aarthiknews.com सोमबार, १५ जेठ २०८०   Monday, 29 May, 2023
 
अर्थमन्त्रीले यति कुरामा ध्यान दिए पुग्छ
आइतबार, १४ जेठ २०८०

उच्च मूल्य र न्यून वातावरणीय अपेक्षाहरूले लगानीकर्ताहरूलाई अर्थतन्त्रमा स्टार्टअप लगानीहरू आउन अनुमति दिँदैन। बजेटका नीति र त्यसका अनुसार लगानी बढाउनका लागि यी वातावरणलाई सकारात्मक बनाउन आवश्यक छ । यसका लागि...

डाँडाको टुप्पोमा भ्यूटावर ‘कस्तो बेबकुफ’ भनेपछि अर्थमन्त्री र सांसद श्रेष्ठबीच भनाभन
शनिबार, ०६ जेठ २०८०

शनिबार अर्थ समितिको सांसद श्रेष्ठले बोल्ने ‘डाँडाको टुप्पोमा भ्यूटावर ‘ कस्तो बेबकुफ’ भनेपछि मन्त्री महतले पुराना कुरा नदोहोर्‍याउन, अर्थतन्त्र र बजेटको बारेमा जिज्ञासा राख्न भनेपछि अर्थमन्त्रीलाई हतार नगर्न र पूर्णरुपमा...

व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु : अर्थमन्त्री डा महत
शनिबार, ०६ जेठ २०८०

उनले देशभित्र उत्पादन कसरी बढाउने भन्ने कुरालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उनले भने, “नेपालमा अहिले जुन उद्योग व्यवसाय छ, त्यसमा धेरैजसो हाम्रो ‘भ्यालु एडसिन’ कम छ, हामी चाहन्छौँ, यो...

आरजु र मञ्जुको बचाउ गर्दै अर्थमन्त्री डा महतले भनेः निर्दोषलाई फसाउन खोजियो
मंगलबार, ०२ जेठ २०८०

कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले मंगलबार पत्रकार सम्मेलन गरी सो प्रकरणबारेमा पार्टीको धारणा स्पष्ट पार्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्ने र यसमा पार्टीको सहयोग रहने स्पष्ट पारे । उनले...

मौद्रिक नीतिमै अर्थमन्त्रीको नजर किन पर्‍यो ?
शुक्रबार, २९ बैशाख २०८०

निजीक्षेत्रले आगामीबजेटमार्फत वित्त र मौद्रिक दुवै नीतिमा सुधार गर्नुपर्ने माग गरे पनि अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यक भएको बताएका छन् । ...

दातृ निकाय फकाउँदै अर्थमन्त्री– भने, अब लिएको ऋण उत्पादन क्षेत्रमै लगाउँछौं
विहीबार, २८ बैशाख २०८०

अर्थमन्त्री डा. प्रकाश शरण महतले दातृ निकायबाट लिएको ऋण उत्पादन क्षेत्रमै लगाउने प्रतिवद्धता व्यक्त गरेका छन् । बिहिबार अर्थ मन्त्री डा. महतले नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरुसंग आगामी आर्थिक वर्ष...

अर्थमन्त्रीले दिए स्वर्णिमलाई जवाफ–सबै ठाउँमा एकैचोटी सर्जरी गर्न मिल्दैन
बुधबार, २७ बैशाख २०८०

अर्थमन्त्री डा. प्रकाशशरण महतले मेहनत गरेर अर्थतन्त्र चलायमान बनाउने प्रतिवद्धता जाहेर गरेका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी बजेटका लागि सुझाव दिन आयोजना गरेको कार्यक्रममा उनले अब नयाँ...

ऐन विपरित काम गर्न अर्थमन्त्रीलाई विनोद चौधरीको सुझाव
मंगलबार, २६ बैशाख २०८०

नेपालमा क्रिप्टोको माइनिङ र कारोबार दुबै गैरकानुनी र प्रतिबन्धीत कार्य हो । तर, सासद चौधरीले यस्तो कार्यलाई स्थापित गर्न अर्थमन्त्रीलाई ससदिय सम्बोधन मार्फत सुझाएका हुन । उनले भने , ‘कसैले...

मौद्रिक नीतिलाई खुकुलो बनाउन जरुरी छः अर्थमन्त्री डा. महत
विहीबार, १४ बैशाख २०८०

अर्थतन्त्रमा आएको शिथिलता अहिलेको मूलभूत समस्या भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट एवम राजस्व नीति तर्जुमाका सन्दर्भमा आयोजित कोशी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अर्थमन्त्री...

स्रोतको सुनिश्चितता नभएका आयोजना शुरु गरेर जनता झुक्याउने काम नगरौं : अर्थमन्त्री
शुक्रबार, ०८ बैशाख २०८०

अर्थमन्त्री अध्यक्ष रहने परिषद्मा  प्रदेश सरकारका अर्थमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्री, प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्ष, राष्ट्रिय योजना अयोगका उपाध्यक्ष र मुख्यमन्त्रीहरु सदस्य रहने व्यवस्था छ ।

स्रोतको सुनिश्चितता गरेर मात्र योजना छनोट गरौंः अर्थमन्त्री डा.महत
शुक्रबार, ०८ बैशाख २०८०

अर्थमन्त्री डा प्रकाशशरण महतले श्रोतको सुनिश्चितता गरेर मात्र आयोजना छनोट गर्न आग्रह गरेका छन् । शुक्रबार अन्तर सरकारी वित्त परिषद्को छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले श्रोतको पहिचान नभएका...

अर्थमन्त्रीले किन तीन जना डक्टरलाई सल्लाहाकार नियुक्त गरे ?
शुक्रबार, ०८ बैशाख २०८०

अन्तर्राष्ट्रिय व्यापारका विज्ञका रुपमा चिनिने डा पोषकराज पाण्डे जुन साउथ एसिया वाच अन ट्रेड, इकोनमिक्स एन्ड इन्भायरोमेन्ट (सावती) नामक एनजीओका कार्यकारी अध्यक्ष हुन् । अर्का राष्ट्र बैंकको बैंक तथा वित्तीय...

अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा तीन जना नियुक्त
विहीबार, ०७ बैशाख २०८०

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सल्लाहकार नियुक्त गरेका छन् । अर्थमन्त्री महतले तीन जना आर्थिक सल्लाहकार नियुक्त गरेका हुन् । ...

अर्थमन्त्रीले पारे राजश्व हाकिमलाई हायलकायल
विहीबार, ०७ बैशाख २०८०

अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक राजस्व विभागका प्रमुखहरुलाई बिहिबार केही कडा प्रश्नहरु सोधेका छन् । उनले सरकारको लक्ष्य अनुसार राजस्व संकलन हुन नसक्नुर कर छलीका विषयमा राजस्वका हाकिमहरुलाई र्याखर्याख्ती पारेका...

सरकारले जसरी काम गर्नुपर्ने हो त्यो हुन सकेको छैनः अर्थमन्त्री महत
सोमबार, ०४ बैशाख २०८०

‘सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । यो देखिएको सत्य हामी राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ । म स्वीकार गर्न तयार छु । सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ...

गैर आवासीयलाई अर्थमन्त्रीको आश्वासन : लगानी गर्न चाहनेले अब निरुत्साहित हुनु पर्दैन
शुक्रबार, २४ चैत्र २०७९

‘नेपालमा अहिले लगानीको समस्या छ, सुरक्षित लगानीका लागि एनआरएनएको साथमा सरकार छ’ मन्त्री डा. महतले भने, सरकारले एनआरएनएलाई निराश हुने काम कहिले गर्दैन । लगानी गर्न चाहने साथीहरूले कुनै कारणबाट...

खस्किएको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयत्नमा अर्थमन्त्री
शुक्रबार, २४ चैत्र २०७९

अर्थतन्त्र संकटतर्फ उन्मुख भएको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरिरहेका बेलामा अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारका लागि सक्रिय पहल सुरु गरेका छन् । ...

अर्थमन्त्री डा महत र अमेरिकी राजदूत थमसनबीच भेट
बुधबार, २२ चैत्र २०७९

अर्थमन्त्री डा प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डेयन आर थमसनले भेट गरेका छन् । बुधबार मन्त्रालयमा भएको भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको थियो ।...

नयाँ अर्थमन्त्रीलाई समेत पत्याएनन लगानीकर्ताले, दोहोरो अंकले घट्यो नेप्से
आइतबार, १९ चैत्र २०७९

नयाँ अर्थमन्त्री प्रकाशशरण महतलाई समेत शेयर लगानीकर्ताहरुले पत्याएनन् । महत अर्थमन्त्री भएपछिको पहिलो शेयर कारोबार आज दोहोरो अंकले घटेर बन्द भएको छ । पहिलो पटक अर्थमन्त्री बनेका महतलाई शेयर लगानीकर्ताहरुले...

नवनियुक्त अर्थमन्त्री महतको पहिलो निर्णय, आवधिक नगद योजना तर्जुमा समिति बनाउने
शुक्रबार, १७ चैत्र २०७९

अर्थमन्त्री महतले सरकारको आवधिक नगद योजना तर्जुमा समिति बनाउने पहिलो निर्णय गरेका हुन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम २७ मा नगद योजना तर्जुमा गर्नुपर्ने व्यवस्था...

को हुन् नवनियुक्त अर्थमन्त्री महत ?
शुक्रबार, १७ चैत्र २०७९

नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रतिनिधि सभाका सदस्य डा.प्रकाश शरण महत अर्थमन्त्री बनेका छन् । नवनियुक्त अर्थमन्त्री महत कक्षा ७ मा अध्ययनरत रहदा नै नेपाल विद्यार्थी संघको आदर्शबाट प्रेरित भएर राजनीतिमा...

अर्थशास्त्री नै बन्ने भए अर्थमन्त्री, सुधार्लान् त अर्थतन्त्र ?
मंगलबार, १४ चैत्र २०७९

मुलुकले व्यग्रताका साथ पर्खिरहेको अर्थमन्त्रीमा अन्तत प्रकाशशरण महतको नाम पक्का भएको छ । नेपाली कांग्रेशका तर्फबाट सरकारमा नेतृत्व गर्दै पूर्ण बहादुर खड्काले उपप्रधान तथा भौतिक योजना सम्हाल्ने कांग्रेश वृतमा सहमति...

अर्थमन्त्रीमा डा. प्रकाशशरण महत पक्का, कांग्रेसबाट को–को बन्दैछन् मन्त्री ?
मंगलबार, १४ चैत्र २०७९

कांग्रेसले प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सात मन्त्री र एक राज्यमन्त्री लिने लगभग शीर्ष तहमा सहमति बनिसकेको छ । सो सहमतिनुसार पनि कांग्रेस सभापति देउवाले संस्थापन पक्ष र इतर पक्षलाई समेटेर...

गगन थापा बन्दैछन् अर्थमन्त्री ? आज विश्वासको मत लिएपछि मन्त्रालय बाँडफाँट गर्दै प्रधानमन्त्री
सोमबार, ०६ चैत्र २०७९

कार्यक्षमताका हिसाबले काँग्रेसमा अर्थसम्बन्धी जानकारहरु भन्दा थापा अब्बल मानिन्छन् । थापाले स्वास्थ्यमन्त्री हुँदा सुधारका कामहरु थालनी गरेका थिए । ...

साउदीका अर्थमन्त्रीले भने, हामी इरानमा लगानी गर्न सक्छौं
बुधबार, ०१ चैत्र २०७९

मोहम्मद अल–जदानले इरानमा ‘धेरै अवसर’ रहेको र दुई खाडी मुलुकबीच लगानी हुन नदिन आफूले कुनै कारण नदेखेको बताए । ...

नयाँ मन्त्रीकारुपमा अर्थमा छिर्न कसले गर्ला आँट ?
आइतबार, २१ फागुन २०७९

मुलुकको अर्थतन्त्र सङ्कटको संघारका पुगेको बेला अब त्यसलाई सम्हाल्ने आट, हिम्मत र योजना साथ को अर्थ मन्त्रालय छिर्ला भन्ने चर्चा अहिले अरू मन्त्रालय वा मन्त्रीको भन्दा बढी छ । प्रधानमन्त्री...

अर्थमन्त्री पौडेल स्वदेश फिर्ता
आइतबार, १४ फागुन २०७९

जी २० का अर्थमन्त्रीहरुको सम्मेलन शुक्रबार र शनिबार भएको थियो । सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडल फागुन ११ गते भारत गएका थिए । नेपाल जी २० को सदस्य...

अर्थमन्त्री पौडेल भारत प्रस्थान
विहीबार, ११ फागुन २०७९

जी २० अर्थमन्त्रीहरुको सम्मेलन फागुन १२ र १३ गते भारतको बेंङलुरुमा हुने कार्यक्रम छ । सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारत लगायत विभिन्न देशका समकक्षीहरुसँग छलफल गर्ने कार्यक्रम छ...

अर्थमन्त्रीलाई पारे सांसदले र्‍याखर्‍याख्ती, शेयर बजारदेखि अमेरिकी सहयोगसम्मका मागियो जवाफ
आइतबार, २९ माघ २०७९

सांसद प्रेम सुवालले खर्च कटौती गर्ने सरकारको योजनाको ठाडो विरोध गर्दै खर्च कटाउने होइन, राजस्व बढाउने काम गर्न सरकारलाई सुझाव दिएका थिए । उनले युवाहरूलाई विदेशमा पठाउनुको साटो यही रोजगारी...

अर्थमन्त्री र युएसएआईडीका प्रशासक सामन्था पावरबीच शिष्टाचार भेटघाट
बुधबार, २५ माघ २०७९

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी)का प्रशासक सामन्था पावरले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग शिष्टाचार भेटघाट गरेका छन् । गत वर्ष दुई देशबीचको कुटनीतिक सम्बन्धको ७५‌औं वर्षगाँठ मनाइएको स्मरण...

आत्तिसके अर्थमन्त्री तर पूर्व बैंकर भन्छन्- नीति ठिक भए अर्थतन्त्र जोगिन्छ
शुक्रबार, २० माघ २०७९

के नेपालको आर्थिक अवस्था सुध्रिँदै गएको भन्ने पछिल्लो भाष्य मिथ्या हो ? के धेरै अघि देखी आशङ्का गरिए झैँ हामी श्रीलङ्का र पाकिस्तानको बाटोमा नै अघि बढिरहेका छौँ ? के...

काम नलाग्ने संरचना र नीति हटाउन गृहकार्य गरिसक्यौं :अर्थमन्त्री
बुधबार, १८ माघ २०७९

अर्थतन्त्रको चुनौति र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले बजेटको आकारलाई वास्तविक बनाउनुपर्ने बताए । उनले आर्थिक नीति परिमार्जन गर्ने बेला भएको र खर्च कटौतिको निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्नका...

१५ देशका अर्थमन्त्रीसँगको छलफलमा अर्थमन्त्री पौडेलले भने समस्या समाधान गर्न सामुहिक पहल जरुरी
विहीबार, २८ पुस २०७९

आर्थिक रुपान्तरणका लागि नेपालले पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षा जस्ता क्षेत्रहरुलाई प्राथमिकता दिएको  र  दिगो विकास लक्ष्य हासिल गर्न सन् २०१६ देखि २०३० सम्मको अवधिमा वार्षिक  ५८५ अर्ब...

तातोपानी नाका पूर्ववत् सञ्चालनमा ल्याउन आग्रह
शनिबार, २३ पुस २०७९

शुक्रबार एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको नेतृत्वमा अर्थमन्त्रालय पुग्नुभएका पोलिटब्यूरो सदस्य अरुण नेपाल, एमाले केन्द्रीय सदस्य सरेस नेपाल, जिल्ला अध्यक्ष कमल नेपाललगायतले अर्थमन्त्रीलाई तातोपानी नाका खुलाउन आग्रह गरेका हुन...

अर्थमन्त्री पौडेलको दाबी, वित्त नीति र मौद्रिक नीतिबीच समन्वय कायम गरी अघि बढ्छौँ
बुधबार, २० पुस २०७९

अर्थ मन्त्रालयमा आज आयोजित महाशाखागत ब्रिफिङ लिने क्रममा उनले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच जीवन्त सम्बन्ध हुने भए पनि हस्तक्षेप नहुने प्रस्ट पारे । ...

पुरा होला त अर्थमन्त्री विष्णु पौडेलको यस्तो इच्छा ?
विहीबार, १४ पुस २०७९

हुन त अर्थमन्त्रीले यसरी सफाइ अभियान चलाउने कुरा गरिसकेपछि अर्थ मन्त्रालयमा हल्लीखल्ली मच्चिनु स्वाभाविकै हो। त्यसो भएको पनि देखिन्छ। कतिपय वरिष्ठ अधिकारीहरू नै ''अब कता पुगिने हो कुन्नि'' भन्न थालेका...

होटल संघ नेपालद्धारा अर्थमन्त्री पौडेललाई तीन बुँदे सुझाव पेश
बुधबार, १३ पुस २०७९

होटल संघ नेपालका अध्यक्ष सृजना राणाको नेतृत्वमा पदाधिकारी तथा सदस्यको टोलीले बुधबार अर्थमन्त्री विष्णु पौडेलसमक्ष समग्र अर्थतन्त्रको बचाउ तथा होटल उद्योगको संरक्षणार्थ सुझाव प्रस्तुत गरेको छ । ...

संकटमा रहेको अर्थतन्त्र सुधार गर्ने छुः अर्थमन्त्री पौडेल
सोमबार, ११ पुस २०७९

अहिलेको नेपालको अर्थतन्त्रमा पहिला प्रथामिकता भनेको विदेशी मुद्रा जोगाउन आयातमा गरिएको कडाइले पारेको व्यापार चत्र रहेको छ  । त्यसले सरकारको राजस्व संकलनमा उल्लेख्य गिरावट देखाएको छ । ...

आठ सदस्यीय मन्त्रिपरिषद गठन: अर्थमन्त्रीमा विष्णु पौडेल, रवि लामिछाने गृहमन्त्री
सोमबार, ११ पुस २०७९

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा आठ सदस्यीय मन्त्रिपरिषद गठन गरिएको छ । प्रचण्डले तीन जना उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन् । ...

उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा पौडेल
सोमबार, ११ पुस २०७९

अर्थमन्त्रीको जिम्मेवारी दिएर पठाउने भएको हो । पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई एमालेले सरकारमा सहभागी गराउने भएको छ ।  नेकपा माओवादीले नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्री बनाउने निर्णय...

अर्थतन्त्र सुधारका लागि कृषिमा आधारित औद्योगिकीकरण आवश्यक छ : पूर्व अर्थमन्त्री
सोमबार, २६ मंसिर २०७९

पूर्व अर्थमन्त्री पाण्डेले जुन क्षेत्रमा जे सम्भावना छ त्यसको पहिचानगरि सरकारले तोकिएको वालीका लागि किसानहरुलाई अनुदानप्रदान गर्न सक्ने बताए  । किसानहरुलाई सिप, पुँजी, प्रविधिदिने र उत्पादित वस्तुको बजारको सुनिश्चितता गर्न...

पूर्व अर्थमन्त्री पुन फलोअप उपचारका लागि आज चीन जाने
शुक्रबार, १६ मंसिर २०७९

काठमाडौंमा रगत, ब्लड प्रेसर, मुटुको चाल, बिलरुविनको मात्रा जस्ता परिक्षण गरेर थर्ड पिपुल्स अस्पतालका चिकित्सकसँग नियमित सम्पर्कमा रहेका पुनलाई चिकित्सकले फलोअपमा अस्पताल नै आउन सल्लाह दिएपछि आज चीन जान लागेका...

अर्थतन्त्र संकटमा छ भन्नु बुझाइमा कमजोरी होः अर्थमन्त्री शर्मा
विहीबार, १५ मंसिर २०७९

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । उनले भने, “अर्थतन्त्र संकटमा छ भन्नु बुझाइमा कमजोरी हो । यद्यपि केही चुनौती छन् त्यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा समस्या...

पूर्व अर्थमन्त्री तथा सञ्चारमन्त्री कार्कीले चुनाव हार्ने भएपछि धाधलीको आशंका
आइतबार, ११ मंसिर २०७९

सोही विषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठकको माग गरेका छन् । सो पश्चात् मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ । सर्वदलीय बैठक डाकिएसँगै...

अर्थमन्त्री जनार्दन शर्मा वियजी
शुक्रबार, ०९ मंसिर २०७९

मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीका अनुसार शर्माले ३९ हजार पाँच सय ४९ मत र उनका प्रतिस्पर्धी एमाले उम्मेदवार देवकोटाले १२ हजार नौ सय ६१ मत प्राप्त गरे । प्रतिनिधिसभा सदस्य...

अर्थमन्त्री शर्माको अग्रता कायमै
बुधबार, ०७ मंसिर २०७९

रुकुम पश्चिममा माओवादी केन्द्रका उम्मेदवार अर्थमन्त्री जनार्दन शर्माले अग्रता बढाउँदै लगेका छन् । आज बिहानको मत परिणाम अनुसार अर्थमन्त्री शर्मा नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाभन्दा ३ हजार बढी अन्तरले अगाडि...

पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीले निर्वाचना धाधली गरे पुनःमतदान हुनुपर्छ : एमाले
सोमबार, ०५ मंसिर २०७९

एमालेले गोरखा–२ मा जहा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवार रहेका छन् । एमालेले स्याङ्जा–२, रूकुम पश्चिममको सात वटा मतदान केन्द्र र दोलखाको तामाकोशी, कालिन्चोक, गौरीशंकर, बैत्यश्वर, मेलुङ...

अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी राजदूत डिन आरबीच भेट
मंगलबार, १५ कार्तिक २०७९

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्प्सनबीच अर्थ मन्त्रालयमा मंगलबार बिहान शिष्टाचार भेट भएको छ । भेटमा अर्थमन्त्री शर्माले महामहिम राजदूत थम्प्सनमार्फत् नेपाललाई संकटका...

अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोग प्रमुखबीच भेटवार्ता
विहीबार, २७ असोज २०७९

युएसएआडीको मुख्यालय वाशिङ्गटन डिसीमा भएको भेटघाटमा द्विपक्षीय हित र सहयोगका लागि मजबुद आधारशीला तय गर्ने विषयमा छलफल भएको थियो । भेटघाटमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक, सामाजिक विकासमा अमेरिकाले पुर्‍याएको सहयोगबारे...

बिजुली बिक्री भएन भनेर अब चिन्ता गर्नुपर्दैनः अर्थमन्त्री शर्मा
सोमबार, २४ असोज २०७९

अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनका कारण विश्वव्यापीरुपमा उत्पन्न सङ्कटको समाधान गर्दै कार्बन उत्सर्जनलाई न्यूनीकरणका लागि ग्रीन हाइड्रोजन नै उत्तम विकल्प भएको बताएका छन् । विश्वका ठूला र औद्योगिक राष्ट्रले उत्पादन...