शीर्षकहरू

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १७० पुग्यो

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १७० पुग्यो

काठमाडौं । केहि दिनदेखि देशैभरी परेको बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १७० पुगेको गृहमन्त्रालयले बताएको छ । गृहमन्त्रालयले आज जारी गरेको विज्ञप्तिका अनुसार ४२ जना वेपत्ता भएका छन् भने १११ जना घाइते भएका छन् ।