शीर्षकहरू

नेपाल पे क्यूआर र आइसिटी अवार्डबीच सहकार्य

नेपाल पे क्यूआर र आइसिटी अवार्डबीच सहकार्य

काठमाडौं ।नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नेपाल पे क्यूआर र आइसिटी अवार्डबीच सहकार्य हुने भएको छ ।

यसका लागि एनसीएचएल र आइसिटी अवार्डबीच सहकार्य सम्बन्धि सम्झौता भएको हो । उक्त अवार्ड कार्यक्रम पुस ५, २०८१ गते ह्यात रिजेन्सी काठमाडौंमा आयोजना हुन लागेको छ । कार्यक्रममा विभिन्न १४ विधामा अवार्ड प्रदान गरिने छ ।