आइपीओ - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 
तेह्रथुम पावरले इक्राको कमजोर ग्रेडिङ्ग पायो
शुक्रबार, २० भदौ २०७६

ICRA Nepal ले१ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ जस्मा ग्रेड १ ले बलियोआधारहरु जनाउँछ भने ग्रेड ५ लेकमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने...

हिमाल दोलखाको आइपीओ बाँडफाँट, लाै हेर्नुहाेस रिजल्ट सहित
विहीबार, ०५ भदौ २०७६

हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । यसमा सबै आवेदकले मागेजति सेयर पाएका छन् । सर्वसाधारणतर्फ ७२ हजार ३४५ जनाले मागे जति सेयर पाएका छन् । सेयर भरेका...

हिमाल दोलखा हाइड्रोको आइपीओ आज बाँडफाँड हुँदै
विहीबार, ०५ भदौ २०७६

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमीटेडको आइपीओ आज बिहीबार बाँडफाँड हुने भएको छ ।  निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमीटेडलेआज दिउँसो ४ बजे आइपीओ बाँडफाँड हुने जनाएको छ। ...

सबैको लघुवित्तको आइपीओ यसरी हेर्नुहाेस्
शुक्रबार, १० साउन २०७६

सबैको लघुवित्त वित्तीय संस्थाको आइपीओ आज बाँडफाँट भएको छ । आइपीओमा रितपूर्वक आवेदन दिएका ३ लाख १ हजार ७३८ जना आवेदकमध्ये ४९ हजार ५२५ जनाले सेयर पाएका छन् । उनीहरुलाई गोलाप्रथाको...

सबैको लघुवित्तको आइपीओ बाँडफाँट, रिजल्ट आर्थिकन्युजमा हेर्न मिल्ने
शुक्रबार, १० साउन २०७६

सबैको लघुवित्त वित्तीय संस्थाको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । आइपीओमा रितपूर्वक आवेदन दिएका ३ लाख १ हजार ७३८ जना आवेदकमध्ये ४९ हजार ५२५ जनाले सेयर पाएका छन् । उनीहरुलाई...

सबैको लघुवित्तको आइपीओ बाँडफाँट अनिश्चित
विहीबार, ०९ साउन २०७६

आज बाँडफाँट हुने भनिएकाे सबैको लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट अनिश्चित भएको छ । बिहीबार बिहान बाँडफाँट गर्ने तयारी गरिएपनि प्राविधिक कारण बाँडफाँट अनिश्चित भएको हो । आस्वा नविकरण नगरेका बैंकहरुबाट...