पुरानो लाभांश लिन कृषि विकास बैंकको आग्रह - Aarthiknews
aarthiknews.com सोमबार, २३ मंसिर २०७६   Monday, 09 December, 2019
 
Bajaj_Bike

पुरानो लाभांश लिन कृषि विकास बैंकको आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ मंसिर २०७६
Sunrise bank
पुरानो लाभांश लिन कृषि विकास बैंकको आग्रह
LBEF
NCH-IPS

काठमाडौं  । कृषि विकास बैंकले पुरानो नगद लाभांश तथा भौतिक शेयर प्रमाणपत्र लिन अनुरोध गरेको छ । बैंकले शेयर रजिष्ट्रार एनआईबीएल एस क्यापिटल वा बैंकका शाखा कार्यालयमा गई उक्त लाभांश लिन अनुरोध गरेको हो ।  
पाँच वर्षसमम्म पनि लाभांश संकलन नगरेमा उक्त अवधिपश्चात बाँकी नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी समेत कम्पनीले गराएको छ ।


 

प्रतिक्रिया दिनुहोस