aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
अख्तियारले स्टिङ अपरेशन गर्न नपाउने सर्वोच्चको फैसला
बुधबार, ०८ बैशाख २०७८

सर्वोच्च अदालतको संवैधानिक इजालासले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्टिङ अपेशन गर्न नपाउने फैसला गरेको छ । घुस लिने व्यक्ति पक्राउ गर्न आयोगले स्टिङ अपरेसनबाट संकलन गरेको प्रमाण ग्रहण नहुने सर्वोच्चले...

एउटै व्यक्तिबाट १३ वटा स्टिङ अपरेसन
सोमबार, ०६ बैशाख २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने स्टिङ अपरेसनलाई केही व्यक्तिले ‘धन्दा’ बनाउन थालेको पाइएको छ। अदालतमा पुगेको कागजातका आधारमा एउटै व्यक्तिले १३ वटासम्म स्टिङ अपरेसन गराएका छन्। तिनले कृत्रिम सेवाग्राहीका रूपमा...

हरिवन मालपोत कार्यालयका दुई कर्मचारी अख्तियारको फन्दामा
विहीबार, २३ पुस २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिवासबाट खटिएको अख्तियारको टोलीले मालपोत कार्यालय हरिवनका नायबसुब्बा बेदनिधि बराल र कार्यालय परिसरमा बसेर लेखापढीको काम गर्ने हरिवन नगरपालिका–२ का रामसुन्दर महतोलाई ११ हजार...

घुसकाण्डमा फसेकाहरु नै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा
मंगलबार, ३० मंसिर २०७७

देशमा भ्रष्टाचार नियन्त्रणका लागि गठन गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा नियुक्ति पाएकाहरू विवादित हुन थालेका छन्। योग्यता नपुगेका लोकमानसिंह कार्की हुन् वा घुसकाण्डमा फसेका राजनारायण पाठक वा ललिता निवास काण्डमा...

अख्तियारको ‘स्टिङ अप्रेसन’सम्बन्धी विवादको सुनुवाइ पूरा
विहीबार, २५ मंसिर २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाउँदै आएको ‘स्टिङ अप्रेसन’सम्बन्धी विवादमा सर्वोच्चले सुनुवाइ पूरा गरेको छ । अधिवक्ता विष्णुप्रसाद घिमिरेले अख्तियारले चलाउँदै आएको स्टिङ अप्रेसन गैरकानुनी भएको भन्दै दायर गरेको रिटमाथि प्रधानन्यायाधीश...

ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनलाई अख्तियारले भन्यो–सही छैन
बुधबार, १७ मंसिर २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणका लागि निरन्तर सक्रियताका साथ काम गरिरहेको छ र सरकारले त्यसमा कुनै अवरोध नगरेको स्पष्ट पारेको छ । भ्रष्टाचार समृद्धिको बाधक भएकाले देशलाई भ्रष्टाचारमुक्त पार्नु...

अख्तियारको ३० ‘स्टिङ अपरेसन’ सहसचिवसमेत पक्राउ
आइतबार, २३ कार्तिक २०७७

आरोपित राना र झालाई असोज २५ गते आयोगको केन्द्रीय कार्यालय टङ्गालले बिगो रु दुई लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप जरिवाना र कैद सजाय मागदाबी गरी विषेश अदालतमा...

अख्तियारका २० जना कर्मचारीमा कोरोना संक्रमण
विहीबार, २२ साउन २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस ९कोभिड–१९०को सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० जना...

अख्तियार अनुसन्धान आयोगमा उजुरीको चाङ
शुक्रबार, ०९ साउन २०७७

पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा उजुरी गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको छ । विगतमा भन्दा मुलुकमा संघीयता प्राप्ति पछिको ३ तहको सरकार बनेपछि व्यापाक रुपमा भ्रष्टाचार मौलाउँदै गएको...

दुई विशिष्ट श्रेणीका राष्ट्र सेवक कर्मचारीसहित २०८ कारवाहीमा
आइतबार, ०४ साउन २०७७

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा २ सय ८ जना कर्मचारीलाई कारवाही गर्न सिफारिस गरेको छ । आयोगले दुई विशिष्ट श्रेणीको कर्मचारीसहित २ सय ८ जनालाई कारवाही प्रक्रिया अघि...

‘अख्तियारको क्षेत्राधिकारबाट निजी क्षेत्र हटाइँदै’
बुधबार, १७ असार २०७७

आयोग ऐन संशोधन विधेयक र भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकका प्रतिवेदन परिमार्जन गरेर विधेयक पारित गर्न लागिएको हो । प्रस्तावित व्यवस्थाप्रति आलोचना भएपछि उक्त व्यवस्था हटाएर विधेयक पारितको प्रक्रिया अघि...

