aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
अक्सिजन र सिलिन्डर व्यवस्थापनमा मुलुककै ध्यान केन्द्रित
आइतबार, ०२ जेठ २०७८

विश्व्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको वृद्धिसँगै अधिकांश क्षेत्रमा अक्सिजन र सिलिन्डर अभाव भएपछि त्यसको उचित व्यवस्थापनमा मुलुक कै ध्यान केन्द्रित भएको छ । सरकारीस्तरबाट नयाँ सिलिन्डर ल्याउने र अनावश्यक...

मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर प्राप्त
आइतबार, ०२ जेठ २०७८

५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा  सहयोगस्वरुप प्राप्त सिलिण्डर  निगमको वाइड बडी ए ३३० जहाजले शनिबार साँझ काठमाडौँ ल्याएको हो...

कम्तिमा सय वेड भएका सबै निजि अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नूः स्वास्थ्य मन्त्रालय
विहीबार, ३० बैशाख २०७८

कोरोना भाइरसको संक्रमण तिव्र गतिमा बढ्दै गएको वर्तमान अवस्थामा जटिल प्रकृतीका संक्रमितको चाप र मृत्युदर बढेको अवगतै छ । जटिल प्रकृतिका संक्रमितहरुको उपचारका लागि अतिआवश्यक पर्ने मेडिकल अक्सिजनको माग दिनानुदिन...

मस्कटबाट ६ सय अक्सिजन सिलिण्डर शनिबार ल्याइने
विहीबार, ३० बैशाख २०७८

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ । गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने...

सरकारले अक्सिजन आफै उत्पादन गर्ने
विहीबार, ३० बैशाख २०७८

विभागका महानिर्देशक, स्वास्थ्य सेवा विभागका महानिर्देशक, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षलगायत विभिन्न निजी क्षेत्र तथा जनप्रतिनिधिको सहभागिता रहेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता किरण राज आचार्यले...

भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी
बुधबार, २९ बैशाख २०७८

जिल्लावासीका एउटै आधार बनेको भक्तपुर अस्पतालमा मङ्गलबार साँझदेखि नै अक्सिजन सकिँदा निकै समस्या परेको छ । अक्सिजनका लागि २४ घण्टा अघिदेखि नै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमदेखि अस्पताल प्रशासनसम्म...

अक्सिजनको माग उत्पादनभन्दा दोब्बर
मंगलबार, २८ बैशाख २०७८

नेपालमा अहिले अक्सिजनको माग उत्पादन भन्दा दोब्बर छ । कोभिड–१९  संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो सचिवालयका संयोजक तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव...

अब अक्सिजन सिसिएमसीले उपलब्ध गराउने
सोमबार, २७ बैशाख २०७८

यसअघि सङ्क्रमितका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्थापन अस्पताललाई मन्त्रालय गर्ने गरेको थियो ।  “मन्त्रालयको तथ्याङ्कमा आधारित रही देशभरका अस्पतालमा अक्सिजनको आवश्यकतामा आधारमा वितरण व्यवस्थापन सिसिएमसीबाट गर्ने व्यवस्था मिलाउने निर्णय भएको...

स्वास्थ्य मन्त्रालयको निर्णयले उपचाररत कोभिड बिरामीले अक्सिजन नपाउने त्रास
आइतबार, २६ बैशाख २०७८

अहिले काठमाण्डौका सबै निजी अस्पतालहरुले कोभिड अस्पतालको रुपमा सेवा रुपान्तरण गरिरहेका छन् । अस्पतालमा भर्ना भएकामध्ये ८० प्रतिशत बढी बिरामीलाई अक्सिजन अनिवार्य छ । यस्तो अवस्थामा अक्सिजनको आपूर्ति नै गडबड...

असारसम्ममा ४ अर्ब लिटर अक्सिजन खपत हुने अनुमान
शनिबार, २५ बैशाख २०७८

वैशाख मसान्तसम्म ७ हजार ६ सय १६, जेठ मसान्तसम्म १० हजार ७५ र असार मसान्तसम्म १२ हजार ३ सय २६ जनालाई साधारण अक्सिजन बेड आवश्यक पर्न सक्नेछ । ...

निर्माणाधीन आयोजनाको अक्सिजन सिलिण्डर उपलब्ध गराउन  आग्रह
शुक्रबार, २४ बैशाख २०७८

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहअनुसार आ–आफ्नो स्थानबाट स्वास्थ्य क्षेत्रमा सक्दो सहयोग गर्नुपर्ने अवस्था रहेकाले निजी क्षेत्रबाट सञ्चालनमा रहेका निर्माणाधिन आयोजननामा प्रयोग भएका अक्सिजन सिलिण्डर उपलब्ध गराइदिन आग्रह गरिएको हो...

अब अक्सिजन उद्योगमा प्रहरी सुरक्षा
बुधबार, २२ बैशाख २०७८

गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै अक्सिजनको दुरुपयोग रोक्न र सही ठाउँमा उपयोग हुने गरी सुरक्षाको प्रबन्ध मिलाउन भन्दै परिपत्र गरेपछि यसको आवश्यक निगरानी प्रहरीले गर्न...

प्राकृतिक रुपमा नै अक्सिजन बढाउन के गर्ने ?
मंगलबार, २१ बैशाख २०७८

श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा. रक्षा पाण्डेका अनुसार फोक्सोको सबभन्दा गह्रौं भाग हाम्रो पछिल्तिर हुन्छ । त्यसैले उत्तानो पारेर राख्दा बिरामीलाई पर्याप्त अक्सिजन तान्न कठिन हुन्छ भने घोप्टो पार्दा...

अक्सिजनको अवैध कारोबार गर्नेलाई कारवाही गर्छौः प्रधानमन्त्री ओली
सोमबार, २० बैशाख २०७८

प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथाममा सवै सरकारी संयन्त्र र स्रोत साधन परिचालन गर्ने भन्दै अस्पतालहरुले अस्पतालहरुले शैयाया लुकाएमा कारवाही हुने पनि बताए । ‘कुनै अस्पतालले विवरण पुरा नपठाइ शैया...

भारतमा अब घर घरमा महिन्द्राले अक्सिजन पुर्‍याउने
आइतबार, १९ बैशाख २०७८

यस क्रममा आफूलाई जोड्दै महिन्द्रा एण्ड महिन्द्राले 'अक्सिजन अन व्हील' पहल सुरु गरेको छ। महिन्द्रा समूहको महिन्द्रा लजिस्टिकले यस पहललाई चलाउने छ। ...

अक्सिजन बढाउने घरेलु विधि कति सही, कति गलत ?
शुक्रबार, १७ बैशाख २०७८

कोभिड-१९ को उपचार र शरीरमा अक्सिजनको स्तर कसरी बढाउने भनेर देखाउँदै सोसल मिडिया प्लेटफार्ममा यी दिनहरूमा घरेलु उपचार विधिको बाढी नै आएको छ। ...

अक्सिजनको अभाव टार्न सिलिन्डरको विकल्प 'कन्सन्ट्रेटर' हुनसक्छ ?
शुक्रबार, १७ बैशाख २०७८

कोरोना विरुद्धको लडाइँमा अनपेक्षित सफलता हात पारेको देश चीनले महामारीबाट हायल कायल भएको अर्को मुलुक भारतलाई २५ हजार थान अक्सिजन कन्सन्ट्रेटर पठाएर सहयोग गर्ने घोषणा बिहीबार गर्‍यो। भारतका प्रधानमन्त्री नरेन्द्र...

एयर लिफ्टिङ गरेर अक्सिजन सिलिन्डर ल्याउन सरकारसँग माग
विहीबार, १६ बैशाख २०७८

सिलिन्डर आयातमा कर छुटको माग अक्सिजन उत्पादकहरूको थियो जसलाई सरकारले क्याबिनेट निर्णय मार्फत नै पुरा गरिसकेको छ। तथापि तुरुन्तै आवश्यक सिलिन्डर भित्राउन नसकिने उनीहरूले बताएका छन्। ...

अक्सिजन सिलिन्डर अपर्याप्त
बुधबार, १५ बैशाख २०७८

गम्भीर प्रकृतिका कोरोना संक्रमितका लागि अत्यावश्यक मानिएको अक्सिजन आवश्यकताअनुसार भए पनि बजारमा सिलिन्डर अभाव खड्किन थालेको छ । ...

अस्पतालले झुक्काएका कारण अक्सिजन अभाव हुन सक्छः उद्योगी
मंगलबार, १४ बैशाख २०७८

अक्सिजनको अभावका कारण कोरोना सङ्क्रमितको ज्यान जान सक्ने त्रास बढिरहेको बेला अक्सिजन उत्पादकहरूले भने त्यस्तो अवस्था आएमा अस्पतालहरूलाई नै दोषी करार गरिनु पर्ने बताएका छन् । कतिपय अस्पतालहरूले आफै अक्सिजन...

अक्सिजन सिलिन्डर आयातमा सहजीकरण गर्न माग
मंगलबार, १४ बैशाख २०७८

कोरोना सन्त्रास बढ्दै गए आवश्यक पर्ने अक्सिजनको आपूर्ति प्रणालीमा समस्या आउने भन्दै अक्सिजन उत्पादक कम्पनीका सञ्चालकले तत्काल सिलिन्डर आयातमा सरकारी सहजीकरणको माग गरेका छन् । अक्सिजन नेपालमै उत्पादन हुने भए...

अक्सिजनको अभाव हुन नदिन निर्यातका लागि भन्सार छुटको माग
आइतबार, १२ बैशाख २०७८

दैनिक २५ सयभन्दा बढी कोभिडका बिरामी थपिँदै गएको र अक्सिजनको अभाव हुने खतरा बढेपछि २० हजार थान अक्सिजन सिलिन्डर जोहो गर्न लागिएको हो । त्यस्ता सिलिन्डर निजी कम्पनीहरूलाई सहुलियतमा विदेशबाट...

नेपालबाट धमाधम अक्सिजन भारततिर
शुक्रबार, १० बैशाख २०७८

कोभिड १९ संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिएसँगै नेपालबाट अक्सिजन भारत निर्यात हुन थालेको छ । भारतमा संक्रमितको संख्या ह्वातै बढेर अक्सिजन अभाव देखिन थालेपछि निकासीका लागि केही व्यवसायीले यहाँका...

अक्सिजन भर्न पोखरा पुग्नुपर्ने समस्या हट्यो
बुधबार, १५ पुस २०७७

हावालाई प्रशोधन गरेर अक्सिजनलाई सिलिण्डरमा भर्न मिल्ने उपकरण जडान गरिएको छ । एक पटकमा तीनवटा सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ । अक्सिजन उत्पादन केन्द्रको पूर्वाधार निर्माण र औजार खरिद तथा जडान...