aarthiknews.com शनिबार, १५ असोज २०७९   Saturday, 01 October, 2022
 
आईपीओ निष्काशनको अनुमति माग्दै तीन कम्पनीले दिए सेबाेनमा आवेदन
मंगलबार, ११ असोज २०७९

प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा तीन कम्पनीले आवेदन दिएका छन् । सेबोनका अनुसार सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेड, मोदी इनर्जी लिमिटेड र मेन्छीयाम हाइड्रोपावर लिमिटेडले...

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट, १४ लाख भन्दाबढिको हात खाली
मंगलबार, ११ असोज २०७९

कम्पनीको आईपीओमा १५ लाख ३८ हजार ८३८ वटा आवेदनबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता शेयरको लागि आवेदन...

इष्टर्न हाइड्रोपावरको आईपीओ स्थानीयमा बाँडफाँट
सोमबार, १० असोज २०७९

इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले  स्थानीय बासिन्दाका लागि गत भदौ ७ गतेदेखि २८ गतेसम्म ६ लाख २० हजार कित्ता आईपीओ...

आराभा नेपाल मोडर्न एग्रिकल्चरले आईपीओ निष्काशन गर्ने
आइतबार, ०९ असोज २०७९

आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ‘वे टु लिस्टिङ’ सेवा अन्तर्गत आईपिओ निष्काशन गर्ने तयारी गरेको हो । कम्पनीले ‘वे टु लिस्टिङ’ सेवा प्रदान...

सिक्लेस हाइड्रोपावरको आईपीओ प्रि अलोटमेन्ट शुक्रवार, अन्तिम बाँडफाँट मंगलवार गर्ने तयारी
विहीबार, ०६ असोज २०७९

सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको आईपीओको प्रि–अलटमेन्ट शुक्रवार गर्ने भएको छ । विक्री प्रबन्धक बिओके क्यापिटलले शुक्रवार आईपीओको प्रि–अलोटमेन्ट गर्ने जानकारी दिएको हो । ...

आईपीओ जारी गर्दै बरुण इन्भेष्टमेन्ट, बिक्री प्रबन्धमा ग्लोबल आइएमई क्यापिटल नियुक्त
बुधबार, ०५ असोज २०७९

कम्पनीले कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत लाई छुट्याएको १५ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकोहो । ...

साञ्जेन जलविद्युतको आईपीओमा असोज ३० गतेसम्म आवेदन दिन सकिने
बुधबार, ०५ असोज २०७९

साञ्जेन जलविद्युत कम्पनीले आईपीओमा आवेदन दिने समयावधि थप गरेको छ । स्थानीय बासिन्दाले अब असोज ३० गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन् । यसअघि पनि कम्पनीले समय थप गरेर असोज ४...

सोपान फर्मास्युटिकल्सले १४ करोड बराबरको आईपीओ निष्काशन गर्ने
मंगलबार, ०४ असोज २०७९

सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणमा १४ लाख कित्ता धितोपत्रको सार्वजनिक निष्काशन गर्ने भएको छ । हाल कम्पनीको जारी पूँजीलाई वृद्धि गरी ७० करोड कायम गर्ने र सो जारी पूँजीको २० प्रतिशत...

रेमिट्यान्स खाता नहुनेले आईपीओमा आवेदन दिन नपाउने
मंगलबार, ०४ असोज २०७९

नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई साधारण शेयर(आईपीओ)मा गरेको आरक्षणमा रेमिट्यान्स खाता नभएकाहरुले भाग लिन नपाउने भएका छन् । उक्त आरक्षण कोटामा भाग लिन विदेशमा भएका नेपाली वा अब...

साञ्जेन जलविद्युतको आईपीओमा स्थानीयले आवेदन दिने आज अन्तिम दिन
मंगलबार, ०४ असोज २०७९

साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले भदौ ५ गतेदेखि आयोजना प्रभावित स्थानीयमा निष्कासन गरेको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ३६...

ओयो होटल्स आईपीओ ल्याउने तयारीमा
सोमबार, ०३ असोज २०७९

ओयोले सोमबार दायर गरेको परिशिष्टले आर्थिक वर्ष २०२२ को पहिलो त्रैमासिक अर्थात अप्रिल, मे र जुनमा कम्पनीको बिक्री बढेको र घाटा घटेको देखाएको छ । पहिलो त्रैमासिकमा सञ्चालनबाट ओयोको राजस्व...

अन्तिम दिनसम्म १५ लाख ३८ हजारभन्दा बढीले भरे सिक्लेस हाइड्रोपावरको आईपीओ
आइतबार, ०२ असोज २०७९

कम्पनीले कास्की जिल्लामा मद्क्युखोलाको पानीबाट १३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्दै आएको छ । कम्पनीले उक्त आयोजनाबाट २०७४ साल चैत १९ गतेदेखि विद्युत उत्पादन गर्दै...

सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आइतबार, ०२ असोज २०७९

सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ २९ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गरेको थियो । ...

सिक्लेस हाइड्रोपावरको आईपीओ: पहिलो दिनमै २ लाख ९० हजारभन्दा बढीको आवेदन
विहीबार, ३० भदौ २०७९

लगानीकर्ताले यो शेयर खरीदका लागि आवेदन दिँदा न्यूनतम १० कित्तादेअि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल...

रसुवागढी हाइड्रोपावरको आईपीओ स्थानीयमा बाँडफाँट
बुधबार, २९ भदौ २०७९

निष्काशन गरिएको कुल १० प्रतिशत शेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान्य प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याएर बाँडफाँट गरिएको कम्पनीको भनाई छ । यो आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल...

सिक्लेस हाइड्रोपावरको आईपीओ आजदेखि सार्वजनिक निष्कासनमा
बुधबार, २९ भदौ २०७९

लगानीकर्ताले यो शेयर खरीदका लागि आवेदन दिँदा न्यूनतम १० कित्तादेअि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछन् । यो आईपीओ छिटो अवधि असोज २ गतेसम्म विक्रीमा रहनेछ । उक्त अवधिभित्र...

इष्टर्न हाइड्रोपावरको आईपीओ खरीदका लागि स्थानीयले आवेदन दिने आज अन्तिम दिन
मंगलबार, २८ भदौ २०७९

इष्टर्न हाइड्रोपावर लिमिटेडको भदौ ७ गतेदेखि विक्रीमा आएको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आईपीओ विक्री खुला गरेको हो ।

श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँट, १८ लाखभन्दा बढी आवेदकको हात खाली
सोमबार, २७ भदौ २०७९

कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि १९ हजार ६९० कित्ता आईपीओ सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो । यस आईपीओ खरीदका लागि तोकिएको अवधिभित्र १८ लाख ३८ हजार...

श्रृजनशील लघुवित्तको आईपीओ भोली बाँडफाँट हुँदै, ३६ हजार ८५९ जनाले मात्रै शेयर पाउने
आइतबार, २६ भदौ २०७९

कम्पनीको आईपीओमा मागभन्दा ५६ दशलमव ८७ गुणा बढी आवेदन परेको छ । यस आधारमा  गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यस कम्पनीको आईपीओ ३६ हजार ८५९ जनाले मात्रै शेयर पाउनेछन् । कम्पनीको...

१० अर्बभन्दा बढिको आईपीओ आउँदै, पाइपलाइनमा १८ हाइड्रोपावर
शनिबार, २५ भदौ २०७९

आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका कम्पनीहरूमा दुईवटा बीमा कम्पनी, १८ वटा हाइड्रोपावर, दुईवटा लघुवित्त र अन्य समूहअन्तर्गत रहेका डिस मिडिया नेटवर्क, मुक्तिनाथ कृषि कम्पनी, कालिञ्चोक दर्शन कम्पनी, हाथवेय इन्भेष्टमेन्ट नेपाल...

आईपीओ जारी गर्न दुई हाइड्रोपावरले दिए बोर्डमा आवेदन
शुक्रबार, २४ भदौ २०७९

सगरमाथा हाइड्रोपावर कम्पनीले ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता आइपीओ जाी गर्न बोर्डमा अनुमति मागेको हो । त्यस्तै, माइखोला हाइड्रोपावर १९ करोड २१ लाख ५६...

सगरमाथा र माईखोला हाइड्रो आईपीओ निष्कासन गर्दै
विहीबार, २३ भदौ २०७९

सगरमाथा हाइड्रोपावरले ५४ लाख ८८ हजार  कित्ता आईपीओ निष्कासन गर्नका लागि भदौ ९ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । त्यसैगरी माईखोला हाइड्रोपावर...

पिपुल्स हाइड्रोपावरको आईपीओ भदौ ३१ गतेदेखि स्थानीयमा जारी
विहीबार, २३ भदौ २०७९

पिपुल्स हाइड्रोपावर लिमिटेडले भदौ ३१ गतेदेखि स्थानीयमा आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० अंकित दरको ३२ लाख  कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा जारी गर्न लागेको हो । ...

सिक्लेस हाइड्रोपावरको आईपीओ भदौ २९ गतेदेखि बिक्रीमा
मंगलबार, २१ भदौ २०७९

सर्वसाधारणमा वितरण हुने कुल कित्ता आईपीओमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याईएको...

खप्तड लघुवित्तको आईपीओ बाँडफाँट, १८ लाख ७० हजारभन्दा बढी आवेदकको हात खाली
सोमबार, २० भदौ २०७९

कम्पनीले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणमा १ लाख २३ हजार ४०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि तोकिएको...

खप्तड लघुवित्तको आईपीओ सोमबार बाँडफाँट हुने
आइतबार, १९ भदौ २०७९

खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओ भोलि सोमवार अर्थात भदौ २० गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओको प्रि अलोटमेन्ट बिहीबार सम्पन्न गरी सोमबार आफ्नै कार्यालयमा...

सान्जेन जलविद्युत कम्पनीको आईपीओ भर्ने समय अवधि थप
आइतबार, १९ भदौ २०७९

सान्जे जलविद्युत कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने समय अवधि थप भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ बिक्री खुला गरेको कम्पनीको आइपीओमा अब असोज ४ गतेसम्म आवेदन दिन सकिनेछ...

श्रृजनशील लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आइतबार, १९ भदौ २०७९

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका...

आईपीओ जारी गर्दै नेपाल वेयरहाउजिङ्ग, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल नियुक्त
शुक्रबार, १७ भदौ २०७९

नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले सर्वुसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको २० प्रतिशत बराबरले हुन आउने कुल १३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणहरुका लागि...

सिक्लेस हाइड्रोपावरको आईपीओ स्थानीयमा बाँडफाँट
विहीबार, १६ भदौ २०७९

कम्पनीले तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरूलाई भदौ १५ गते आईपीओ बाँडफाँट गरेको जानकारी दिएको हो । कम्पनीले पहिलो चरणमा जारी पूँजी रू. ८५ करोडको १० प्रतिशतले हुन आउने प्रतिशेयर...

श्रृजनशील लघुवित्तको आईपीओमा पहिलो दिनमै मागभन्दा १२ गुणाबढी आवेदन
बुधबार, १५ भदौ २०७९

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा १२ गुणाभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार भदौ १५ गते साझ ५ बजेसम्म ४...

डोल्टी पावर कम्पनीले आईपीओ निष्कासन गर्ने, सेबोनमा निवेदन दियो
बुधबार, १५ भदौ २०७९

डोल्टी पावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) मा निवेदन दिएको छ । कम्पनीले १६ लाख ९ हजार ४५८ कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको...

श्रृजनशील लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने
बुधबार, १५ भदौ २०७९

सर्वसाधारणमा जारी हुने कुल कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि...

पिपुल्स पावरको आईपीओ बाँडफाँट
आइतबार, १२ भदौ २०७९

पिपुल्स पावर कम्पनीले सार्वजनिक निष्कासन मार्फत विक्री गरेको आईपीओ आइतबार बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको बाँडफाँट कार्यक्रममा २ लाख २९ हजार ४६८ जना आवेदकले मात्र...

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट, भाग्यमानी ५ जनाले पाए ११ कित्ता
बुधबार, ०८ भदौ २०७९

गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गर्दा योग्य आवेदकहरूमध्ये पनि ३० हजार ९ सय २९ जना आवेदकले मात्र शेयर पाएका छन् । पहिलो चरणमा न्यूनतम १० कित्ताका दरले यी आवेदकहरूमा शेयर बाँडफाँट...

खप्तड लघुवित्तको आईपीओ निष्कासनमा
बुधबार, ०८ भदौ २०७९

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गते (आज) देखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२...

श्रृजनशील लघुवित्तले भदौ १५ गतेदेखि आईपीओ जारी गर्ने
मंगलबार, ०७ भदौ २०७९

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका रू. ३ करोड ९३ लाख ७५ हजार बराबरको ३...

इष्टर्न हाइड्रोपावरको आईपीओ आजदेखि आयोजना प्रभावितका लागि जारी
मंगलबार, ०७ भदौ २०७९

इष्टर्न हाइड्रोपावर लिमिटेडले भदौ ७ गते (आज) देखि आयोजना प्रभावित स्थानीयका लागि साधारण शेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रति साधारण शेयर १०० रुपैयाँ अंकित दरका ६ लाख २०...

पिपुल्स पावरको आईपीओमा भागभन्दा करिब ८ गुणा बढि आवेदन
आइतबार, ०५ भदौ २०७९

पिपुल्स पावर लिमिटेडको आईपीओ खरीदका लागि अन्तिम दिनसम्म मागभन्दा करिब ८ गुणा बढी आवेदन परेको छ । कम्पनीले साउन ३१ ग्तेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो...

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट मंगलवार हुने, १९ लाख भन्दा बढीको हात खाली हुने
आइतबार, ०५ भदौ २०७९

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ मंगलवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सन्राइज क्यापिटलका अनुसार मंगलवार अर्थात भदौ ७ गते बाँडफाँट गर्ने तयारी भएको हो । कम्पनीको आईपीओमा...

पिपुल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आइतबार, ०५ भदौ २०७९

साउन ३१ गतेदेखि सार्वजनिक निष्कासनमा आएको पिपुल्स पावर लिमिटेडको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ जारी पश्चात् सर्वसाधारणका...

सिक्लेस हाइड्रोपावरको आईपीओमा स्थानीयले आजसम्म मात्र आवेदन दिन सक्ने
आइतबार, ०५ भदौ २०७९

कम्पनीले जारी पूँजी रू. ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर स्थानीयमा जारी गरेको हो । यो...

साञ्जेन जलविद्युतको आईपीओ आजदेखि स्थानीयमा जारी
आइतबार, ०५ भदौ २०७९

साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले भदौ ५ गते (आज) देखि आयोजना प्रभावित स्थानीयमा आईपीओ जारी गरेको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ आयोजना...

हिम पर्वत हाईड्रोपावर र सिबिआईएल क्यापिटलबीच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता
बुधबार, ०१ भदौ २०७९

हिम पर्वत हाईड्रोपावर लिमिटेड र सिबिआईएल क्यापिटल लिमिटेडबिच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । बुधबार एक समारोहक बिच यी दुई कम्पनीबिच त्रिपुरेश्वर काठमाडौंमा साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता...

विद्युत प्राधिकरण आईपीओ निकाल्न सक्षम भएको छः घिसिङ
बुधबार, ०१ भदौ २०७९

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरण साधारण शेयर (आईपीओ) निकाल्न सक्षम भएको बताएका छन् । बुधबार विद्युत प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा बोल्दै घिसिङले अब प्राधिकरणको केही शेयर...

आईपीओ निष्काशनको प्रस्तावसहित हिम पर्वत हाइड्रोपावरले बोलायो साधारण सभा
बुधबार, ०१ भदौ २०७९

हिम पर्वत हाइड्रोपावर लिमिटेडले भदौ २२ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको साउन ३१ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने...

तीन कम्पनीको आईपीओ एकै दिन सूचीकृत,  भदौ १ गतेदेखि कारोबारमा आउने
मंगलबार, ३१ साउन २०७९

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साउन ३१ गते तीन कम्पनीको आईपीओ सूचीकृत भएको छ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड र मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओ...

पिपुल्स पावरको आईपीओ आजदेखि खुला
मंगलबार, ३१ साउन २०७९

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर...

भदौ ८ गतेदेखि खप्तड लघुवित्तले आईपीओ निष्कासन गर्ने
सोमबार, ३० साउन २०७९

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका रू. १ करोड ३२ लाख बराबरको १ लाख ३२ हजार...

अभियान लघुवित्तको आईपीओ बाँडफाँट, २ हजार ३०० जनाभन्दा बढीको आवेदन रद्द
सोमबार, ३० साउन २०७९

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले सोमबार बिहान आफ्नै कार्यालयमा सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत विक्री गरेको शेयर बाँडफाँट गरेको हो ।