‘निजी क्षेत्रमा अख्तियार पसाउनुको औचित्य छैन’
सोमबार, १५ असार २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई अख्तियार पसाउनुको औतित्य नभएको बताएका छन् । नेपाल उद्योग परिसंघको १७ औं साधारण सभाको अवसरमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई नियमन गर्ने धेरै निकायहरु रहेकोले...

निजी क्षेत्रलाई गलहत्याउने किसिमकाे अख्तियार विधेयक रोक्ने नेकपाको निर्णय
बुधबार, १० असार २०७७

सत्तारुढ नेकपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक अघि नबढाउने निर्णय गरेको छ । अख्तियारको क्षेत्राधिकारमा निजी क्षेत्रलाई समेत समेट्न खोजेपछि चौतर्फी विरोध भइरहेका...

नेपाल विद्युत प्राधिकरणका ८ जना कर्मचारी विरुद्ध ३५ लाखभन्दा बढीको मुद्दा
मंगलबार, ०९ असार २०७७

नेपाल विद्युत प्राधिकरण जनकपुर अन्तर्गत बर्दिवास शाखाका इञ्चार्ज सञ्जीव शर्मासहित ८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु बिरुद्ध आज विशेष अदालतमा मुद्दा...

अख्तियारको क्षेत्राधिकार बढाउन प्रस्ताव, के-के थपिँदैछन् ?
मंगलबार, ०९ असार २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पब्लिक कम्पनी तथा निश्चित निजी क्षेत्रका अनियमितता पनि हेर्न पाउने गरी ऐन संशोधन अगाडि बढेको छ । सर्वसाधारणमा सेयर जारी गरेका कम्पनीसमेत अब अख्तियारको अधिकार क्षेत्रभित्र...

घुस बुझाउने कर्मचारी अख्तियारको फन्दामा
बुधबार, ०७ जेठ २०७७

यो घटनाको सामान्य जानकारी पाएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ठाडो आदेश दिदै घटनामा संलग्नलाई अख्तियारमा बुझाउन निर्देशन दिनु भएको थियो । लगत्तै अख्तियारको इटहरीस्थित कार्यालयले झा लाई प्रक्राउ...

राष्ट्रिय सर्तकता केन्द्र अनुगमन : ६८ आयोजना गुणस्तरहीन, अख्तियारको छानबिनमा १२ आयोजना
शुक्रबार, २४ माघ २०७६

राष्ट्रिय सर्तकता केन्द्रले प्राविधिक परीक्षण गरेका ११ राष्ट्रिय गौरवसहित ६८ आयोजना गुणस्तरहीन पाइएको छ। गुणस्तरहीन १२ आयोजनाको छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फाइल पठाएको छ। ...

अख्तियार बाटै भष्ट्राचारको फायल गायब !
शुक्रबार, १७ माघ २०७६

२३ कात्तिक २०७५ र ३० असार २०७६ को निर्णयको कागज फेला नपरेको भनी जवाफ पठाएकोप्रति सर्वोच्चले ध्यानाकर्षण गराउँदै अन्तिमपटक यसको जवाफ पठाउन भनेको छ । सर्वोच्चले भनेको छ, ‘सामान्य प्राविधिक...

गाउँका सिंहदरबारमा अख्तियारको धावा
विहीबार, १६ माघ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय स्थानीय तहमा हुने भ्र्रष्टाचारविरुद्धको निगरानीलाई तीव्रता दिन थालेको छ । स्थानीय तहमा भ्रष्टाचार बढेको भन्दै सेवाग्राहीबाट गुनासो आउने क्रम बढेपछि अख्तियारले स्थानीय तहसम्मै पुगेर...

आफ्नो सजिलोका लागि अख्तियारको क्षेत्राधिकार खुम्च्याउँदै छ सरकार
विहीबार, ०९ माघ २०७६

भ्रष्टाचार नियन्त्रणका लागि गठित संवैधानिक आयोगलाई थप संकुचित बनाउने गरी सरकारले दुई ऐनको संशोधन विधेयक संघीय संसद्मा दर्ता गरेको छ। विधेयक जस्ताको तस्तै पारित भए संघीय र प्रादेशिक सरकारले...

अख्तियारको फन्दामा पुर्वसांसद यादव
विहीबार, ०२ माघ २०७६

यादवले पूर्वाधार विकास कार्यालय सिरहाका तत्कालीन कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइतसमेतको संलग्नतामा फर्जी समिति गठन गरी २५ लाख हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोपपत्रमा उल्लेख छ। ...

मन्त्रालय नै अख्तियारको छानबिनमा, पाँच कार्यक्रमका कागजपत्र नियन्त्रणमा
बुधबार, ०१ माघ २०७६

स्थापनाको दुई वर्ष नपुग्दै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका पाँच कार्यक्रमका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । ...

नीतिगत भष्ट्राचार रोक्न अख्तियारले गर्यो यस्तो माग
मंगलबार, २९ पुस २०७६

अख्तियार प्रमुख नवीनकुमार घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ०७५/७६ को प्रतिवेदनमा मन्त्रिपरिषद् वा त्यसको कुनै समितिबाट भएका नीतिगत निर्णय अनुसन्धान तहकिकात नहुने कानुनी व्यवस्थाका कारण नीतिगत भ्रष्टाचार बढेको उल्लेख छ।

अख्तियारमा बसेर गएकाहरु नै धमाधम भ्रष्टाचार मुद्दामा तानिदैै
विहीबार, २६ मंसिर २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक घुस प्रकरणमा मुछिएपछि उनीमाथि विशेष अदालतमा मुद्दा दर्ता भयो । विशेष अदालतले ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा पाठकसँग ७८ लाख नै धरौटी...

बालुवाटार जग्गा प्रकरणबारे बयानका लागि अख्तियारले थप ५८ जना तानिए (सूचनासहित)
बुधबार, १८ भदौ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास जग्गा अनियमितता प्रकरणमा थप ५८ जनालाई बयानका लागि बोलाएको छ । जग्गा प्रकरणबारे छानबिन गरिरहेको आयोगले सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र उपस्थित...

अख्तियारको खालि आयुक्तमा नियुक्त हुन यी व्यक्तिको चलखेल शुरु
विहीबार, १२ भदौ २०७६

अर्याललाई नै आयुक्त बनाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले पनि आश्वासन दिएका छन् । महासेठ महतोका बहिनी ज्वाँइसमेत हुन् । लोकमानसिंह कार्की अख्तियारको प्रमुख छँदा अर्यालविरुद्ध अकूत सम्पत्तिमा मुद्दा परेको...

मालपोतका हाकिम घुस सहित पक्राउ
विहीबार, ०५ भदौ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीमा कार्यरत मालपोत कार्यालयका अधिकृतलाई घुससहित नियन्त्रणमा लिएको छ । आयोगले मालपोत अधिकृत अविनाश कुँवरलाई ५९ हजार रुपियाँ घुससहित नियन्त्रणमा लिएको हो। ...

अख्तियारले इतिहास ‘ब्रेक’ गर्ने, १५ सयको हुँदैछ निदहराम
बुधबार, ०४ भदौ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ हजार ५ सयभन्दा उजुरीको विस्तृत अनुसन्धान गरिरहेको छ। अनुसन्धानले इतिहास ‘ब्रेक’ गर्ने अवस्था रहेको प्रमुख आयुक्त नवीनकुमार घिमिरेको भनाइ छ। ...

काटीदैछ अख्तियारको अधिकार, भ्रष्ट्राचारलाई बैधानिकता दिने तयारीमा सरकार
बुधबार, १५ साउन २०७६

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संसोधन गर्न बनेको विद्येयकमा मन्त्रिपरिषद् र मन्त्रिपरिषद्का समितिले गरेको कुनै पनि निर्णयलाई अख्तियारले हेर्न नपाउने प्रावधान राखेको छ । ...

मालपोत कार्यालयका सुब्बा ठाकुरसहित दुई अख्तियारकाे फन्दामा
सोमबार, १३ साउन २०७६

५ हजार घुससहित दुई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई कर्मचारीलाई पक्राउ गरेको छ ।  सिरहा मालपोत कार्यालयका सुब्बा मिथिलेश ठाकुर  र लेखापढी व्यवसायी राजवंशी चौधरीलाई बर्दिबासस्थित कार्यालयबाट खटिएको अख्तियार...

कामपाका नायव सुब्बा सोती अख्तियारकाे फन्दामा
विहीबार, ०९ साउन २०७६

काठमाडौं महानगरपालिका, सामाजिक विकास विभाग, बबरमहलका नायव सुब्बा कृष्ण प्रसाद सोतीले भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । ...

अकुत सम्पत्तिमा डेढ सयमाथि छानबिन
विहीबार, ०९ साउन २०७६

भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र आयोगबाट भइरहेका कार्यसम्पादनका विषयमा बुधबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा प्रमुख आयुक्त नविन घिमिरेले व्यक्तिको सार्वजनिक प्रतिष्ठा र अनुसन्धानमा असर पुग्ने भएकाले उनीहरुको विवरण सार्वजनिक नगरिएको...