aarthiknews.com मंगलबार, २३ असार २०७७   Tuesday, 07 July, 2020
 
विश्व अर्थतन्त्रले गुमायो ९०० खर्ब अमेरिकी डलर, दशौं लाख गरिबीको रेखामुनि धकेलिने अनुमान
मंगलबार, २३ असार २०७७

संसार कोरोना भाइरससँग जुध्दै गर्दा व्यापार, लगानी र भूराजनीतिका अनेकौं टकराव पनि एकसाथ झेलिरहेको छ। यससँगै विश्वको आधाभन्दा धेरै जनसंख्या एकैपटक घरभित्र थुनिएर भर्खरै बाहिर निस्किन थालेको छ। जसको असर...

अर्थतन्त्र थला पर्दै, प्रधानमन्त्री छेडखानीमा व्यस्तः बाबुराम भट्टराई
मंगलबार, ०९ असार २०७७

‘सत्ताधारी दल गुटको जालोमा फसेको छ ! प्रधानमन्त्री उखानटुक्का/छेडखानीमा व्यस्त छन् ! संकटको निकास खोजौं !’ ...

कोभिड–१९ले चीन बाहेक अन्य देशको अर्थतन्त्रमा गहिरो प्रवाव पार्ने
विहीबार, ०४ असार २०७७

बैंकको अध्ययन अनुसार पुरै एसियाले कोरोनाको मार खेप्दा चीनमा भने ठूलो असर नपर्ने बताएको छ  । कोभिड–१९ रोकथाम उपाय लकडाउनका कारण आर्थिक गतिविधि प्रभावित हुनु तथा बाह्य माग कमजोर हुनाले...

कोरोनाले थलिएको अर्थतन्त्र उकास्न अन्तर्राष्ट्रिय सहयोग आउन थाल्यो
मंगलबार, २० जेठ २०७७

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको महामारीले थलिएको अर्थतन्त्र उकास्न अन्तर्राष्ट्रिय सहयोग आउन थालेको बताएका छन् । आर्थिक वर्ष २०७७/७८ को बजेटबारेको छलफलमा उठेका प्रश्नको प्रतिनिधि सभामा सोमबारको बैठकमा जवाफ दिने क्रममा...

कोरोनाले अर्थतन्त्रमा गम्भीर प्रभाव पर्न थालेको छः अर्थमन्त्री
विहीबार, १५ जेठ २०७७

अर्थमन्त्री युवराज खतिवडाले कोरोना भाइरसको संक्रमणका कारण नेपालको अर्थतन्त्रका प्रमुख क्षेत्रमा गम्भीर प्रभाव पर्न थालेको बताएका छन् । ...

कोरोनाको चापमा अर्थतन्त्र
बुधबार, १४ जेठ २०७७

मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गर्नुभएको चालू आवको आर्थिक सर्वेक्षणले कोरोना सङ्क्रमणका कारण नेपालको अर्थतन्त्रमा चाप परेको देखाएको हो । कोरोनाका कारण सिर्जित अन्तर्राष्ट्रिय तथा...

नेपालकाे अर्थतन्त्र दुई दशमलव दुई सात प्रतिशतमा झर्ने अनुमान
शुक्रबार, ०२ जेठ २०७७

नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरस महामारीका कारण यसपाली सरकारको प्राथमिकता बदलिएको बताएकी छन् । नेपाल सरकारले आगामी दिनमा स्वास्थ्य, शिक्षा, रोजगारी तथा आर्थिक पुनरुत्थानमा प्राथमिकता दिने उनले बताएकी छन...

अर्थतन्त्रको पुनःउत्थान हुन गरी नीति तथा कार्यक्रम ल्याउन नेकपाको सुझाव
शुक्रबार, ०२ जेठ २०७७

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कोरोना संक्रमणका कारण अर्थतन्त्रमा परेको प्रभाव न्युनिकरण गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको...

जीवन र जिविकोपार्जन सरकारको प्राथमिकतामा
सोमबार, २२ बैशाख २०७७

बजेट आउने तिथि जेठ १५ नजिकिएसँगै अर्थ मन्त्रालय बजेटको तिव्र तयारीमा जुटेको छ । वैशाख २६ गते संसदबाट बजेट अधिवेशन शुरु हुने निर्णय पनि गरिसकिएको छ । यो विषम परिस्थितिमा...

अमेरिकी अर्थतन्त्र ३० प्रतिशतले खुम्चिने अनुमान
विहीबार, १८ बैशाख २०७७

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको संयुक्तराज्य अमेरिकाको चालू आर्थिक वर्षको दोस्रो चौमासिक (अप्रिलदेखि जुन महिनासम्म)मा ३० प्रतिशतको हाराहारीमा अर्थतन्त्र खुम्चिने अनुमान गरिएको छ । अमेरिकी केन्द्रीय बैंकको स्रोतलाई उद्धृत गर्दै...

नेपालको अर्थतन्त्र ३७ खर्ब ६७ अर्ब
बुधबार, १७ बैशाख २०७७

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र बढेर ३७ खर्ब ६७ अर्बको बनेको छ । केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको राष्ट्रिय लेखामा नेपाल कुल गार्हस्थ्य उत्पादन ( जीडीपी) बढेर पौने ३८...

अर्थतन्त्र उकास्न चेम्बर अफ कमर्शको यस्ता छन् सुझाव
मंगलबार, १६ बैशाख २०७७

नेपाल चेम्बर अफकमर्सले विश्वव्यापीमहामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड(१९) बाट विश्वपर्यटन गम्भीर रुपले प्रभाबितभएको जनाएको छ । बिदेशीमुद्राको प्रमूख श्रोत रहेको नेपाल जस्तो अतिकमविकसित र आत्मनिर्भर हुननसकेको मुलुकको लागि यसबाट उत्पन्न...

महामन्दीमा अर्थतन्त्र अनेक कोणबाट शिथिल र धरासायी हुन्छ
आइतबार, १४ बैशाख २०७७

सन् १९३० को महामन्दीले मूलतः अमेरिका तथा युरोपलाई दशकौँसम्म थला पारेको थियो । कतिपय देशमा यसको असर दोस्रो विश्व युद्धसम्म पनि कायम रहेको थियो । अमेरिकामा पुँजी बजार संकट लगायतको...

पूर्व गभर्नरले देखेका नवनियुक्त गभर्नरका चुनौती
सोमबार, २४ चैत्र २०७६

अहिले नयाँ गभर्नरको नियुक्ति हुँदा देश लकडाउनको अवस्थामा छ । कोरोना भाइरसको संक्रमणका कारण विश्व नै अस्तव्यस्त रहँदा नेपाली लगानीकर्ताको मनोविज्ञान पनि अहिले त्यति राम्रो हुन सकेको छैन । आयस्रोतका...

यस वर्ष साढे चार प्रतिशतमात्रै आर्थिक वृद्धि दर: अर्थविज्ञ
शनिबार, ०८ चैत्र २०७६

कोरोना भाइरसका कारण अर्थतन्त्रको गतिविधि ठप्प भएपछि यसको प्रत्यक्ष असर आर्थिक वृद्धिमा पर्ने देखिएको छ । चालु आर्थिक वर्षको सात महिना वित्नै लाग्दा शुरु भएको यो महामारीले समग्र अर्थतन्त्रमा  प्रभाव...

चक्रव्यूहमा अर्थतन्त्र
शुक्रबार, २३ फागुन २०७६

कोरोना भाइरस नेपालमा भित्रिएको पुष्टि नहुँदै मुलुकको अर्थतन्त्र चक्रव्यूहतर्फ धकेलिएको छ। यही रफ्तारमा कोरोना प्रकोप बढ्दै जाने हो भने चाँडै मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्ने चिन्ता सरकारी अधिकारीहरूको छ। ...

चिनियाँ अर्थतन्त्रमा कोरोनाको असर
आइतबार, १८ फागुन २०७६

कोरोना भाईरसको प्रभावले चिनियाँ अर्थतन्त्रमा उल्लेख्य प्रभाव पर्न थालेका तथ्यांकहरु सार्वजनिक हुन थालेका छन्। फेब्रुअरी महिनामा चीनमा उद्योगहरुको सक्रियता निकै घटेको बताइन्छ। उत्पादनमुलक क्षेत्रको अवस्था गिरेको छ। ...

भारतको अर्थतन्त्रमा सुधारको सुंकेत
शनिबार, १७ फागुन २०७६

यद्यपि चालू आर्थिक वर्षको अप्रिल–जनवरीको अवधिमा कोर उद्योगको वृद्धि दर ०.६ प्रतिशतमा झरेको छ जुन अघिल्लो वर्षको सोही अवधिमा ४.४ प्रतिशत थियो। कोइला, रिफाइनरी उत्पादन र विद्युत उत्पादन जनवरीमा क्रमशः...

के कोरोनाबाट नेपाली अर्थतन्त्र पनि संक्रमित बन्ला ?
सोमबार, १३ माघ २०७६

उनीहरुको भनाई छ, ’विगतमा त्यस्ता घटनाहरूले हुने आर्थिक क्षतिलाई हेरेर हामी अर्थव्यवस्थामा कोरोना भाइरसको सम्भावित प्रभावको बारेमा भन्न सक्छौं।’ उनीहरुको तर्क छ,’ धेरै पुरानो भएको छैन, सार्स महामारी २००२र०३ मा...

अर्थतन्त्र किन ओरालोतिर ?
विहीबार, ०२ माघ २०७६

सन् २०२० भर्खरै सुरु भएको छ। २० को दशकमा नेपालले आर्थिक विकासको छलाङ मार्ने लक्ष्य राखेको छ। पहिलो खुड्किलो सन् २०२२ मा अल्पविकसित देशबाट विकासशील राष्ट्रमा रूपान्तरण हुनु पर्नेछ। सन्...

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सिएनआई तयार
सोमबार, २८ पुस २०७६

अध्यक्ष मोरले निर्यात व्यापारमा देखिएको उत्साहलाई कायम राख्दै निर्यात वृद्धि सँगसँगै आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई थप लगानीका लागि उत्पे्ररित गर्न आवश्यक वातावरण बनाउन आग्रह गरे । ...

मुख्यमन्त्री शाही भन्छन्- सुनचाँदी व्यवसायलाई अर्थतन्त्रमा बलियो बनाउन सरकार लागेको छ
आइतबार, २७ पुस २०७६

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुुर शाहीले सुनचाँदी व्यवसायलाई अर्थतन्त्रमा बलियो बनाउनेतर्फ सरकार लागिपरेको बताएका छन् । ललितपुरको गोदावरीमा आयोजित नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च तेस्रो साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले सो...

उत्पादन बढाएर अर्थतन्त्र बलियो बनाऔँ: अध्यक्ष दाहाल
विहीबार, १७ पुस २०७६

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीले साना र आधारभूत तहमा काम गर्ने किसानलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । ...

अर्थतन्त्र सुधारको लागि सर्बियाले १४ अर्ब यूरो लगानी गर्दै
सोमबार, १४ पुस २०७६

सर्बियाले सन् २०२५ सम्ममा आर्थिक सुधारको लागि १४ अर्ब यूरो लगानी गर्ने भएको छ । सर्बियामा राष्ट्रपति एलेक्जेन्डर वुसिकले आइतवार उक्त योजनाको घोषणा गरेका हुन् । ...

सन् २०२६ सम्ममा भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने
सोमबार, १४ पुस २०७६

सेन्टर फर इकोनोमिक एन्ड बिजेनस रिसर्चले हालै सार्वजनिक गरेको एक रिपोर्टले सन् २०२६ मा भारतले जर्मनीलाई पछाडि छाड्दै विश्वकै चौथो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरेको छ । ...

सुस्तायो अर्थतन्त्र !
आइतबार, १३ पुस २०७६

मुलुकको अर्थतन्त्र विस्तारमा गतिरोध उत्पन्न भएको छ। अर्थतन्त्र गतिशील बनाउने ‘एक्टर’ हरू घरायसी, निजी क्षेत्र र सरकार हुन्। आर्थिक क्रियाकलाप विस्तारमा योगदान गर्ने तीनै क्षेत्र शिथिल हुँदै छन्। ...

अर्थतन्त्र नाप्ने सुत्र फेर्ने सुरसार
शुक्रबार, २९ कार्तिक २०७६

अहिलेको आधार वर्ष अलि पुरानो भएको र त्यसले अर्थतन्त्रका सबै विषय समेट्न नसकेकोले परिवर्तन गर्ने विषयमा छलफल जारी रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले गोरखापत्रलाई बताए । ...

डिजिटल अर्थतन्त्रको फ्रेमवर्कका लागि आठ वटा क्षेत्र समावेश
शनिबार, ०९ कार्तिक २०७६

सन् २०२२ सम्ममा विकासशील राष्ट्र तथा सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गरी मध्यम आयको मुलुक बन्ने लक्ष्यतर्फ अग्रसर रहेको, देशका सामु रहेका चुनौतीलाई सम्बोधन गर्ने बृहत् उद्देश्यका साथ...

कस्तो हुँदैछ छिमेकीको हाल, सोचेर मात्र चाल्ने हो कि चाल ?
सोमबार, ०४ कार्तिक २०७६

विश्व अर्थ व्यवस्थालाई नै ठूलो धक्का लगाउन सक्ने विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलकमा अहिले समस्या देखा परेको छ ।  नेपालका दुई ठूला छिमेकी समेत रहेका भारत र चीनमा एकैसाथ...

दिशाहीनमा नेपाली अर्थतन्त्र : विकासको नीति र राजनीतिको खोजी
शनिबार, ०२ कार्तिक २०७६

विसं २०४६ सालमा प्रजातान्त्र पुनर्बहालीपछि नेपाली काङ्ग्रेस र नेकपा–एमाले दुई प्रमुख मूलधारका राजनीतिक शक्तिका रुपमा अगाडि आए भने कम्युनिष्टको एउटा जमातले जनवादी व्यवस्था स्थापनाको लागि आन्दोलनलाई निरन्तरता दिइ राख्यो ।...

महँगीको मारमा अर्थतन्त्र
बुधबार, ०८ असोज २०७६

मुलुकको अर्थतन्त्र महँगीको मारतर्फ धकेलिँदै गएको छ। गत साउनमा औसत मूल्यवृद्धि दर २०७४ भदौपछि पहिलोपटक ७ प्रतिशत हाराहारी पुगेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ। 'वैशाखदेखि लगातार मूल्यवृद्धि बढ्दोक्रममा छ',...