aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 
अमेरिकी सर्वोच्च अदालतमा पहिलोपटक अश्वेत महिला न्यायाधीश
शुक्रबार, २५ चैत्र २०७८

सर्वोच्च अदालतको नौ सदस्यीय बेन्चमा एक मात्र अश्वेत महिलाका रूपमा ज्याक्सन देखिने छिन । राष्ट्रपति जो बाइडेनले आफ्नो चुनावी अभियानको क्रममा सर्वोच्च अदालतमा अश्वेत महिला न्यायाधीश नियुक्त गर्ने बाचा गरे...

तीन डिआइजीलाई एआइजीमा बढुवा गरेको निर्णय विरुद्ध अदालतमा मुद्दा दायर
विहीबार, १७ चैत्र २०७८

बैठकले वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गरेको हो । तीन डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले बढुवाको निर्णयविरुद्ध सर्वोच्च अदालतमाम रिट दर्ता गराएका हुन्...

सर्वोच्च अदालतले फागुन १ गतेदेखि सबै सेवा सञ्चालन गर्ने
शुक्रबार, २८ माघ २०७८

सर्वोच्च अदालतले आगामी फागुन १ गतेदेखि नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठक फुलकोर्टले आगामी फागुन १ गतेदेखि सबै प्रकारका सेवा...

आज देशभरका अदालत बन्द
आइतबार, ०९ माघ २०७८

पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज देशभरका अदालत बन्द रहनेछ । सर्वोच्च अदालतको शनिबार बसेको पूर्ण बैठक (फूलकोर्ट)ले पूर्वप्रधानन्यायाधीश शर्माको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको थियो ।...

आइतबार देशभरका अदालतमा शोक बिदा
शनिबार, ०८ माघ २०७८

सर्वोच्च अदालतको पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीशको शर्माको निधनप्रति दुःख व्यक्त गरी चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । ...

प्रधानन्यायाधीश जबराका फैसला कारण सार्वजनिक पोखरी नै व्यक्तिका नाममा पुगे
शनिबार, ०४ मंसिर २०७८

छपकैयावासीले धार्मिक तथा सांस्कृतिक कार्यका लागि यो पोखरी उपयोग गर्दै आएका थिए । जग्गा कारोबारीले २०७२ असारमा माटोले पुर्न थालेपछि व्यक्तिको नाममा पुगेको खुलेको थियो । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय...

यौनहिंसामा भारतको अदालतको नयाँ ब्याख्या
विहीबार, ०२ मंसिर २०७८

अदालतले कपडा वा अन्य कुनै लुगा लगाउने गलत नियतले बच्चालाई छुनु पनि पोक्स ऐन अन्तर्गत पर्दछ । अदालतले सरल शब्दको अर्थ बुझाउने प्रयास गर्नु हुँदैन । त्यस्ता संकीर्ण र रूढीवादी...

सर्वोच्चमा अदालतमा बन्दीसहित अन्य मुद्दामा पनि सुनुवाइ
सोमबार, २९ कार्तिक २०७८

सर्वोच्च अदालतमा यही कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको...

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइका लागि पेसी तोकियो
शुक्रबार, १२ कार्तिक २०७८

गत सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक बसेर समस्या समाधान गर्ने भनिए पनि उक्त बैठक बस्न सकेको थिएन । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रुपमा जिम्मेवारी दिएको र त्यो...

चोलेन्द्रशमशेर जबराको आफ्नै नजिर आफैलाई घाँढो
शुक्रबार, १२ कार्तिक २०७८

तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले बिहान १० बजे इजलास तोके। पराजुलीसँग असन्तुष्ट रहेका तत्कालीन न्यायाधीश जबरा समयमै सर्वोच्च पुगे। तर, इजलासमा बसेनन्। उनीसहित न्यायाधीशले मध्याह्न १२ बजेसम्म मुद्दाको सुनुवाइ गरेनन्। ...

डा. केसी र कान्तिपुर दैनिकविरुद्धको मुद्दामा अदालतको यस्तो व्याख्या
बुधबार, २० असोज २०७८

तत्कालीन प्रधानन्यायाधीश पराजुली भने नागरिकता र शैक्षिक प्रमाणपत्रकै विषयका कारण सर्वोच्च अदालतबाट बहिर्गमन भएका थिए। त्यसै विषयमा सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौड्यालले न्यायाधीशहरूमाथि अपमानजनक शब्द बोलेर अदालतलाई अबहेलना गरेको...

भारतमा अदालतभित्रै गोली चल्दा तीन जनाको मृत्यु
शुक्रबार, ०८ असोज २०७८

दिल्ली पुलिसलाई उदृत गर्दै दैनिक भास्करले भनेको छ, मृत्यु हुनेमध्ये एक हमलाकारीलाई पक्रांउ गर्न सरकारले ५० हजार पुरस्कार राशीको समेत घोषणा गरेको थियो । यो घटना शुक्रबार दिउँसो १५ मिनेटसम्म...

नेपालको कानुन दैव जानुन, अदालतका न्यायाधीश नै बिचौलिया !
शुक्रबार, १५ साउन २०७८

सो प्रतिवेदनमा कतिपय न्यायाधीशहरू बिचौलियाको भूमिकामा रहेको भनी किटान गरेको छ र त्यस्ता न्यायाधीशमाथि अनुगमन हुनुपर्ने सुझाव दिएको हो । ‘कतिपय न्यायाधीश र कानून व्यवसायी पनि बिचौलिया छन्, समितिको प्रतिवेदनमा...

‘अदालतले राजनीतिक विषयमा हात हालेको छ’
मंगलबार, २९ असार २०७८

निवर्तमान प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतले अत्यधिक न्यायिक सक्रियतासहित राजनीतिक विषयमा हात हालेर दलीय व्यवस्थामाथि धक्का दिन खोजेको टिप्पणी गरेका छन् । देशवासीका नाममा मंगलबार सम्बोधनका क्रममा उनले कहिलेकाँही मागै...

दीप बस्न्यातलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
शुक्रबार, २४ बैशाख २०७८

ललिता निवास जग्गा प्रकरणमा विशेष अदालत काठमाडौंले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । कारागारमा रहँदा कोरोना संक्रमण भएपछि उनको तर्फबाट अधिकारीले वन्दी प्रत्यक्षीकरणको रिट हालेका हुन् ।...

सर्वोच्च अदालतले आजदेखि सेवा कटौती गर्ने
बुधबार, १५ बैशाख २०७८

सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको मङ्गलबार बसेको प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठकले वैशाख १५ देखि वैशाख...

बैंकिङ कसूर मुद्दाका दोषी नारायण आचार्य अदालतमा
मंगलबार, १४ बैशाख २०७८

बैंकिङ कसूर गरेको आरोपमा दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ । उच्च अदालत पाटनको विसं २०७७ चैतको फैसलाले दोषीठहर भई फरार रहेका...

माधब नेपाल पक्षलाई सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश दिन अस्वीकार
मंगलबार, १४ बैशाख २०७८

अदालतले प्राथमिकता (अग्राधिकार) दिएर सुनुवाइ गर्ने आदेशमा उल्लेख गरेको छ । आदेशमा भनिएको छ, “पार्टीको आन्तरिक कार्य व्यवस्थापनको सिलसिलामा स्पष्टीकरण सोधिएकै भरमा मात्र माग गरिएबमोजिमको अन्तरिम आदेश जारी गरिरहनुपर्ने अवस्था...

ओली सरकारको अपमान नसहने भन्दै प्रा.डा. जाँदैछन् अदालत
शुक्रबार, १३ चैत्र २०७७

स्वास्थ्य क्षेत्रका माफियाहरूसँग राम्रो सम्बन्ध राखेका प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकारले देख्दै लाजमर्दो निर्णय गर्न लागेपछि प्राज्ञिक क्षेत्रका प्रोफेसर सर्वोच्च अदालतको शरणमा पुग्दै छन् । ...

सामाजिक सञ्जालमा अदालतको वाहवाही
बुधबार, १२ फागुन २०७७

सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको निर्णय गरेपछि सामाजिक सञ्जालमा अदालतको वाहवाही भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो ट्विटरमा भनेका छन्, ‘सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ। मैले सुरुदेखि नै संसद्...

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश
आइतबार, १९ पुस २०७७

राष्ट्रपतिलगायत कार्यालयले सर्वोच्च अदालतमा  प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गरेका छन् । महान्यायाधिवक्ता कार्यालयमार्फत राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं प्रतिनिधिसभाका सभामुखबाट लिखित जवाफ आज दर्ता भएको...

संघीय सरकारविरुद्ध प्रदेश सरकारको सर्वोच्च अदालतमा रिट
विहीबार, १८ मंसिर २०७७

संघीय सरकारले अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रदेश २ सरकार रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको छ । बिहीबार प्रदेश नं। २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले केपी...

खर्चिलो न्यायको विरोध गर्दै उदयपुरका नागरिक
विहीबार, ०४ मंसिर २०७७

खर्चिलो न्यायको विरोध गर्दै आएका उदयपुरका नागरिकको समस्या सुनवाईका लागि न्याय परिषद्को टोली एक टोली गाईघाट आईपुगेको छ । संघिय व्यवस्था कार्यान्वन गर्नेक्रममा तत्कालिन सरकारले २०७३ भदौ २९ गते जिल्ला...

टिभी च्यानलविरुद्ध ३४ बलिउड कम्पनी अदालत पुगे, पत्रकार अर्नब गोस्वामी लगायत निशानामा
मंगलबार, २७ असोज २०७७

बलिउडका प्रमुख फिल्मकर्मीहरुको समूहले सोमबार दिल्ली उच्च अदालतमा बलिउडविरुद्ध गैरजिम्मेवार टिप्पणी गरेको र बलिउडलाई फोहोरु तथा अपराधीुको रुपमा चित्रण गरेको भन्दै अदालत पुगेका छन् । ...

अदालतका न्यायाधीश तथा कर्मचारी नै संक्रमित भएपछि सेवा नै ठप्प
शनिबार, २४ असोज २०७७

विशेष अदालतले शुक्रबारदेखि लागू हुने गरी साक्षीको बकपत्र गराउने सेवा स्थगित गरेको हो । विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले अन्य नियमित सेवा यथावत् रहे पनि बकपत्रको सेवा स्थगन गरिएको बताए...

आज देशभरका सबै अदालत बिदा
विहीबार, ०१ असोज २०७७

आज देशभरका अदालत नखुल्ने भएका छन् । सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको हो । सर्वोच्च अदालतको आज बसेको आकस्मिक...

३ अर्ब ८२ करोड राजस्व छलि गर्ने फर्म विरुद्ध मुद्दा
बुधबार, ३१ असार २०७७

३ अर्ब ८२ करोड भन्सार, मूल्य अभिबृद्धी कर र आय कर चुहावट गर्ने फर्म विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ । फर्म सञ्चालक, प्रोप्राइटर तथा मुख्य अभियुक्तहरुबाट बिगो...

सर्वोच्च अदालतमा रिट निवेदन दर्ता सुनुवाइ शुरु
मंगलबार, १६ बैशाख २०७७

सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि केही समय स्थगन गरेको नयाँ रिट निवेदन दर्ता र सुनुवाइ प्रक्रिया आजदेखि शुरु गरेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार...

महराको मुद्दामा अदालतले यस्तो निर्णय गर्यो
सोमबार, ०८ बैशाख २०७७

पीडित भनिएकी संसद् सचिवालयकी कर्मचारीले अनुसन्धानका क्रममा र पछि अदालतमा बकपत्र गर्दा आफूमाथि बलात्कारको प्रयासको आरोप खण्डन गरेको, अनुसन्धानका क्रममा नै उनले इन्कारी निवेदन दिएको, बकपत्रमा महरा आफ्नो कोठामा नआएको...

अदालतको आदेश विपरीत इँटा उत्पादन
विहीबार, १२ मंसिर २०७६

अदालतको आदेशको अवज्ञा गर्दै नमोबुद्ध नगरपालिका–२ भकुण्डेस्थित सत्यनारायण ब्रिक इण्ड्रष्ट्रिज प्रालिले इँटा उत्पादन तथा बिक्री वितरण थालेको छ । ...

बैंकिङ कसुर गरेको अभियोगमा एकदिने कैद सजाय
मंगलबार, १० मंसिर २०७६

बैंकिङ कसुर गरेको अभियोगमा एक जना व्यक्तिलाई उच्च अदालत पाटनले एकदिने कैद सजाय सुनाएको छ। अदालतले ती अभियुक्तबाट चार लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि दिएको छ। अभियुक्तले नख्खु सुधार...

पूर्वअर्थमन्त्री चिदम्बरमलाई जमानतमा रिहा गर्न अदालतद्वारा अस्वीकार
सोमबार, ०९ भदौ २०७६

यससँगै हिरासतबाट मुक्त हुन चिदम्बरमले गरेको प्रयास असफल भएको छ । केन्द्रीय अनुसन्धान विभाग (सिआईबी)ले सोधपुछका लागि भन्दै केही दिन अगाडि उहाँलाई पक्राउ गरेको थियो । उहाँलाई अघिल्लो हप्ता पाँच...

फास्ट ट्र्याक न्यायमा विलम्ब, अदालतमा सुनुवाइ हुन सकेन
आइतबार, ०१ भदौ २०७६

देशभरका अदालतमा निरन्तरता पाउन सकेको छैन । अदालतले गत वर्ष थालेको सो प्रक्रिया बीचमै रोकिएपछि ती मुद्दा अझै फछ्र्योट हुन सकेका छैनन् । ...