शीर्षकहरू

रवि लामिछानेलाई पोखरा पुर्याइयो

रवि लामिछानेलाई पोखरा पुर्याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने फेरि पोखरा पर्याएका छन ।  सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा बुधबार बयान सकिएपछि राति ३ः३० बजे पोखरा ल्याइएको हो ।

 लामिछानेलाई पुन म्याद थप गरेपछि पर्सा लैजाने प्रहरीको तयारी छ ।  लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध पर्साबाट सिन पक्राउ पुर्जी जारी भएको छ ।