aarthiknews.com सोमबार, २३ साउन २०७९   Monday, 08 August, 2022
 
उपभोक्तामाथि आयल निगमको ठगी, पेट्रोलियम पद्धार्थको मूल्य घटाउन अटेर
सोमबार, २३ साउन २०७९

अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिब्यारेल इन्धनको मूल्य घटेर ९४.९२ डलरमा झरेको छ । गत जुलाई ६ मा प्रतिब्यारेल इन्धनको मूल्य सय डलर थियो । यसअघि गत १५ मार्चमा उच्चतम मूल्य प्रतिब्यारेल...

आयल निगम कसको कारण टाट पल्टिदैछ ?
मंगलबार, २१ असार २०७९

गठबन्धन सरकारमा रहेका दलले आफ्ना बैठकमा यस्ता टाट पल्टन लागेका संस्थानलाई कसरी सुधार गर्ने भन्ने’दयगत कहिल्यै पनि छलफल गर्दैनन् । न त प्रधानमन्त्री र मन्त्रीहरूले नै यस विषयमा गम्भीरतापूर्वक छलफल...

बक्यौता नै ३० अर्ब पुगेपछि अफ्ठेरोमा आयल निगम
मंगलबार, २१ असार २०७९

सुझावमा पेट्रोलियम पदार्थ विक्रीमा कोटा तोक्नेदेखि पेट्रोलको विकल्पमा विद्युत्को प्रयोग बढाउनेसम्मको योजना छ । गाह्रो परेपछि निगमले आफ्नै व्यवसायको बेवास्ता गर्दै पेट्रोलियम पदार्थको खपत घटाउन सुझाएको छ । सरकारले सुझाव...

संचित रकम शुन्यमा पुग्यो, तेल किन्न ऋण लिनुपर्ने अवस्था आयोः आयल निगम
मंगलबार, ०४ माघ २०७८

अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा यसै महिनादेखि तेल किनेको रकम भुक्तानी गर्न ऋण लिनुपर्ने अवस्था आएको छ। भारतीय आयल निगमलाई इन्धन खरिदका लागि तिर्नुपर्ने झण्डै २...

यस्तो रह्यो आयल निगमका कार्यकारी निर्देशक पौडेलको तीन वर्ष
सोमबार, २६ पुस २०७८

नेपालमा पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार पाएको नेपाल आयल निगमले पछिल्ला तीन वर्षमा आपूर्ति व्यवस्था र संस्थागत सुधारमा उल्लेख्य सफलता हासिल गरेको छ । कार्यकारी निर्देशकका रुपमा सुरेन्द्र पौडेलको नेतृत्वमा...

आयल निगम फेरी घाटामा !
विहीबार, २१ साउन २०७८

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा निरन्तर इन्धनको मूल्य बढेकाले निगमले अहिले घाटा बेहोर्नुपरेको हो । अघिल्लो आर्थिक वर्ष २०७६-७७ मा मात्र निगमले १२ अर्ब ८७ करोड रुपैयाँ नाफामा कमाएको थियो ।...

एक अर्ब ७९ करोड लागतमा १० तले भवन बनाउँदै आयल निगम
विहीबार, १२ चैत्र २०७७

नेपाल आयल निगमको बबरमहलमा नयाँ केन्द्रीय कार्यालय बनाउने तयारी भएको छ । हालको कार्यालय २०७२ वैशाखको भूकम्पले चर्काएपछि निगमले सोही स्थानमा नयाँ कार्यालय भवन बनाउन लागेको हो । ...

[तस्बिरमा हेर्नुहोस्] आयल निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालय परिसर
आइतबार, २३ फागुन २०७७

नेपाल आयल निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालय परिसर। तस्वीरः अशोक घिमिरे, रासस ...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, हवाई इन्धनमा ५ रुपैयाँ मूल्यवृद्धि
सोमबार, १७ फागुन २०७७

निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँ बढाएको हो । त्यस्तै, र आन्तरिक उडानमा खपत हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको...

नेपाल आयल निगम डिपोमा दुई करोड ५० लाखको लागतमा नयाँ प्रविधि जडान
आइतबार, १९ पुस २०७७

आधुनिक प्रविधिमार्फत पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउँदै लैजाने र प्रदेश सँगै अन्य कार्यक्षेत्रमा पनि प्रविधि जडान गर्दै जाने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । एपिआइ मापदण्डअनुसार पाइपलाइन...

आयल निगमले नै विभिन्न राजमार्गमा पम्प स्थापना गर्ने
विहीबार, २५ भदौ २०७७

आमनागरिकलाई सहज र विश्वसनीय रूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यसहित नेपाल आयल निगमले नै मुलुकका विभिन्न राजमार्गमा पेट्रोल पम्प स्थापना गरी सञ्चालनमा ल्याउने भएको छ । ...

पौने २ अर्ब लागतमा अत्याधुनिक केन्द्रीय भवन बनाउँदै आयल निगम, भदौमा टेण्डर आव्हान
बुधबार, २८ साउन २०७७

नेपाल आयल निगमले एक अर्ब ७५ करोड लागतमा अत्याधुनिक भवन निर्माण गर्ने भएको छ । निगमले हाल केन्द्रीय कार्यालय रहेको स्थान बबरमहलमा १० तले अत्याधुनिक भवन निर्माण गर्न लागेको हो...

अटोमेशनमा जाँदै नेपाल आयल निगम, पहिले चरणमा २८ करोडको सफ्टवेयर जडान हुँदै
सोमबार, २६ जेठ २०७७

नेपाल आयल निगमले आफ्नो सम्पूर्ण सेवाहरुलाई अटोमेशनमा लैजाने प्रक्रिया सुरु गरेको छ ।  निगमले पहिलो चरणमा तेल चोरी तथा मिसावट रोक्नका लागि इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम जडान गर्दैछ ।

कुनै समय हाहाकार हुने अहिले गादाम भरीभराउ, राजस्व मात्रै ४ अर्ब २८ करोड गुम्यो
विहीबार, ०१ जेठ २०७७

लकडाउनका कारण नेपाल आयल निगमको कारोबार दैनिक ६४ करोड रुपियाँले घटेको छ । वैशाख तेस्रो हप्तासम्म दैनिक २३ करोड रुपियाँसम्म कारोबार भएको छ । गत वर्ष मासिक ८७ करोड रुपियाँको कारोबार...

आयल निगमद्वारा  रु ५० करोड सहयोग
विहीबार, २० चैत्र २०७६

नेपाल आयल निगमले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० करोड सहयोग गरेको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको हो...

आयल निगमले तोक्यो लिखित परीक्षा केन्द्र र समय (सूची सहित)
शुक्रबार, २३ फागुन २०७६

नेपाल आयल निगम लिमिटेडले  लोकसेवा आयोगबाट लिइने निगमको आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम र परीक्षा भवन तोकेको छ । शुक्रवार गोरखापत्र दैनिकमा एक सूचना सार्वजनिक गर्दै निगमले परीक्षा...

आयल निगमद्वारा मनाङ मस्र्याङ्दी फुटबल क्लबलाई एक वर्षका लागि ‘टाइटल’ प्रायोजन
सोमबार, ०६ माघ २०७६

नेपाल आयल निगमले सामाजिक उत्तरदायित्वअन्तर्गत मनाङ मस्र्याङ्दी फुटबल क्लबलाई एक वर्षका लागि ‘टाइटल’ प्रायोजन गरेको छ । सोमबार आयोजित कार्यक्रममा निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल र क्लबका अध्यक्ष छिमी उर्गेन...

२० वर्षपछि आयल निगमले भण्डारण क्षमता बढाउँदै
सोमबार, १८ कार्तिक २०७६

नेपाल आयल निगमले २० वर्षपछि अत्याधुनिक प्रविधिसहितको भण्डारण गृह निर्माण गर्न लागेको छ। बढ्दो इन्धनको मागलाई मध्यनजर गर्दै निगमले पोखरामा १० हजार किलोलिटर क्षमताको भण्डारण गृह बनाउन लागेको हो ।

निगमले ४ ठाँउमा पेट्रोलियम भण्डारण क्षमता बढाउँदै
बुधबार, ०८ साउन २०७६

नेपाल आयल निगमले ४ ठाँउमा पेट्रोलियम पदार्थ भण्डारण क्षमता बढाउने भएको छ । निगमले पोखरा, भैरहवाको भानुवारी, विराटनगर र काठमाडौंको थानकोटमा पेट्रोलियम पदार्थ भण्डारण क्षमता बढाउन थालेको हो ।  ...