aarthiknews.com मंगलबार, ३० असार २०७७   Tuesday, 14 July, 2020
 
एमसीसी पास गर्ने म्याद सकिनै लाग्दा अमेरिकाको धारणा यस्तो आयो
सोमबार, १५ असार २०७७

एमसीसीबारे नेपालमा  बहस र बिराेधकाबीच सम्झौताकाे म्याद गुज्रिनै लाग्दा अमेरिकाद्वारा एक विज्ञप्ती जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको छ । अमेरिकी राजदूतावासले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो...

अमेरिकाको लुटपाटमा पुलिस दोषी कि काला मानिस ? तथ्य हेर्नुस्, आफैँ छुट्टाउनुहोस्
सोमबार, २६ जेठ २०७७

मिडियाले लगातार संसारभरका मानिसहरूलाई यही बताइरहेको छ कि अमेरिकी प्रहरी जातीयवादी छ । अनि धेरै मान्छेहरूले जर्ज फ्लोइडको मृत्युको घिनलाग्दो भिडिओलाई त्यसको प्रमाण प्रमाणको रूपमा पेस गरिरहेका छन् । तर,...

अमेरिकाको व्यापार घाटा ४९.५ अर्ब डलर
शुक्रबार, २३ जेठ २०७७

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण  व्यापारिक गतिविधिमा आएको कमीसँगै अप्रिलमा अमेरिकाको व्यापार घाटा ४९.५ अर्ब अमेरिकी डलर पुगेको छ । कोरोनाभाइरसको महामारीका कारण यो समय अमेरिकामा व्यापारिक कारोबार र...

अमेरिकी हवाई उद्योग टाट पल्टिने सङ्केत, बफेटले बेचे आफ्नो सम्पूर्ण शेयर
विहीबार, २२ जेठ २०७७

सेयर बजारको बादशाहका रूपमा चिनिएका अरबपति अमेरिकी लगानीकर्ता वारेन बफेटले अमेरिकाका चार ठुला एयरलाइन्स कम्पनीको आफ्नो शेयर बिक्री गरेका छन् । उनको कम्पनी वर्कशायर हाथवेको वार्षिक बैठकमा उनले कोरोनाको कारण...

अमेरिकामा आंशिक रुपमा लकडाउन खुकुलो पारियो
विहीबार, ०८ जेठ २०७७

अमेरिकाका सबै राज्यमा लकडाउन आंशिक रुपमा खुकुलो पारिएको छ । कोरोना भाइरसको महामारीका कारण विगत दुई वटै राज्यले आंशिक रुपमा खुकुलो पारेका हुन । संक्रमणको अवस्था तथा कानून अनुसार लकडाउनमा...

अमेरिकामा कोरोनाका कारण ७२ हजार बढिले ज्यान गुमाए
बुधबार, २४ बैशाख २०७७

कोरोना भाइरसको महामारीले अमेरिकामा ७२ हजारभन्दा बढीको गुमाएका छन् । पछिल्लो २४ घण्टामा थप २ हजार ३३५ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ७२ हजार २५६ पुगेको...

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या घट्यो
मंगलबार, २३ बैशाख २०७७

अमेरिकामा सोमवार कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार १५ जनाको मृत्यु भएको छ । जुन गत एक महिनामा २४ घण्टामा भएको सबैभन्दा कम हो। ...

अमेरिकामा वित्तीय संकट
मंगलबार, २३ बैशाख २०७७

अमेरिकामा कोरोना महामारीका कारण वित्तीय संकट भएको छ । अमेरिकाले तत्काल ३० खर्ब डलर ऋण लिनुपर्ने भएको छ। यसअघि राहतमा २२ खर्ब डलर खर्च गरेकाले अमेरिकी बजेटको आकार बढेको हो।

लकडाउनको विरोधमा हतियारधारीद्वारा राज्यसभा भवन कब्जा, सिनेटरहरू बुलेट प्रुफ ज्याकेटमा
शुक्रबार, १९ बैशाख २०७७

उनीहरुले खुल्ला रूपमा बन्दुक बोकेका थिए । प्रदर्शनकारीलाई भवन भित्र प्रवेश गर्न नदिने प्रहरीको प्रयास विफल भएपछि त्यहाँ छलफलमा रहेका सिनेटरहरूले बुलेट प्रुफ ज्याकेट लगाएका थिए । ...

