हुन्डाई “WINTER DELIGHT” योजना  आकर्षक नगद छुट - Aarthiknews
aarthiknews.com शुक्रबार, २७ मंसिर २०७६   Friday, 13 December, 2019
 
Bajaj_Bike

हुन्डाई “WINTER DELIGHT” योजना  आकर्षक नगद छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ मंसिर २०७६
Sunrise bank
हुन्डाई “WINTER DELIGHT”  योजना  आकर्षक नगद छुट
LBEF
NCH-IPS

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले “हुन्डाई“WINTER DELIGHT” ” योजना ल्याएको छ । यस योजना मार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर पाँउने कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निशुल्क १ वर्ष सम्मको बिमा, आकर्षक एक्सचेन्ज बोनस,स्पट् एक्सचेन्ज तथा मुल्याँङ्कनको सुबिधा र एक वर्षसम्मको निशुल्क सडक कर (चालु आ.व.)  समेत प्राप्त गर्न सक्नेछन् । साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिने कम्पनीले बताएको छ । 
 

प्रतिक्रिया दिनुहोस