सुनको मूल्य फेरि बढ्यो - Aarthiknews
aarthiknews.com शुक्रबार, २७ मंसिर २०७६   Friday, 13 December, 2019
 
Bajaj_Bike

सुनको मूल्य फेरि बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ मंसिर २०७६
Sunrise bank
सुनको मूल्य फेरि बढ्यो
LBEF
NCH-IPS

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य रु ३०० ले बढेको छ।  चाँदीको मूल्य भने स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार ६०० मा कारोबार भएको हो । शुक्रबार छापावाल सुनको मूल्य ७१ हजार ३०० रहेको थियो । 

यस्तै आइतबार तेजावी सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ । 

 चाँदी भने शुक्रबारकै मूल्य रु ८५५ मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस