aarthiknews.com शनिबार, १५ असोज २०७९   Saturday, 01 October, 2022
 
तलब बढाउन माग गर्दै १० हजारभन्दा बढीकर्मचारी आन्दोलनमा
विहीबार, २६ साउन २०७९

सरकारी कार्यालयमा सेवा लिन आएका सेवाग्राही ‘बिनासँचना कार्यालयले सेवा नदिएको’ भन्दै आक्रोशित बने । सिंहदरबारस्थित मन्त्रालयका काम काजसमेत सुब्बाको आन्दोलनका कारण ठप्प भएको हो । ...

सरकारी कर्मचारीहरुको तलब असमान तरिकाले बढाइएपछि नासुहरूले थाले आन्दोलन
मंगलबार, २४ साउन २०७९

बजेट भाषणमा सरकार १५ प्रतिशत मात्रै तलब वृद्धि गर्ने घोषणा गरे पनि मर्यादाअनुसार तलब मिलान गर्न भन्दै उद्योग समितिमा उपसचिवहरूले संयुक्त रूपमा आवेदन दिएपछि कर्मचारीहरुको २४ प्रतिशतसम्म तलब वृद्धि गरिएको...

साढे दुई वर्षदेखि आन्दोलन फिर्ता
शनिबार, २१ साउन २०७९

सहमतिअनुसार चिकित्सक र कर्मचारीले विगत साढे दुई वर्षदेखि आन्दोलन गर्दै आएको सबै कार्यक्रम फिर्ता भएका छन् । उनका अनुसार सहमतिअनुसार चिकित्सक र कर्मचारी सङ्घले राखेका मागलाई सम्बोधनका लागि अस्पताल व्यवस्थापन...

ढुंगा गिट्टी निकासी गर्ने निर्णय फिर्ता नगरे सत्याग्रह गर्ने चेतावनी
शनिबार, २२ जेठ २०७८

विश्व वातावरण दिवसका अवसरमा शनिबार समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रेस विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णय सत्तासँग माटो बेच्ने वातावरणीय प्रतिगमन भएको बताएका छन् । शान्ति समाजले जीवनचक्र...

उखु किसान फेरि थाले आन्दोलन
शुक्रबार, ०९ माघ २०७७

कसै गरे पनि उखुको बक्यौता रकम सबै नपाएपछि उखु किसान फेरि आन्दोलित बनेका छन् । सरकारसँग भएको दोस्रो पटकको सहमतिअनुसार उखुको बक्यौता सबै भुक्तानी नपाएको भन्दै किसानले चरणबद्ध आन्दोलनको घोषणा गरेका...

बीपी प्रतिष्ठानमा आन्दोलन, सेवा प्रभावित
सोमबार, १५ मंसिर २०७७

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन पक्षले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै इन्टर्न डाक्टरहरू आइतबारदेखि आन्दोलित भएका छन् । ...

दश व्यवसायी संस्थाद्वारा आन्दोलनको घोषणा
विहीबार, २२ जेठ २०७७

विभिन्न दश सङ्घ तथा संस्थाहरूले  सरकारसँग विभिन्न माग सहित आन्दोलनको घोषणा गरेका छन् । लकडाउन अवधिभरको व्यवसायी कर, घर भाडा, शैक्षिक संस्थाको शुल्क, बिजुली खानेपानी र इन्टरनेटको महसुल मिनाहा गर्नुपर्ने...

आन्दोलन गर्नेले भुक्तानी पाए, अरुले पाएनन्
बुधबार, ०८ माघ २०७६

सर्लाहीको अन्नपूर्ण चिनी उद्योग धनकौलबाट भुक्तानि नपाउँदा उखु किसानको समस्या कायमै छ । उद्योगका सञ्चालकले सरकारसँग गरेको सहमति अनुसार भुक्तानि नपाउँदा किसान निराश भएका छन् । लामो समयसम्म किसाने चिनी...

०७२ देखि सडक नबनेको भन्दै थलीका बासिन्दा फेरि आन्दोलनमा
सोमबार, १३ असोज २०७६

साँखु–जोरपाटी–शङ्खरापुर सडक सरोकार समितिले तत्काल सडक बनाउन माग गर्दै आज साँखुमा चक्काजाम गरेका छन् । निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेको भन्दै थलीका बासिन्दा आन्दोलनमा उत्रेका हुन् ।