नेपाल चेम्वर अफ कमर्सले आयातमा नगद मार्जिनको व्यवस्था हटाउदा अर्थतन्त्र चलायमान हुने बताएको छ । राष्ट्र बैंकले एक वर्ष अघि देखिनै आयातमा लगाएको नगद मार्जिनको व्यवस्था हटापछि अबका दिनमा अर्थतन्त्र चलायमान...
राजस्व घटेका कारण सरकारलाई चालू खर्च धान्न समेत मुस्किल परिरहेको छ । यस्तो बेलामा राजस्व बढाउन आयात प्रतिबन्ध खुला गर्न नहुने अर्थविद् अधिकारीको भनाई छ । उनले भने, ‘आयात प्रतिबन्ध...
प्याज आयातमा सरकारले बर्सेनि करिब पाँच अर्ब रुपैयाँ भन्दाबढी रकम खर्च गर्ने गरेको छ । नेपालमा भारत, चीन, बङ्गलादेशलगायतका मुलुकबाट प्याज आयात हुने गर्दछ । तीमध्ये सबैभन्दा बढी प्याज नेपालले...
आयात प्रतिबन्ध हटाउन यसअघि नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सुझाव दिएको थियो । केही दिनअघि मन्त्रालयले आयात प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको थियो...
गएको वैशाख १४ गतेदेखि जीप, कार र भ्यान जस्ता निजी प्रयोजनका सवारीसाधनको आयातमा प्रतिबन्ध लागेको थियो । सरकारले सवारीसाधनसहित १० वटा वस्तुमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध यहि मंसिर...
संशोधन गरिएको परिपत्रमा भनिएको छ, ‘सार्वजनिक खरिद कानून लागू हुने निकायहरुले सार्वजनिक खरिद कानून अन्तर्गत बोलपत्र आहवान गरी खरिद गर्दा त्यस्तो बोलपत्रदाताले सम्बन्धीत सार्वजनिक निकायलाई आपूर्ति गर्ने प्रयोजनको लागि गर्ने...
चालू आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा नौ अर्ब २६ करोड १७ लाख ८३ हजार रुपियाँको १९ करोड ८१ लाख १० हजार केजी खाद्यान्न आयात भएको विभागको तथ्याङ्क छ...
त्यस्तै तीस करोड साठी लाख ३४ हजारका सेनिटरि प्याड पनि सोही अवधिमा आयात भएको छ । त्यस्ता वस्तुको उत्पादनमा प्रोत्साहन गर्दै गुणस्तरीय वस्तु उत्पादन गरी आयात निरुत्साहन गर्न सकेमात्रै मुलुकको...
भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार नेपालीले स्याउ आयातका लागि मात्रै रु दुई अर्बभन्दा बढी खर्च गरेका छन् । विभागका अनुसार चालू आवको असोज मसान्तसम्म रु दुई अर्ब २४...
७०५ विद्युतीय गाडी आयात गर्दा सरकारले भन्सार शुल्क बापत मात्र ६२ करोड रुपैयाँ संकलन गरेको छ। विभागको तथ्यांकमा तीन महिनामा भारतबाट सबै भन्दा धेरै ५०२ युनिट विद्युतीय सवारी साधान आयात...
भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनाको वैदेशिक व्यापारको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढी वस्तु वीरगन्ज भन्सार नाकाबाट आयात भएको छ । यस अवधिमा उक्त नाकाबाट १२...
छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु तीन करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका बर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उत्पादनका लागि नेपाली भूमि...
भाइ मसलामा चासो र उत्सुकतापूर्वक लिइने (मखाना) मकैफूल ३ करोड ६३ लाख ६९ हजार रुपैयाँको एक लाख २२ हजार २३० किलो आयात भएको छ । यस्तै १९ करोड ४४ लाख...
नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कन छिटोछरितो भइरहेको छ । तिहार लागि आयात भएका स्याउ, ओखर, किभी, स्याउपातीजस्ता फलफूल छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने उद्देश्यले त्यस्ता सामग्री...
तिहार लक्षित भित्रिएको बत्तीको सस्तो र महंगो दुवै खाले बत्ती आउने गरेको उनले बताए । उनले भने, ‘बजारमा महंगा बत्ती पनि छन् । सय रुपैयाँको हाराहारीमा पनि बत्ती पाइन्छ ।...
