्द्रमा...

एक खर्ब ८० अर्बको लागतमा तमोर जलाशयुक्त आयोजना बन्ने  भयो
आइतबार, ०५ माघ २०७६

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी ९(चआइडीसीएल) र चीनको पावर चाइनाले संयुक्तरुपमा दुई जलाशयुक्त आयोजना संयुक्तरुपमा निर्माण गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको उपस्थितीमा कूल...

मुआब्जाका लागि आयोजनालाई पुर्जा बुझाउँदै प्रभावित
मंगलबार, २९ पुस २०७६

सरकारले तोकेको मुआब्जाप्रति असन्तुष्टि जनाउँदै आएका धादिङ र गोर्खा बूढीगण्डकी डुबान प्रभावित क्षेत्रका स्थानीयले मुआब्जा लिन आफ्नो जग्गाधनी पुर्जा आयोजनालाई बुझाउन थालेका छन् । ...

रुग्ण आयोजनाहरु : एक वर्षमा ८० प्रतिशत सम्पन्न गरिने
विहीबार, २४ पुस २०७६

सार्वजनिक खरिद नियमावली २०६४ को नवौँ संशोधन गरेर निर्माण सम्झौताको म्याद एक वर्ष थप भएपछि २५ सय रुग्ण आयोजनामध्ये ८० प्रतिशत सम्पन्न हुने भएका छन् । ...

‘गेमचेन्जर’ आयोजना समस्याको थुप्रोमा
सोमबार, १४ पुस २०७६

‘गेमचेन्जर’का रूपमा रहेका बहुप्रतीक्षित आयोजनाहरू पछिल्लो समय समस्यै समस्याको थुप्रोले थिचिएको देखिएका छन् । सरकारको प्राथमिकतामा रहेका त्यस्ता आयोजनाहरूमध्ये केही अदालतमा परेको मुद्दाका कारण अड्किएका छन् भने केही प्राविधिक समस्यामा...

प्रदेश १ ले १५ सय मेगावाटका आयोजना बनाउने
शनिबार, ०७ मंसिर २०७६

देश १ ले १ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने गरी जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको छ । यसका लागि केही आयोजनाको पहिचान भइसकेको मख्यमन्त्री शेरधन राईले जानकारी...

राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रमको निर्देशन
बुधबार, ०६ कार्तिक २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय अगावै सक्ने गरी काम गर्न सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको...