आगलागी - Aarthiknews
aarthiknews.com सोमबार, २७ असोज २०७६   Monday, 14 October, 2019
 
सिटी फुड सेन्टरमा आगलागी, पेट्रोल छर्केर आगजनी गरेको पीडितको दाबी
शुक्रबार, २४ असोज २०७६

पीडित मिकरानीले अज्ञात व्यक्तिले सटरको मुनिबाट पेट्रोल हाली आगजनी गरेको दाबी गरेका छन् । नेपाल प्रहरी र स्थानीयवासीको प्रयासबाट आगो नियन्त्रणमा आएपछि अन्य पसलमा क्षति हुनबाट जोगिएको थियो । ...

विश्वकर्मा पूजा गर्दा आगलागी, ४० लाखको क्षति
बुधबार, ०१ असोज २०७६

विश्वकर्मा पुजा गर्ने क्रममा धनगढी उपमहानगरपालिका– ४ मा रहेको केवी अटो पाट्समा आगलागी हुँदा झण्डै ४० लाखको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट पसलमा रहेका सबै सामान जलेर नष्ट भएको...

बालाजुस्थित औद्योगिक क्षेत्रमा रहेको फोर्स मोटर ग्यारेजमा भीषण आगलागी
विहीबार, ०५ भदौ २०७६

बालाजुस्थित औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको फोर्स मोटर ग्यारेजमा आगलागी भएको हो । आगो निभाउनका लागि  दमकल तथा  कयौं पानीका ट्यांकर परिचालन भएका छन् ।...

चिजबल र विद्युतीय कारखानामा आगलागी
मंगलबार, ०३ भदौ २०७६

कारखानामा कार्यरत १२ कर्मचारी कसैलाई पनि सामान्यबाहेक मानवीय क्षति नभएको महानगरीय प्रहरी प्रभाव बाँडेगाउँका प्रहरी प्रमुख श्याम कटुवाल क्षेत्रीले जानकारी दिनुभयो । लामो समयसम्म आगलागी नियन्त्रण हुन नसकेका कारण उक्त...

सुकुम्बासी बस्तीमा भिषण आगलागी, १० हजार घरबारविहीन
आइतबार, ०१ भदौ २०७६

बंगलादेशको राजधानी ढाकास्थित सुकुम्बासी बस्तीमा शुक्रबार रातिको भिषण आगलागीबाट १० हजारभन्दा बढी मानिस घरबारविहीन भएका छन् । ढाका नजिकको मिरपुरमा शुक्रबार रातिको भएको यस आगलागीबाट जस्तापाताले छाएका करिब दुई हजार...

त्रिवि शिक्षण अस्पतालको ट्रान्सप्लान्ट सेन्टरमा आगलागी
मंगलबार, २८ साउन २०७६

सोमबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आगलागी भएको छ । ...