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिती माथिको दबाव कायमै रहेको राय दिएपछि वाणिज्यले आयात प्रतिबन्ध थप गरिएको हो । विदेशी मदिरा,...
भरतपुर–२३ को जगतपुरमा रहेको यज्ञप्रसाद सुवेदीको बगानमा केरा बोटमै पाकेका छन् । भारतीय केराको आयात नरोकिँदा उनको बगानमा पाकेका केरासमेत सजिलै बिक्री भएका छैनन् । पहेँलै भएर पाकेका केरा चरा...
तथ्यांक हेरेर आयात प्रतिबन्ध थिएन भने तास खेल्न कै लागि नेपालीहरुले करोडौं पैसा खर्च गर्ने रहेछन् भन्न सकिन्छ । गत बैशाखदेखि सरकारले विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै तास आयात...
भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको भदौ महिनाको वैदेशिक व्यापारको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढी वस्तु वीरगञ्ज भन्सार नाकाबाट आयात भएको छ । यस अवधिमा उक्त नाकाबाट ९९...
कुरकुरे, लेज, चुरोट, टीभी, हिरा, तास र खेलौनाको आयात खुलाएको छ। विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेको भन्दै सरकारले गत वैशाख १३ मा विभिन्न १० वस्तुको आयातमा रोक...
नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीले आयातित फर्निचरजन्य उत्पादनलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ फर्निचर एक्स्पो आयोजना गर्न लागिएको बताएका छन् । वर्षेनी झण्डै ६० अर्ब रुपैयाँ बराबरको फर्निचरजन्य...
चालू आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा एक खर्ब भन्दा बढिको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा साउन महिनामा एक खर्ब ३१ अर्ब २८ करोड ६०...
चालू आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा एक खर्ब भन्दा बढिको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा साउन महिनामा एक खर्ब ३१ अर्ब २८ करोड ६० लाख...
देशभित्र उल्लेख्य रुपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय सवारी साधन प्रयोग गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । सरकारले पनि विद्युतीय सवारी साधनको प्रवद्र्धनमा विशेष व्यवस्था गरेको छ । नीतिगत...
भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४र७९ मा सात अर्ब ४४ करोड ७८ लाख ७९ हजार रुपैयाँको काठ आयात भएको थियो। त्यसै गरी सोही अवधिमा फर्निचरजन्य सामग्रीको आयात भने १०...
आव २०७७/७८ मा वीरगञ्ज भन्सार नाका प्रयोग गरी नेपालका लागि रु ८६ अर्ब तीन करोड ३६ लाख मूल्यको १५ लाख ९१ हजार १३३ किलोलिटर डिजल पेट्रोल, मट्टितेल र हवाई इन्धन...
भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढी वस्तु वीरगन्ज भन्सार नाकाबाट आयात भएको छ । यस अवधिमा उक्त नाकाबाट ७ खर्ब ६...
सरकारले विना अध्ययन १० वटा वस्तुमा मात्रै निरन्तर रोक लगाएकोमा उद्योगी–व्यवसायी भने रुष्ट बनेका छन् । सरकारले आफूखुसी वस्तु र व्यापार गर्ने व्यक्ति छानेर निर्णय गरेको व्यवसायीको आरोप छ ।...
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशन गर्दै कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका मदिरा (औद्योगिक कच्चा पदार्थबाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (औद्योगिक कच्चा पदार्थबाहेक), हीरा...
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले वैदेशिक लगानीलाई नेपालमा आकर्षित गर्न राजदूतको भूमिका महत्वपूर्ण भएको बताएका छन् । नेपाल निर्यात व्यवसायी महासङ्घले आज यहाँ आयोजना गरेको ‘निर्यात प्रवद्र्धनका लागि राजदूत...
चालू आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंक चालू आर्थिक् वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थितिबारेको तथ्यांक सार्वजनिक...
देशभित्र विदेशी मुद्राको सञ्चिती घट्दै गइरहेको विवरण हरेक दिनजसो चर्चाको केन्द्रमा छ । संसद्देखि नागरिकस्तरमा पनि यसबारेमा नियमितरुपमा चर्चा भइरहेको छ । नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने आर्थिक...
मुलुकमा सबैभन्दा बढी उपभोग हुने खाद्य वस्तुको रूपमा रहेको धान चामलका लागि बर्सेनि ठूलो धनराशि खर्चिनु परिरहेको अवस्था छ । धान उत्पादन घट्दै जाँदा नेपालले बर्सेनि आयात गर्ने धान चामलको...
असार १५ गते हरेक वर्ष आउँछ र जान्छ । सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ सोही दिनको छेको पारेर । मुलुक कृषिप्रधान भएकाले पनि त्यसको...
विभागका अनुसार सरकारले जेठ मसान्तसम्ममा ४ खर्ब ४६ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ, जुन कुल राजस्वको ४७ प्रतिशत हो । सरकारले गत आवको जेठ मसान्तसम्ममा ९ खर्ब ४२...
यसमा सय केजी पत्रु र स्पञ्ज हालियो भने ८० केजी मात्र प्राप्त हुन्छ । यहि तरिका केहि उद्योगहरुले नेपाल सरकारलाई दिएका छौं । यसरी दूषित पार्ने प्रविधिलाई नेपाल सरकारले बढावा...
देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग...
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष धु्रव थापाको नेतृत्वमा प्रतिनिधि मण्डलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसंग भेट गरेको छ । सो भेटमा सरकारले कार जीप र भ्यान जस्ता...
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ को दश महिनामा कुल वस्तु निर्यात ५९.८ प्रतिशतले वृद्धि भई रु.१ खर्ब ७३ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा...
श्रीलंकाको यस वर्षको मार्च र अप्रिलमा विभिन्न ३६९ वस्तुमा लगाएको आयात प्रतिबन्ध खुकुलो पारेको अर्थ मन्त्रालयले बुधबार जनाएको छ । अर्थ, आर्थिक स्थिरिकरण र राष्ट्रिय नीतिमन्त्रीको हैसियतले प्रधानमन्त्री रनिल विक्रमसिङ्घेद्वारा...
संघीय संसद्को बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरिरहेका छन् । आज बसेको संयुक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट पेश गर्न अनुमति दिएका...
ऊर्जा मन्त्रालयबाट यो पत्र कोइला सचिव र कोल इन्डियाका अध्यक्ष सहित सबै शीर्ष केन्द्रीय र राज्य ऊर्जा अधिकारीहरूलाई पठाइएको छ । २०२२ को तेस्रो त्रैमासिकमा देशले कोइला अभावको सामना गर्ने...
चालु आर्थिक वर्षको १० महिनामा अर्बौँ रुपैयाँको मोबाईल फोन आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षकोे दश महिनामा नेपालमा ३६ अर्ब ९४ करोड १५ लाख २९...
भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दश महिनाको वैदेशिक व्यापारको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढी वस्तु वीरगन्ज भन्सार नाकाबाट आयात भएको छ । यस अवधिमा उक्त नाकाबाट ५...
भारतले यसरी गहुँ निर्यातमा रोक लगाउँदा नेपाली किसान मर्कामा पर्ने देखिन्छ । चालु आर्थिक वर्षको नौ महिनासम्मको तथ्याङक हेर्ने हो भने भारतबाट ५ अर्ब ९७ करोड ७० लाख ८८ हजार...
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा कुल वस्तु निर्यात ६९.४ प्रतिशतले वृद्धि भई रु.१६० अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २०.२...
आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्मका लागि रसुवागढीबाट आयात कारोबार बन्द गरिएको छ । नेपाल–चीन सीमा क्षेत्रका दुई छिमेकी अधिकारी बीचको संवादबाट मतदान कार्य सम्पन्न नभएसम्मका लागि नाकाबाट आवतजावत पूर्ण...
अध्यक्ष थापाले नेपालमा ४० देखि ६० लाखसम्म मूल्य पर्ने गाडीहरुको माग धेरै रहेको बताउँदै भने, ‘करिब एक महिनासम्म बजारको माग धान्न सक्छौं । तर, कतिपय मोडलहरुका गाडी सर्टेज हुनसक्छ ।...
मन्त्री शर्मासंगको भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको भुक्तानी सन्तुलनलाई असर नगर्ने गरी आयत व्यवस्थित गर्नुपर्ने बताए । आवस्यक वस्तुहरुको अभाव हुन नदिन औद्योगिक कच्चा पदार्थ एवं उपभोग्य वस्तुहरुलाई व्यवस्थित...
सरकारले बिलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । सरकारले राजपत्रमा सूचना जारी गर्दै २०७९ असार मसान्तसम्मलाई विभिन्न बिलासीका वस्तु आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो । ...