aarthiknews.com शनिबार, ०९ असोज २०७८   Saturday, 25 September, 2021
 
नाडाको चुनाव तथा वार्षिक साधारणसभा मंसिरमा हुने
शनिबार, ०९ असोज २०७८

नाडाको ४५ औं वार्षिक साधारण सभाको मिति तय भएको छ । शुक्रबार काठमाडौंको होटेल सोल्टीमा बसेको केन्द्रीय कार्य समितिको बैठकले नाडाको आउदो ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन नाडाको...

पठाओ चार वर्षमा, पठाओ चढ्नेलाई आइफोन १२ प्रो जित्ने मौका
शनिबार, ०९ असोज २०७८

पठाओ नेपालले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा राइडर र सेवाग्राही दुबैलाई लक्षित गरि पठाओ दशैँ महोत्सव घोषणा गरेको छ । महोत्सवमा बम्पर उपहारमा राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन १२ प्रो...

दशैंको मुखमा सार्वजनिक सवारी साधनमा नयाँ भाडा
शनिबार, ०९ असोज २०७८

विभागले यात्रुबहाक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारी साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि गरेको विभागले जनाएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–४ मा बसपार्क निर्माण गरिने
शनिबार, ०९ असोज २०७८

जग्गाको व्यवस्था नभए आफ्नो वडामा पहल गर्न तयार रहेको बताए । उक्त क्षेत्रमा कार्यालय स्थापना गर्न सकेमा बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुरका साथै यस क्षेत्रमा सीमा जोडिएका नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक...

यामाहा मेला जानुहोस् तीन तोला सुन जित्नुहोस्
शुक्रबार, ०८ असोज २०७८

शुक्रबारबाट यामाहा एक्सचेञ्ज मेला शुरु भएको छ । काठमाडौंको भृकुटिमण्डपमा शुक्रबारबाट शुरु भएको यामाहा एक्सचेञ्ज मेला असोज १५ गतेसम्म सञ्चालन हुनेछ । ...

भारतमा एसियाको पहिलो उड्ने कार बन्दै
बुधबार, ०६ असोज २०७८

कारको मोडल हेर्दै सिन्धियाले भने, विनाटा एरोमोबिलिटी चाँडै एशियाको पहिलो हाइब्रिड उडान कार तयार हुनेछ। मानिसहरुको यात्रा बाहेक, यो कार चिकित्सा आकस्मिक सेवाहरुको लागी पनि प्रयोग गरीनेछ। अमेरिकामा संघीय उड्डयन...

सिट्रन सिफाइभ एयरक्रस पहिलो गाडी नेपालमा
मंगलबार, ०५ असोज २०७८

मोटर क्षेत्रमै पहिलोपटक फ्रन्ट ह्विल ड्राइभ र फोर ह्विल इन्डिपेन्डेन्ट सस्पेन्सनजस्तो आधुनिक प्रविधि भित्र्याएको कम्पनीको दाबी छ ।सिट्रनकोे सोरुम थापाथलीमा राखिएको छ । ...

अब इन्धन गाडी एक हप्तामा नै विद्युतीय बनाउन सकिने
आइतबार, ०३ असोज २०७८

ब्याट्रीको लेयर  कारको चेसिसमा फिक्स गरिन्छ । बुट स्पेस पूर्ण रूपमा खालि रहन्छ । त्यस्तै, इन्धन ट्यांक हटाएपछि त्यहा चार्ज पोइन्टको क्याप लगाइन्छ । कारको मोडेल र च्यासिस नम्बरमा भने...

मोटरहेडको नयाँ बाइक सार्वजनिक, मूल्य कति होला ?
शुक्रबार, ०१ असोज २०७८

कम्पनीको General Manager  उज्वल जोशीका अनुशार नयाँ त्भTekken R 250 को शुरुवात मूल्य ४ लाख ५ हजार रुपैयाँ तोकिएको छ ।  जुन सीमित समय अवधिको लागी मात्र उपलब्ध हुने कम्पनीले...

यस्ता छन् मोटरसाइकल तथा स्कुटर खरिदमा दशैं विशेष अफर
शुक्रबार, ०१ असोज २०७८

यसै सन्दर्भमा दशैं तिहारमा नयाँ मोटरसाइकल तथा स्कुटर चढ्न चाहानेहरुले पनि अहिले बजारमा चहलपहल बढिरहेको छ । दशैं तथा तिहारलाई लक्षित गर्दै अटो कम्पनीहरुले पनि आकर्षक अफर तथा योजना ल्याएका...

‘अटो क्षेत्रको कुन पार्टस एसम्बलिङ हो प्रष्ट पारिदिन पर्यो ?’
बुधबार, ३० भदौ २०७८

कुन पार्टस एसम्बलिङ्ग हो ? सरकारले त्यसको स्पष्ट बर्गिकरण गर्नु पर्ने बताए । सो छलफलमा चौधरीले नेपालमा गुणस्तरिय लुव्रिकेण्टसको आयात र उत्पादनका लागि सरकारले सोही अनुरुप नीति ल्याउनु पर्ने आग्रह...

सवारी एसेम्बलिङ गर्ने उद्योगलाई ठूलो छूट
आइतबार, २७ भदौ २०७८

अटोमोबाइल व्यवसायीको छाता संगठन नेपाल अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले उद्योगमा दिएको छूटले नेपालमा थप उद्योग खुल्ने वातावरण बनेको बताए । ...

महिन्द्राका एकसाथ चार सोरुम सञ्चालन
आइतबार, २७ भदौ २०७८

कम्पनीले महिन्द्राको बिक्री, सेवा र स्पेयर पाट्र्स सेटअपसहितका सोरुम काठमाडौं, इटहरी, भरतपुर र भैरहवामा सञ्चालनमा ल्याएको हो । यससँगै ग्राहकले सोरुमबाट महिन्द्राका सवारी खरिद गर्न र अन्य सुविधा लिन सक्छन्...

मोटरसाइकलको वर्गिकरण परिवर्तन, सबै मोटरसाइकलको अन्तशुल्क बढ्यो
शनिबार, २६ भदौ २०७८

साथै, भन्सार शिर्षक नम्बर ८७.०३ र ८७.०४ रहेका अन्य तीन पाग्रे सवारीका साधनमा अन्तशुल्कमा १५ हजार लाग्ने भएको छ । त्यस्तै, भन्सार शिर्षक नम्बर ८७.०२, ८७.०३ र ८७.०४ अन्तरगत पर्ने...

आइएमई अटोमोटिभ्सले पायो बेस्ट पर्फमिङ् व्यापार अवार्ड
शुक्रबार, २५ भदौ २०७८

एस्कर्टस लिमिटेड इन्डियाद्धारा आयोजित छैठांै अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइएमई अटोमोटिभ्सलाई बेस्ट पर्फमिङ् व्यापार अवार्ड प्रदान गरिएको छ । हालै इन्डियामा आयोजित एक विशेष कार्यक्रमवीच एस्कर्टसका प्रमुख कार्यकारी अधिकृत अजय मन्दाहरद्धारा विश्वभरिका...

निशानले दक्षिण एसियामा ग्रीन मिशन सेसन आयोजना गर्ने
शुक्रबार, २५ भदौ २०७८

निसान लिफ ई भी विद्युतीय सवारी साधन सन् २०१० मा उत्पादन भएको थियो । निसान लिफ गाडीले समग्रमा  २.५ विलियन किलोलिटरको यात्रा तय गरिसकेका छन्, जसले १.२ मिलियन टन कार्वन...

हुण्डाईले ल्याएको छ “ हुण्डाई फेस्टिभ डिलाइट अफर, तीन लाखसम्म जित्न सकिने
विहीबार, २४ भदौ २०७८

लक्की ड्र मार्फत एक जनालाई बम्पर उपहारमा नयाँ Hyundai i20 गाडी, ३ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटको साथै स्क्रयाच कार्ड मार्फत  १ लाख रुपैयाँसम्मको थप नगद छुट रहेको कम्पनीले जनाएको...

बेनेलीको दशैं अफर, १ लाख रुपैयाँसम्म जित्ने मौका
बुधबार, २३ भदौ २०७८

मोटरसाइकल किनिसके पछि ग्राहकलाई ५ हजार रुपैयाँसम्मको अमेजिङ गिफ्ट प्रदान गरिने छ । यसवापत हेल्मेट र अन्य विभिन्न गिफ्ट प्रदान गरिने छ । विभिन्न प्रकारको गेम खेलाएर ग्राहकलाई यस्ता गिफ्ट...

‘सुजुकी पर्वोत्सव अफर’मा दुई लाखसम्म जित्न सकिने
सोमबार, २१ भदौ २०७८

सीजी होल्डिंगस अटोमोटिभ डिभिजनले ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, एक लाख पचास हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, बीस हजार रुपैयाँसम्म लोयोल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड...

चालक अनुमतिपत्रको लिखित परीक्षा शुरु
सोमबार, २१ भदौ २०७८

विभागले कोभिड–१९ महामारी बीचमा जनस्वास्थ्यको मापदण्ड अपनाएर ट्रायल परीक्षा सञ्चालन गर्ने मापदण्ड नै बनाएको छ । अनलाइन आवेदन भने दशैं पछि खोल्ने विभागले जनाएको छ । करिब ४ लाख परीक्षार्थीले...

दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण शुरु
आइतबार, २० भदौ २०७८

विभागले शुक्रबारबाट यो प्रावधान कार्यान्वयनमा ल्याएको हो । उनले भने, “अहिले यातायात  व्यवस्था विभागको कार्यालय, काठमाडौँको एकान्तकुना र महोत्तरीको बर्दिबासबाट परीक्षणकालीन सवारी चालक अनुमतिपत्र वितरण  सुरु गरिएको छ । अब...

यामाहा चाडपर्व अफरः स्योर सट ८ हजारदेखि १२ तोल सुनसम्म
विहीबार, १७ भदौ २०७८

यतिमात्र हैन बम्पर पुरस्कार त झन् खास रहेको छ र बम्पर पुरस्कार विजेता उपभोक्ताले लक्की ड्रको भन्दा ३ गुणा ज्यादा अर्थात् १२ तोला सुनको एक्का तास जितेर रेस फर द...

बजाजको नयाँ शोरुम अब बाह्रबिसेमा
विहीबार, १७ भदौ २०७८

नेपालमा सबैभन्दा अधिक विक्री हुने र विश्वाशीलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले बाह्रबिसेमा पनि शोरुम संचालनमा ल्याएको...

टिभिएसको दशैंतिहार तथा छट अफरः १० लाख नगददेखि प्रोटोन कारसम्म
विहीबार, १७ भदौ २०७८

योजना अन्तर्गत ग्राहकले टिभिएसको वाइक र स्कुटर नकिने पनि एक लाख रुपैयाँ जित्न सक्ने कम्पनीले जनाएको छ। त्यसका लागि अनलाइन tvsnepal.com/dashain को वेवसाइटमा गएर बाइक तथा स्कुटर खरिद गर्न पर्ने...

हराएका २४ मोटरसाइकल फेला
शनिबार, १२ भदौ २०७८

चोरी भएका मोटरसाइकलमध्ये अधिकांश पल्सर मोटरसाइकल रहेका छन् । चोरी भएका मोटरसाइकललाई ग्रामीण इलाकामा लगेर नम्बर प्लेट र स्वरूप परिवर्तन गर्ने, नक्कली कागजपत्र बनाएर बेचबिखन गर्ने गरेको पाइएको महाशाखा प्रमुख...

उपत्यकाका तीन वटै सर्भिस सेन्टरमा तीन दिन मोटरहेड विकेयर क्याम्प सञ्चालन हुने
विहीबार, १० भदौ २०७८

मोटरहेडले हालै धादिङ र मन्थलीमा थ्रीएस सेन्टरको शुभारम्भ गरेको छ । यो भन्दा पहिले काठमाडौं उपत्यकाको धोविघाट, टेकु, चाबहिल, बालाजु र सल्लाघारी तथा उपत्यका वाहिर इटहरी, चितवन, बुटवल, पोखरा, सुर्खेत...

एसबिआई बैंक र सिप्रदीबीच हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता
विहीबार, १० भदौ २०७८

उक्त समारोहमा बैंकका प्रमूख कर्जा अधिकृत विनोद कुमार ढुगेलका साथै सिप्रदी ट्रेडिङ प्रा.लका अन्य उच्चपदस्थ कर्मचारीहरुको उपस्थिति थियो ।यस बैंकले डड शाखा, ज्ञढ एक्स्६ेन्सन काउन्६र, ठ प्रादेशिक कार्यालय तथा १...

बजाजको दशैं अभियान “बजाज खुशी को ३ डोज”
मंगलबार, ०८ भदौ २०७८

ग्राहकहरुले बाइक किन्नुभन्दा पहिले रु १०,०००÷– सम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन् । त्यस बाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरीदको दौरानमा रु १,००,०००÷– सम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् र बम्पर अफरमा...

बजाजको नयाँ शोरुम अब धनुषामा
मंगलबार, ०१ भदौ २०७८

बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ ।...

अर्को राइड शेयरिङ एपले कमाउने मौका दिँदै
आइतबार, ३१ साउन २०७८

साहाराएप डाउनलोड गरी मोबाइल नम्बर सहितको आफ्नो व्यक्ति गत विवरण भरेर बाइक र गाडी छनौट गरी राइडरहरुले आफुलाई रजिस्टर गराउन सक्ने श्रेष्ठले जानकारी दिए । साथैग्राहकले पनिसाहारा एप डाउनलोड गरेर...

बनेपामा खोल्यो हाउजेको शोरुम, १५ हजार रुपैयाँ छुट
आइतबार, ३१ साउन २०७८

योग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ । इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्रि सर्भिस ६ पटकसम्म...

ड्राइभिङ लाइसेन्सका लागि लाखौं मानिस पर्खाइमा
शुक्रबार, २९ साउन २०७८

पछिल्लो समय कोभिड–१९ को नयाँ संक्रमण तीव्र रूपमा फैलिएकोसँगै सरकार तत्काल परीक्षा सञ्चालन नगर्नेमा पुगेको हो । विभागका महानिर्देशक नमराज घिमिरेले यसअघि साउन अन्तिमसम्ममा लाइसेन्सका लागि लिइने लिखित तथा प्रयोगात्मक...

एकै दिन ७५ युनिट स्कोडा कुशाकको डेलिभरी
बुधबार, २७ साउन २०७८

एक्टिभ एमटीको मूल्य ४९ लाख ९० हजार, एम्बिसन एमटी भेरियन्टको मूल्य ५३ लाख ९० हजार, एम्बिसन एटीको ५८ लाख ९० हजार, स्टाइल एमटी भेरियन्टको मूल्य ६० लाख ९० हजार  र...

अशोक लेलैण्डद्वारा एम्बुलेन्स हस्तान्तरण
सोमबार, २५ साउन २०७८

स्वास्थ्य सेवा, विशेष गरी आपतकालीन स्वाथ्य सेवाको पहुचलाई सहज बनाउन संस्थाद्धारा खरिद गरेको उनले बताए । आइएमई मोटर्सले दोस्त एम्बुलेन्स साथै एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु कर्पाेरेट सेल्सको माध्यमबाट विक्रीवितरण गर्दै...

टिभिएस एनटर्क १२५ को नेपाली बजारमा ५०,००० युनिटको बिक्री
बुधबार, २० साउन २०७८

सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो र त्यहाँदेखि यसले सधैँ आºनो स्थान सुनिश्चित राखेको छ। धेरै वर्षमा ब्रान्ड इन्डस्ट्रि फस्ट...

बहु प्रतिक्षित होण्डा सीबी ३५० आरएस नेपालमा, मूल्य कति ?
बुधबार, २० साउन २०७८

आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइकपारखीहरुको लागिनिर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइकडूअल टोन फ्यूल ट्ंयाकमा ब्ल्याक िवथपर्ल स्पोर्टस् एलो र पिन...

पोखरामा टीभीएस बीएस–भीआई एनटर्क १२५ सार्वजनिक
बुधबार, २० साउन २०७८

टीभीएस एनटर्क १२५ ब्लुटुथ जडान गरिएको स्कुटर हो । यसमा डिजिटल स्पिडोमिटर, नेभिगेसन एसिस्ट, टप स्पिड रेकर्डरलगायत सुविधा रहेको कम्पनीले जानकारी दिएको छ । टीभीएस एनटर्क १२५ डिस्क, ड्रम, रेस...

बढी भाडा लिने सार्वजनिक यातायातलाई कारबाही
आइतबार, १७ साउन २०७८

न्यूनतम चार किमी यात्रा गर्दा रु १४ भाडा तोकिएकामा हाल रु २० उठाउन थालेको यात्रुको भनाइ छ । अठ्ठाइस प्रतिशत भाडा बढेकाले रु २० लिएको सार्वजनिक यातायातका परिचालकको भनाइ छ...

होण्डा सीबी ३५० आर अब नेपालमा, मूल्य कति ?
आइतबार, १७ साउन २०७८

आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोनमा प्रिसियस ब्ल्याक विथ पर्ल स्पोर्टस्...

टाटाको नेक्जन नेपालमा सार्वजनिक, मूल्य कति होला ?
मंगलबार, १२ साउन २०७८

टाटाले नेपालका १५० स्थानमा डिसि चार्जिङ स्टेसन निर्माण गर्ने उद्देश्य राखेको उनले बताए । हाल देशका ८ स्थानमा चार्जिङ स्टेसन स्थापना गरिसकेको पनि सीइओ श्रेष्ठले जानकारी दिए । चार्जिङ स्टेसनको...

नाडाको अध्यक्षमा करण चौधरीको उम्मेदवारी घोषणा
मंगलबार, १२ साउन २०७८

सिजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसियशनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । हाल उनी नाडाको कार्यसमितिमा उपाध्यक्ष हुन् । ...

दशैं तिहार हुन्डाई परिवार अफरको विजेता घोषित
मंगलबार, १२ साउन २०७८

यसपालीको दशैं तिहार वेलकम टू हुन्डाई परिवार अफर अनुरुप पहिलो बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर १४४५, मैतीदेवी, काठमाडौँका श्याम प्रसाद पौडेलले हुन्डाई GRAND i10 NIOS (Magna) जितेका छन ।

मोटरहेडको अपग्रेडेड एमएच १५० बाइक बजारमा, मूल्य कति पर्छ ?
आइतबार, ०३ साउन २०७८

नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर...

६ लाख स्मार्ट लाइसेन्स प्रिन्ट हुन बाँकी, नयाँ लाइसेन्स दशैंअघि नखुल्ने
मंगलबार, २९ असार २०७८

७ लाख मानिसहरु अझै परिक्षा दिन पाएका छैनन् । दोस्रो कोरोना माहामारीका कारण निषेधाज्ञा जारी भएसंगै लाइसेन्सको परिक्षाहरु स्थगित भएका थिए । निषेधाज्ञा खुकुलो भए पनि हाल लाइसेन्सको आवेदन खुल्ला...

रेसिङ्ग र नियमित सवारीका हुने इटालियन मोटरसाइकल सार्वजनिक
विहीबार, २४ असार २०७८

सपुर भेलोचे ओरो मोटरसाइकल विश्व प्रसिद्ध इटालियन ब्रान्ड, एमभी अगस्टाको नि यो रेट्रो रेसरको एक बहिष्कृत संस्करण हो । एमभी अगस्टा एफ थ्रीबाट व्यत्ुपन्न, यसलेइन–लाइन तीन सिलिन्डर ईन्जिन रहेको कम्पनीले...

बीमा समितिले बेच्दै छ होन्डा डियो स्कुटर २९ हजारमै
विहीबार, २४ असार २०७८

होन्डा डियो स्कुटर २ थान, प्रिन्टर ३ थान, डेस्टप कम्प्युटर तथा मोनिटर २१ थान, इलेक्ट्रोनिक्स सामान ३६ थान, फर्निचर सामान ४२ था र कार्यालय सामान ३० थान लिलामीका लागि सूचना...

जिपको नयाँ कम्पास नेपालमा, के के छन विषेशता ?
विहीबार, २४ असार २०७८

नयाँ कम्पासमा रिभेम्प गरिएको ड्यासबोर्ड, नयाँ एसी भेन्ट, एचभीएसी कन्ट्रोलनयाँ कम्पासको  र बीचमा नयाँ १०.१ इन्चको टचस्क्रिन रहेको छ । त्यसैगरी, यसमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, डबल–स्टिच लेदर इन्सर्ट...

जापानीज विद्युतीय कारको बुकिङ्ग खुल्यो, मूल्य कति पर्छ ?
बुधबार, २३ असार २०७८

निर्माता कम्पनीको उद्देश्य समाजमा सवारी साधनमा परिवर्तन ल्याउनुका साथै शक्तिशाली र सजिलो सवारी साधन उपभोक्ता समक्ष पु¥याउनु हो । यसको मूल्य ५९ लाख ९९ हजार तोकिएको छ । ...

'अटोमोबाइल्स क्षेत्रका समस्या बुँदा गत रुपमा ल्याउ'
बुधबार, २३ असार २०७८

नाडाका महासचिव सुनिल रिजालले स्पेयर पार्टसहरुको आयात र एक्जीम कोडको नविकरण ५ बर्षसम्म हुन पर्ने धारणा राखेका थिए ।  नयाँ एक्जीम कोड लिदा बैंक ग्यारेण्टी राख्नु पर्ने भए पनि पुराना...

सुन्दर अटोले विद्युतीय गाडी एसेम्बल प्लान्ट खोल्दै
मंगलबार, २२ असार २०७८

नेपालमा निजीक्षेत्रबाट पहिलोपटक सार्वजनिक यातायातमा विद्युतीय बस चलाएको सुन्दर यातायात प्रालिअन्तर्गतको सुन्दर अटो इन्जिनीयरिङले एसेम्बल प्लान्ट स्थापना गर्ने भएको छ । साउनभित्र प्लान्टको शिलान्यास गर्नेगरी कम्पनीले तयारी थालेको हो ।