मारुती सुजुकी ह्याचब्याक वैगनआर यो दुई पेट्रोल ईन्जिनहरूमा उपलब्ध छन । १.०–लिटर–३ सिलिन्डर र १.२–लिटर ४–सिलिन्डर उपलब्ध छन । १.०–लिटर ईन्जिन २१.७९ केएमपीएल दिन्छ । जबकि १.२ लिटर ईन्जिनले २०.५२...
निशान मोटर इण्डियाका अध्यक्ष तथा दक्षिण एसिया बजारका इन्चार्ज सिनन ओजकोकका अनुसार निशासन म्यागनाइटले निशान नेस्क्टको नेपाली र विश्व बजारका लागि तय गरिएको रणनीतिमा नयाँ अध्यायको सुरुवात गर्दछ । ...
किनकी विद्युतीय गाडीको उत्पादन जति बढ्यो त्यतिनै चार्जीङ्ग स्पट बढाउनु पर्ने हुन्छ जसको लागि विद्युतको आवश्यता पर्दछ । भारतमा यदि विद्युतिय गाडिको उत्पादन बढ्यो भने उसलाई चाहिने विद्युत आपूर्तिको माग...
हराएको निबेदनको आधारमा सुचना संकलन एव सुराकी परिचालन गरि हराएको मोटरसाईकल र चोरीमा संलग्न ४ जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए...
बै साथीहरुले मेरो घरमा नै आएर हेर्न मन गरेकोले गर्दा आफ्नो सोरुममा एस जे मोटोको ग्यालरी खोलेको हो । हामी एसजे मोटो क्याफे ग्यालेरी ग्रान्ड लॉन्च घोषणा गर्न पाउँदा खुसी...
यस्तै गरी १५ हजार रुपैयाँ बराबरको लोयल्टी बोनस, एक लाख ४० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनसका साथै ६ वर्षको निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी दिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार...
भारतबाट आयात भएको यातायातको वस्तुमा त्यहाँको वित्त र मौद्रिक नीतिमा भएको परिर्वतनले नेपालको यतायात क्षेत्रको व्यापारमा असर पर्छ । भारतको बजेट वक्तव्यमा पुरानो गाडिलाई विस्थापित गरी नयाँ गाडि लिन प्रत्साहन...
नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा शनिबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट र्यालीसहित माइतीघर मण्डलामा भेला भएर उनीहरुले माग पूरा गर्न सरकारलाई सचेत गराएका हुन् । ...
‘एसेम्बिलिङ उद्योगको सञ्चालनदेखि ड्राइभ एसिस्ट टेक्नोलोजीसम्म आइपुग्दा फोर्डले १२० वर्षको अटोमोबाइल क्षेत्रमा नयाँ अन्वेषणको जग बसालेको छ,’ अल्फाबेटको सञ्चालकसमेत रहेका गुगलका सीईओ सुन्दर पिचाईले बताए । ...
साथै, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यसमा रहेको छ । जसमाएप्पलकार प्ले र एन्ड्रोइड अटो सपोर्ट हुन्छ । यसमा रहेको १८ इन्चको अलोय ह्वील र पूर्णत लेदर सिटले गाडीको इन्टेरियर र...
कैलाली, धनगढी उपमहानगरपालिका-२ स्थित सडकमा से।६ प ४४७९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-३ बस्ने ५९ वर्षीया फुलकेशरी चौधरीको आइतबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको...
उक्त सवारी बेवारिसे अवस्थामा बरामद गरी यस कार्यालयमा ल्याई राखिएकोमा हाल सम्म पनि उक्त सवारीको सवारी धनी आवश्यक पर्ने कागजात सहित हक दावी गर्न नआएको हुँदा आवश्यक कारवाहीको बीरगंज भन्सार...
बजाज अटो बजाज समूहको फ्ल्याग सीप कम्पनी हो । बजाज समूह भारतमा शीर्ष १० व्यापार घरानाहरुमध्ये एक हो । सन् १९२६ माभारतमा स्वतन्त्रताको लागि आन्दोलनको चरम सीमामा स्थापित यो समूहको...
कम्पनीले कुनचाहि मोडलको मूल्य बढेको हो भनेर अधिकारीक जानकारी चाहि दिएको छैन । तर, डिलरले भने अनुसार मारुतीकै धेरै जस्तो मोडल महँगो भएको जानकारी दिएको छ । अल्टो को मूल्य...
सुजुकी डिजायरको पहिलो पुस्ता एक दशकअघि नेपाली बजारमा ल्याएका थियौं। बेस्ट इन क्लास फीचर र कम्फर्टले गर्दा नेपालमा यो सबैभन्दा बढी मन पराइएको कार बन्न सफल भएको सीजी मोटोकर्पका कार्यकारी...
यहि माघ ५ गते धोबिघाट शोरुमबाटहोण्डा सिटीको दुई भेरियन्टहरुहोण्डा ख्ह् ऋख्त्रश्ह् ऋख्त्लन्च गरिएको छ ।नेपालीबजारमा होण्डा सिटी ख्ह् ऋख्त्को मूल्य रु. ६५लाख९० हजार र होण्डा सिटी श्ह् ऋख्त् को मूल्य...
ड्र विजेताहरूमा योग राज राई, शहिदभूमि, धनकुटा, निरन्जना चौधरी, नेपालगंज, राम बहादुर कामी, नेपालगंज, रहेका छन् । दशैं, तिहार, छठ र विश्वकर्मा पूजाको शुभ अवसरमा महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकहरूका...
राजेश कुमार पोदार, वासुदेव गुरूङ, कृष्णराज गिरी, दोर्जे लामा, विकाश गौतम, लक्ष्मी आचार्य, धुर्व बोलखे, पिङ्कि सितिखु, अन्जु गिरी, देव कुमार तामाङ, भुवन कुमार सुनार, बिकाश मगर र प्रवेश राईलाई...
मृत्यु हुनेमा धादिङ गल्छी गाउँपालिका घर भई काठमाडौं थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भई चन्द्रागिरि–१२ गुर्जुधारा बस्ने २५ वर्षीय सुवास गमाल रहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय...
प्रदेश ३-०२-०१५ प ३६०४ नम्वरको कालो रंगको १५० सी।सी।को पल्सर मोटरसाईकल पक्राउ परकोमा उक्त मोटरसाईकल वास्तविक नम्बर बा ९८ प ३९७६ रहेको अनुसन्धानबाट खुल्न आएको छ । ...
प्रहरीले विभिन्न मितिमा पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको भए पनि लामो समयसम्म रहेको लकडाउनका कारण ती सवारी साधनको मूल्याङ्कन हुन नसकेको स्वीकार्दैै भन्सार अधिकृत शैलेन्द्र अधिकारीले भने, “अब स्थिति सामान्य...
रतन टाटाको सुपरिवेक्षणमा टाटा समूहले ल्याण्ड रोभर, जगुआर, रेंजरोभर अधिग्रहण गर्यो । लखनकिया कार टाटा नानोको उपहार दिएर रतन टाटा पनि थिए । रतन टाटा विमान उडान र पियानो बजाउन...
करिब दुई महिनाअघि नेपाली बजारमा आएको सोनेट २५० युनिभटभन्दा बढी बिक्री भइसकेको छ । नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले गत वर्ष पुसमा सेल्टोस नेपाल ल्याएको...
जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको महाशाखाले जनाएको छ । ...
जीवनभर २५ गाडी बोक्नु भएका घलानले विसं २००६ देखि नै गाडी बोक्न शुरु गरेका थिए । उनले ९६ जनाले बोक्ने गाडी एक पटक मात्रै बोकेका थिए भने ६४ जनाले बोक्ने...
सार्वजनिक सवारी साधान सञ्चालनले शुक्रबार जोरविजोर प्रणालीको अवज्ञा गर्ने चेतावनी दिएपछि बिहीबार जिल्ला प्राशसन कार्यालय काठमाडौंमा बसेको यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सवारीमा जोर–बिजोर प्रणाली हटाउने निर्णय...
एम भि अगष्टामा सर्वोत्कृष्ट पर्फमेन्सका साथै प्रतिष्ठित डिजाईन रहेको छ र यसमा एडभान्स तथा उच्चस्तरीय पदार्थ र इन्जिनीयरिङ्ग टेक्नोलोजीप्रयोग गरिएको छ । एम भि अगष्टाको हरेक मोटरसाइकलहरु अटोमेसन नभई दक्ष...
भारतीय वाणिज्य विभागको संसदीय स्थायी समितिको उक्र प्रतिवेदन मंगलबार राज्यसभाका सभापति एम वेंकैया नायडू समक्ष पेश गरिएको छ । यस संसदीय समितिका अध्यक्ष तेलंगाना राष्ट्र समिति (टीआरएस) का सांसद केशव...
नेपालको एक प्रतिष्ठित ब्यबसायीक संस्था हिमालय अर्गनाइजेशन अर्न्तगतको हिमालय मोटोराड कम्पनीले नेपालमा एक पटकको फूलचार्जबाट १३० कि.मि गुड्ने केरेला अटोमोवाइल्स लिमिटेडद्वारा भारतमा निर्मित नीम-जी ईलेक्ट्रिक अटो नेपालको बजारमा ल्याएको छ...
दुर्घटनामा परी ज्यान गुमाउने तथा घाइते भएकाहरुको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट गए रातिनै प्रहरी निरीक्षक रविन्द्र चन्दको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।...
भौतिक विकास पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले प्रदेशवासीलाई यातायातमा सहुलियत दिन प्रदेशस्तरीय बस सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो । ती बस अहिले धनुषाको मिथिला नगरपालिका, ढल्केबरस्थित सिप्रदी कार्यालयमा राखिएको छ । ती...
फाइनान्सियल टाइम्सको रिपोर्टका अनुसार हाइब्रिड कारहरूलाई यस प्रतिबन्धबाट थप छुट पाउन्े सम्भावना रहेको छ । हाइब्रीड कारहरू इलेक्ट्रिक र फोसिल ईन्धनको मिश्रणको साथ चलाइन्छन् र २०३५ सम्म बेच्न सकिन्छ ।
प्रोटोनको सोरुम आकर्षक स्पेस सहितको छ भने प्रोटोनको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको छ । यसले नेपाली ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्नुका साथै एक आकर्षक गन्तव्यको रुपमा समेत आफ्नो पहिचान...
विंगसुट फाइलट÷वेस जम्पर/स्काई ड्राइभर/प्याराग्लाइडिङ इस्ट्रक्टर र टेंडम फायलट हुन । बीएमडब्ल्यू आईएन र डिजाईन वक्र्सको बीचमा कोलोब्रेशन गरेर यो कार बनाइएको हो । अब यो सुट लगाएर मानिस हावामा उड्न...
गाडिमा सामाजिक दूरी कायम गरि फेम्ली सिट र महिला सिट गरि दुई प्रकारका सिटको व्यवस्था मिलाइएको छ । गाडि आज बेलुका ७ बजे लुम्बिनीबाट छुट्ने छ । ८ बजे भैरहवाबाट...
बसको ठक्करबाट गम्भीर घाइते भएका लोहारको ओमसमाज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । श्रेष्ठमाथि सवारी तथा यातातात व्यवस्था ऐन, २०४९ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ...
मारुतीले भारतको अन्तरिक बजारमा कुल १,८२४४८ वटा सवारी साधन बिक्री गरेको छ । यसको मतलब कम्पनीले गत वर्षको सोहि अवधिको तुलनामा १८.९ प्रतिशतले वृद्धि गरेको छ । टाटा मोटर्सको वार्षिक...
यो हालको मोडेलभन्दा आकारमा ठुलो देखिन्छ । यो कम्पनीको हार्टेक्ट प्लेटफर्ममा आधारित हुनेछ र यसको आन्तरिक(बाह्य क्षेत्रमा धेरै ठूला परिवर्तनहरू देखिने छ । पावरट्रिनले हाल १.० समान सिरिजको इञ्जिनमा के...
उपहारहरु वितरण कार्यक्रम अन्तर्गत नेपालभरीका च्यानल पार्टनरहरुको रोजाइ अनुसार नगद, स्मार्टफोन र होम एप्लाइन्सेस लगाएतका सामानहरु वितरण गरिएको हो । ...
हुन्डाई कोरोनामहामारीको समयमापनिआफ्नो ब्राण्ड मुल्य वृद्धि गर्ने कम्पनीबनेको छ ।जस्का कारण कम्पनीको रेन्किङ पहिलो वर्षको तुलनमा एक स्थानको वृद्धि भई विश्वव्यापी मोटर वाहन कम्पनीहरूमध्ये पाँचौंमा पुगेको छ । ...
जगदम्बा मोटर्सले हाल चाडपर्वको अवसरमा ‘टीभीएस दशैंको आशा’ नामक स्किम सार्वजनिक गरेका कारण अटो बजारमा यसको चर्चा रहेको छ । यस योजनामा सहभागिता जनाउन टिभिएसको मोटरसाइकल खरिद गरेकै हुनु पर्ने...
उक्त “बिग, बोल्ड, ब्युटिफुल” एस.यु.भि.मा स्पोर्टी लुक्स सहितएल.ई.डी. हेडल्याम्प, एल.ई.डी. डी.आर.एल., फ्लोटिङ्ग रुफ, डुवल टोन बडी पेन्ट, डुवल टोन रियर बम्पर जस्ता विशेषताहरु समावेश भएको कम्पनीले जनाएको छ । ...
कार्तिक १ गते घटस्थापनामा काठमाडौंको महालक्ष्मी स्थान, सानोभर्याङ, महाराजगञ्ज सहित बनेपा, नेपालगञ्ज, कावासोती, तुलसीपुर, फत्तेपुर, भण्डारा, त्रिशुली, उर्लाबारी र अर्घाखाचीमा नयाँ शोरुम थपिएका कम्पनीले जनाएको छ । यी शोरुमसहित अब...
पक्राउ पर्नेहरुमा देवानगंज गाउँपालिका(३ बस्ने २१ वर्षीय मनोज मेहता र सोही ठाउँ बस्ने २० वर्षीय रमेश मेहता रहेका छन् । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको...
उक्त कार्यक्रममा सहायता कक्षका साथै हरेक कक्षमा उपस्थितहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका तथा नेपाल प्रहरीका कर्मचारीहरुलाई स्यनिटैजर, मास्क, फेस भाइजर, डिसिन्फेक्टेन्ट हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । ...
आफ्नो सेग्मेन्टमा सर्वाधिक २१० एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस कारमाएड्भान्स इन्टिगे्रटेड ीभ्म् हेड ल्याम्पस्, इनलाइन ीभ्म् फगल्याम्पस्, फ्रन्ट पार्किङ्ग सेन्सर, पुस बटन गियर सिस्टम, प्यानोरोमा सनरुफ, स्मार्ट प्भथभिकक भ्लतचथ ,...
निशान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ विद्युतीय गाडि हो र यो गाडि बिध्युतीय गाडि मार्केटमा ग्लोबल लिडर पनि बन्न पुगिसकेको छ। निशान लिफ निसानको विद्युतीय गाडिहरुमा सबैभन्दा उन्नत कार भएको...
ट्राफिक प्रवक्ता रामेश्वरप्रसाद यादवले असोजमा ६ लाख २७ हजार यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिए। सोही अवधिमा ६ लाख १४ हजार जना भित्रिए। लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात असोज १...
वृद्धि गरिएको उक्त भाडा मन्त्रिपरिष्दको असोज २६ को निर्णयले घटाएर पूर्ववत् कायम गरेको थियो । व्यवसायीले शनिबारबाट पूर्ण सिट क्षमतामै यात्रु राखेका छन् । ...
एसआइएमको तथ्याङ्कमा सेप्टेम्बरमा कारको विक्री अघिल्लो वर्षको सोही महिनासम्मको तुलनामा २८.९२ प्रतिशतले वृद्धि भएको र यातायातका लागि प्रयोग हुने जीप तथा अन्य सार्वजनिक सवारी साधनको विक्री २४.५० प्रतिशतले बढेको उल्लेख...