aarthiknews.com शुक्रबार, २३ जेठ २०७७   Friday, 05 June, 2020
 
Tansen_cement
hulas Remite

बलात्कारका आरोपी सिद्धबाबा आइसियूबाटै पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ मंसिर २०७६
Sunrise
बलात्कारका आरोपी सिद्धबाबा आइसियूबाटै पक्राउ
LBEF

काठमाडौं । बलात्कारकोे आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहदुर गिरलिाई प्रहरीले नर्सिङहोमको आइसियूबाटै पक्राउ गरेको छ । प्रहरीले उपचारको क्रममा सुनसरी स्थिति नर्सिङहोमको आइसियूमा भर्ना भएका गिरीलाई विहान ४ बजे पक्राउ गरेको हो । 

बलात्कार आरोपी गिरीलाई प्रहरीले आइतबार नै नियन्त्रणमा लिन खोजे पनि उनका अनुयायी भन्नेहरुले अवरोध गरेपछि प्रहरीले पक्राउ गर्न सकेको थिइन ।  पक्राउबाट बच्चलाई  विराट नर्सिङ होममा  हृदयघात भएको बाहाना बनाएर आईसीयूमा भर्ना भएका थिए । उनीमाथि आफ्नै अनुयायी बलात्कार गरेको आरोप लागेको छ । 

प्रतिक्रिया दिनुहोस