काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । असोज ६ मा भक्तपुर स्थित घरबाट पक्राउ परेका प्रसाईँलाई मंगलरबा अदालतले रिहा गर्न आदेह दिएको हो ।
उनीविरुद्ध सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो । प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक महिलाको चरित्रहत्या गरेको आरोप छ ।