aarthiknews.com शनिबार, २० मंसिर २०७७   Saturday, 05 December, 2020
 
तीन सय ९६ अस्पताल एकसाथ शिलान्यास
मंगलबार, १६ मंसिर २०७७

सरकारले ३ सय ९६ स्थानीय तहमा सोमबार एकै दिन आधारभूत अस्पतालको शिलान्यास गरेको छ। स्वास्थ्य क्षेत्रमा राज्यको लगानी वृद्धि गरी पालिका तहमा अस्पताल निर्माणलाई सरोकारवालाले ‘युगान्तकारी कदम’को संज्ञा दिएका छन्।...

जोखिममा अस्पतालका आकस्मिक कक्ष
आइतबार, ०७ मंसिर २०७७

काठमाडौंको मुटुमै रहेको वीर अस्पतालको आकस्मिक कक्ष चाडबाडका बेलामा समेत बिरामीले भरिभराउ रहन्छ । दशैँ, तिहार अनि छठ पर्वका बेला समेत आकस्मिक कक्षमा बिरामीको चाप घटेन । कोरोना भाइरस (कोभिड–१९) को चाप...

तीन सय ९४ अस्पताल शिलान्यास गरिँदै
आइतबार, ०७ मंसिर २०७७

सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित अस्पताल नभएका ६४९ मध्ये ३९४ वटा स्थानीय तहमा एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्नेभएको छ । मुलुकको भौतिक निर्माणको इतिहासमा पहिलोपटक यति धेरै सङ्ख्यामा...

स्थानीय तहमा चार सय आधारभूत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चित
शुक्रबार, ०५ मंसिर २०७७

संघिय सरकारले सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने लक्ष्यका साथ पहिलो चरणमा कूल ३९६ अस्पतालका लागि स्रोत सुनिश्चित गरेको छ । उक्त स्रोतबाट स्थानीय तहमा  आधारभूत अस्पताल निर्माण हुनेछन् ।

अस्पताल बनाउन चार करोड निकासा
सोमबार, १७ कार्तिक २०७७

अर्थ मन्त्रालयले बागलुङ जिल्लाका पाँच पालिकामा अस्पताल निर्माण गर्नका लागि चार करोड १० लाख बजेट निकासा गरेको छ ।  स्थानीय तहमा भएको स्वास्थ्य संस्था स्तरोन्नती गर्नका लागि बजेट बिनियोजन गरिएको...

अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द
मंगलबार, २७ असोज २०७७

अस्पतालको आकस्मिक सेवा निर्मलीकरण गरेर सेवा सञ्चालन गरिने सूचनामा उल्लेख छ । अस्पतालका अन्य केही कर्मचारीमा समेत कोरोना सङ्क्रमणको लक्षण देखिएकाले पिसीआर रिपोर्ट नआएसम्म अस्पतालका आकस्मिक सेवाबाहेक अन्य सेवा अर्को...

अस्पतालको लापर्वाहीले गर्दा लाखाजुको ज्यान गयो
आइतबार, १८ असोज २०७७

इवामुराले मृत्यु भयो भनी थप उपचार नगरेकाले र अस्पतालमा खासै सुविधा नभएकाले सिकर्मी पेश ागर्ने लक्ष्मीकुुमारको मृत्यु भएको ठहर स्थानीय बासिन्दाको छ । उनीहरु भन्छन्,‘इवामुराले मृत्युु भयो भनेको व्यक्तिको उपचार...

जैसवालको मृत्यु प्रकरणमा संसदमा चर्काचर्की
विहीबार, ०८ असोज २०७७

केन्द्रिय कारागारमा रहेका रुपन्देहीका राजलखन जैसवालको मृत्यु प्रकरण संसदसम्म पुगेको छ । बिहिबार संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा जैसवाल मृत्यु प्रकरणका विषयमा छलफल गर्न वीर अस्पतालका व्यावस्थापकलाई बोलाईएको थियो...

चार अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट परिवर्तन
शुक्रबार, २६ भदौ २०७७

अस्पतालमा कार्यरत डा राजन पाण्डेलाई भरतपुर अस्पतालम पठाइएको छ ।  नेपालगञ्जस्थित सुशील कोइराला प्रखर अस्पतालको निर्देशक पदमा डा कृष्ण आचार्यलाई नियुक्त गरिएको छ । त्यस्तै, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका...

७२ श्ययाको कोरोना विशेष अस्पताल सञ्चालन
विहीबार, २५ भदौ २०७७

नेपालगञ्जस्थित भेरी अस्पतालमा निर्माण गरिएको कोरोना विशेष अस्पताल आजदेखि सञ्चालनमा आएको छ । एक कार्यक्रमबीच प्रदेश नं. ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराललले सो अस्पतालको उदघाटन गरेका हुन् । त्यस...

छ सय ४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन निर्देशन
बुधबार, २४ भदौ २०७७

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच श्ययाका अस्पताल बनाउन निर्देशन दिएको छ । सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल...

सबै अस्पताल अब ‘कोभिड’
मंगलबार, ०९ भदौ २०७७

कोरोना संक्रमणको तीब्रतासँगै र मृत्युदर पनि बढेपछि सरकारले मुलुकभरका सबै अस्पताललाई कोभिड अस्पताल भएको घोषणा गरेको छ। कोरोना उपचारका लागि कार्यान्वयनमा रहेको तीन तहको कोभिड अस्पतालको संरचनात्मक व्यवस्था पनि खारेज...

क्यान्सर अस्पतालका सबै सेवा पुनः सञ्चालन
सोमबार, ०८ भदौ २०७७

अस्पतालमा दैनिक ५० भन्दा बढी एम्बुलेन्स देशका विभिन्न क्षेत्रबाट आउने गर्दछन् । प्रदेश नम्बर २ को बढी सङ्क्रमित क्षेत्रबाट ठूलो सङ्ख्यामा बिरामीहरु आउने गरेका छन् । यसबाट अस्पताल कोरोना सङ्क्रमणको...

'अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा'
बुधबार, २१ जेठ २०७७

स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएको छ । अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी...

केन्द्रमा तीन सय र प्रदेशमा पचास शय्याको सरुवा रोग अस्पताल
शुक्रबार, ०२ जेठ २०७७

सरकारले सातवटै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने भएको छ । संघीय संसद्को दुवै सदनमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रयोगशाला परीक्षण...

सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययाको आधारभूत अस्पताल बनाइने
शुक्रबार, ०२ जेठ २०७७

सरकारले सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल बनाउने भएको छ। शुक्रबार संघीय संसदको दुवै सदनको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सबै...

बल्ल शुरु भयाे भरतपुर अस्पतालका सेवा
मंगलबार, १६ बैशाख २०७७

लकडाउनसँगै बन्द भएको यहाँको भरतपुर अस्पतालका सबै सेवा आजदेखि शुरु भएको छ । चैत ११ गते सरकारले लकडाउन गरेसँगै आकस्मिकबाहेकका सेवा बन्द भएका थिए ।  अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट...

नेपाल प्रहरी अस्पतालले २ करोडको थैली पायो
विहीबार, २७ चैत्र २०७६

उक्त अवसरमा प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले लामो समयावधी अस्पतलामा सेवा गर्ने प्रहरी कर्मचारीहरुलाई कदरपत्र, उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरुलाई नगद तथा प्रमाणपत्र र उत्कृष्ट विभागहरुलाई प्रशंसापत्र प्रदान  गरेकी...

अमेरिकाले पानीजहाज मै बनायो हजार बेडको अस्पताल
मंगलबार, १८ चैत्र २०७६

चीनले एक सातामै १३ सय र एक हजार गरि २३०० बेडको अस्पताल बनाएझै अमेरिकाले पनि पानीजहाजलाई ए हजार बेडको अस्पताल बनाएको छ । अमेरिकाको न्युयोर्क सहरमा मात्रै करिब एक हजारको मानिसको...

विषेश अस्पतालकाे आइसोलेसनमा रहेका युवकको मृत्यु, कोरोनाले हैनः अस्पताल
मंगलबार, ११ चैत्र २०७६

चितवनको भरतपुरस्थित विषेश अस्पतालमा आइसोलेसनमा कोरोना उपचार गराइरहेका युवकको मृत्यु भएकाे छ । उनको कारण कोरोना नभएर अटो इम्युन डिजिज भएको खुलासा भएको छ । वीरगञ्जका ३० वर्षीय...

भरतपुरमा ७२ घण्टामै ५० शैयाको अस्पताल बनाइयो
शुक्रबार, ०७ चैत्र २०७६

भरतपुर महानगरपालिकाले कोभिड–१९ का शंकास्पद वा संक्रमितको उपचार गर्न ७२ घण्टामै अस्थायी अस्पताल बनाएको छ । भरतपुर–१० स्थित चितवन प्रदर्शनी केन्द्र (एक्स्पो सेन्टर) मा निर्माण गरिएको अस्पताल शुक्रबार बिहानबाट सञ्चालनमा...

अब शिक्षण अस्पतालको सेवा मुग्लिन हाइवे अस्पतालबाट
सोमबार, ०३ चैत्र २०७६

यसका साथै नियमित घुम्ती विशेषज्ञ स्वास्थ्य शिविर, शैक्षिक तथा प्राज्ञिक तालीम, टेलिमेडिसिन प्लेटफर्मको अनुसन्धान तथा विकास, उपचाररत बिरामीको नियमित फलोअप र रुटिन चेकअपको सुविधा उपलब्ध गराइने पनि उनले बताए ।...

उपत्यकामा १२० शैय्याको आईसीयू सहितको अस्पताल थप गर्ने
सोमबार, ०३ चैत्र २०७६

सैनिक अस्पतालले भने २० शैय्याको आईसीयू तयार पार्न अर्थ मन्त्रालयबाट सीधै बजेट पाउनेछ । स्वास्थ्य मन्त्रालयका अनुसार सबै अस्पताललाई प्रक्रिया अघि बढाउन निर्देशन भइसकेको छ । एक हप्ताभित्र टेन्डर गर्ने तयारी छ ।

अस्पतालमा मृतक श्रीमती छाडेर पति बेपत्ता
सोमबार, १६ मंसिर २०७६

आइतबार बिहान जिल्ला अस्पताल उदयपुरमा श्रीमतीलाई प्रसूति व्यथा लागेपछि उपचार गर्न आएका प्रेम बुढाथोकी अस्पतालमा उनको मृत्यु भएसके पनि अझै बेपत्ता छन् । ...

पैसा तिर्न नसक्दा अस्पतालमै बन्धक
शनिबार, ११ साउन २०७६

दुबै जनाको बायाँ हात काटिएकाले प्लाष्टर गरिएको छ । टाउको र पाखुराको चोट क्रमशः निको भएका छन् । चिकित्सकले कल्पनालाई मङ्गलबार र आकृतिलाई बिहीबार डिस्चार्ज गरिदिएपनि उपचार खर्च नबुझाई अस्पतालले...

मनपरी चिकित्सकको परामर्श शुल्क
शनिबार, ११ साउन २०७६

अस्पतालले बिरामीसँग लिने शुल्क निर्धारण तथा नियमन गर्ने सरकारी संयन्त्रले प्रभावकारी ढंगले अनुगमन नगर्दा उपचारका लागि आउने बिरामीसँग मनोमानी ढंगले शुल्क लिने गरिएको छ । सम्बन्धित अस्पतालले चिकित्सकको शुल्कसम्बन्धी व्यवस्थालाई...