३ बीमा कम्पनीको बोनस शेयर सूचीकृत - Aarthiknews
aarthiknews.com शुक्रबार, २७ मंसिर २०७६   Friday, 13 December, 2019
 
Bajaj_Bike

३ बीमा कम्पनीको बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० मंसिर २०७६
Sunrise bank
३ बीमा कम्पनीको बोनस शेयर सूचीकृत
LBEF
NCH-IPS

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सूचीकृत हुनेमा प्राइम लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्सको र नेको इन्स्योरेन्स कम्पनी रहेका छन् ।

 प्राइम लाइफ इन्स्योरेन्सको २२ लाख ३१ हजार ४३ दशमलव ७५ कित्ता, नेपाल इन्स्योरेन्सको ७ लाख ६४ हजार ३२७ दशमलव ८९७२ कित्ता तथा नेको इन्स्योरेन्सको १४ लाख ११ हजार ५३४ दशमलव ०८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 
 

प्रतिक्रिया दिनुहोस