अमेरिकाको न्यूयोर्क राज्यले आर्थिक गतिविधिहरु चरणबद्ध सुचारु गर्ने
सोमबार, १५ बैशाख २०७७

कोरोना भाइरस संक्रमणको केन्द्र बनेको अमेरिकाको न्यूयोर्क राज्यले आर्थिक गतिविधिहरु चरणबद्ध रुपमा खुला गर्ने भएको छ । गभर्नर एन्ड्रयू कुओमोले अर्थतन्त्र पुनः चलायमान बनाउने घोषणा गरेका हुन् । महामारीको उच्च...

अमेरिकाले ल्यायो साना ब्यापारीका लागि ४ खर्ब ८४ अर्ब डलरको राहत प्याकेज
शुक्रबार, १२ बैशाख २०७७

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभले ४ खर्ब ८४ अर्ब अमेरिकी डलरको नयाँ राहत प्याकेज पारित गरेको छ । ...

अमेरिकाले पुनर्विचार गरोस्: डब्ल्यूएचओ
विहीबार, ११ बैशाख २०७७

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा अझै लामो यात्रा गर्न बाँकी रहेको बताएका छन् । आर्थिक सहयोग रोक्ने निर्णय पुनर्विचार गर्न पनि डब्ल्यूएचओले अमेरिकालाई भनेको छ । ...

अमेरिकाले लगायो ६० दिनका लागि ग्रीन कार्डमाथि प्रतिबन्ध
बुधबार, १० बैशाख २०७७

अमेरिकाले आप्रवासीहरुमाथि थप कडाई गरेको छ । उसले ग्रीनकार्डको आवेदनमा ६० दिनका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । ट्रम्पले आप्रवासन सम्बन्धी गतिविधिमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने आफ्नो घोषणा दुई...

अमेरिकामा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४५ हजार नाघ्याे, एकै दिन २८ सयकाे मृत्यु
बुधबार, १० बैशाख २०७७

चीनकाे उहान शहरबाट करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ४५ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म बुधबार विहान साढे ६ बजेसम्म...

नेपाली अधिवक्ता क्षेत्री अमेरिकामा लगातार छैठौं वर्ष सुपर लयर
बुधबार, २६ चैत्र २०७६

न्यूयोर्कको म्यानहाटनमा मुख्य कार्यालय रहेको क्षेत्री एण्ड एशोसियट्सका प्रेसीडेण्ट रहेका अधिवक्ता क्षेत्रीले ईमिग्रेशन लगायतका बिषयमा कानुनी सेवा दिंदै आएका छन । फोर्डधाम युनिभर्सीटीबाट जेडि गरेका क्षेत्रीले अमेरिकामा रहेर पनि नेपालका...

अमेरिकामा अनिश्चितकालीन संकटकाल घोषणा
शनिबार, ०१ चैत्र २०७६

राष्ट्रपति डोनाल्ड ट्रम्पले संकटकाल घोषणा गरिएको बताएका छन्। तर, संकटकाल कति दिनसम्म लागू हुने भन्ने कुरा भने खुलाइएको छैन् ।अमेरिकी नागरिकलाई अनावश्यक रुपमा घर बाहिर ननिस्किन र जमघट नगर्न पनि...

अमेरिकी आक्रमणमा २५ को मृत्यु, ५० घाईते
सोमबार, १४ पुस २०७६

अमेरिकाले इराक र सिरियास्थित इरानसमर्थित लडाकु शिविरमा गरेको आक्रमण कम्तिमा २५ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् । आक्रमणमा कताइब हिज्बुल्लाह समूहका लडाकु मारिएको...

अमेरिकाको ओहायोकोमा कार दुर्घटना हुँदा दुई नेपाली युवतीको मृत्यु
सोमबार, २७ असोज २०७६

अमेरिकाको ओहायोकोमा भएको कार दुर्घटनामा दुई नेपाली युवतीको मृत्यु भएको खबर छ। दुर्घटनामा चारजना घाइते भएका छन्। सनबरी रोड र मोर्स रोडको इन्टरसेक्सनमा राति १० बजे दुर्घटना भएको थियो। दुर्घटनामा...

अमेरिकाबाट आयो नेपाललाई यस्तो सुझाव
शनिबार, ११ असोज २०७६

नेपालमा कतिपय विषयमा गलत बुझाइ छ । हामी यस्ता विषय स्पष्ट पार्न चाहन्छौं ।’अमेरिकाले अघि सारेको इन्डो–प्यासिफिक रणनीति(आइपीएस) कुनै रणनीति नभई यो क्षेत्रका लागि अमेरिकी नीति भएको राजदूत बेरीले स्पष्ट...

अमेरिकाले गुफामा तेल किन लुकाउँछ ?
बुधबार, ०१ असोज २०७६

तेलको मूल्य बढ्दै जाँदा राष्ट्रपति डोनल्ड ट्रम्पले बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्न उक्त तेललाई प्रयोगमा ल्याउन सकिने बताए। राष्ट्रपति ट्रम्पले उल्लेख गरेको तेलको परिमाण ६४ करोड ब्यारेल छ र त्यो...

विवादित ट्याङ्कर हस्तान्तरण गरे क्याप्टेनलाई करोडौँ दिने प्रस्ताव गरेको अमेरिकाद्वारा स्वीकार
आइतबार, २२ भदौ २०७६

अमेरिकाको विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट)ले इरानीयन तेल ट्यांकर हस्तान्तरण गर्नको लागि ट्यांकरका क्याप्टेनलाई करोडौं डलर प्रस्ताव गरेको पुष्टि गरेको छ ।  मन्त्रालय अन्तर्गतको ‘इरान एक्सन ग्रुप’का प्रमुख ब्रायन हूकले...

अमेरिका र चीनबीच करपछि अब औषधी विवाद
मंगलबार, १७ भदौ २०७६

“चीनले फेन्टानिल तथा त्यस किसिमका औषधिको बर्गीकरण गरी आवश्यक कारबाहीलाई गत मे देखि नै अघि बढाएको छ । यस अवस्थामा अमेरिकी राष्ट्रपतिको दावी आधारहीन छ ।” ...

तालिबानसँग भयो सहमति : अफगानिस्तानबाट सैनिक फिर्ता लैजान अमेरिका तयार
मंगलबार, १७ भदौ २०७६

सैनिक फिर्तीको बदलामा तालिबानले अमेरिका र उसका साझेदारविरुद्ध आक्रमण गर्नेहरूका लागि अब कहिल्यै अफगानिस्तानलाई अखडा बन्न नदिने सुनिश्चित गर्नेछ। खलिलजादले भने, "यदि सहमतिअनुसार सर्तहरूको पालना गरिए हामी पाँचवटा अखडाबाट १३५...

जापान र अमेरिकाबीच व्यापार सम्झौतामा सहमति
सोमबार, ०९ भदौ २०७६

लाइटिजर र मोटेगी दुबैबीच जापानले अमेरिकी कृषिजन्य वस्तुमाथि लाग्दै आएको करलाई ट्रान्स–प्यासिफिक पार्टनरसिप ९टिपिपी० सम्झौता बमोजिम अरु देश सरह बनाउन सहमति भएको छ । साथै जापानले अमेरिकाबाट आयात हुने मासुजन्य...

अमेरिका र तालिबानबीच दोहामा वार्ता
आइतबार, १९ साउन २०७६

संयुक्त राज्य अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीच आइतबार कतारको दोहामा वार्ता हुँदैछ । अफगानिस्तानमा १८ वर्षदेखि जारी सशस्त्र एवं हिंसात्मक द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न केही महिनादेखि अमेरिका र तालिबान...

अमेरिका चीनप्रति अझ कडा बन्दै, चिनियाँ सामानमा करवृद्धि गर्ने घोषणा
शुक्रबार, १७ साउन २०७६

अमेरिकी घोषणासँगै विश्वका दुई प्रमुख अर्थतन्त्र भएका मुलुकहरु चीन र अमेरिकाबीच भइरहेको करिब ६६० अर्ब अमेरिकी डलर बराबरका आयात–निर्यातमा करवृद्धि भएको छ अर्थात् यो निर्णयबाट दुबै देशबीचको सम्पूर्ण कारोबारमा अब...