aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life

सुनको भउ घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ मंसिर २०७६
Sunrise
HIb
सुनको भउ घट्यो
LBEF

काठमाडौं । पछिल्ला दिन उकालो लाग्दै आएको सुनको भाउमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुन आज तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ७२ हजार रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ७२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला आठ सय ६० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस