अनिल अम्बानी सहित कम्पनीका ६ जना उच्च तहका कर्मचारीद्धारा राजीनामा - Aarthiknews
aarthiknews.com सोमबार, ३० मंसिर २०७६   Monday, 16 December, 2019
 
Bajaj_Bike

अनिल अम्बानी सहित कम्पनीका ६ जना उच्च तहका कर्मचारीद्धारा राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ मंसिर २०७६
Sunrise bank
अनिल अम्बानी सहित कम्पनीका ६ जना उच्च तहका कर्मचारीद्धारा राजीनामा
LBEF
NCH-IPS

एजेन्सी । अम्बानी ग्रुपका अध्यक्ष अनिल अम्बानी सहित  छाया विरानी, रायना करानी, मञ्जरी कक्कड र सुरेश रंगचरले पनि निर्देशक पदबाट राजीनामा दिएका छन् । अम्बानीसँगै छाया विरानी, रायना करानी, मञ्जरी कक्कड र सुरेश रंगचरले पनि निर्देशक पदबाट राजीनामा दिएका छन् । कर्जाको चंगुलमा फसेको अम्बानी ग्रुप अध्यक्ष सहित ठूलो पदमा रहेका ६ जनाको राजीनामा गरेको बिजनेस टुडेले जनाएको छ ।   

शुक्रवार रिलायन्स कम्युनिकेसनको दोस्रो त्रैमासमा ३०,१४२ करोड भारु घाटा गएपछि कम्पनी टाट पल्टेने संकेत गरेपछि कम्पनीका उच्च तहका निर्देशकहरुको राजीनामा आएको छ ।  बीएसईलाई निर्देशक र सीएफओ पदबाट श्री मणिकान्तन वी ले पछिल्लो महिना नै राजीनामा दिएको जानकारी पनि गराएको थियो । यो सबै राजीनामा कम्पनीको कमिटी र क्रेडिटर्सको अगाडि राखिनेछ ।

आरकमले बीएसईलाई निर्देशक र सीएफओ पदबाट श्री मणिकान्तन वी ले पछिल्लो महिना नै राजीनामा दिएको जानकारी पनि गराएको थियो । यो सबै राजीनामा कम्पनीको कमिटी र क्रेडिटर्सको अगाडि राखिनेछ ।

त्रौमासमा भारतीय सर्वोच्च अदालत समेत  दूरसञ्चार कम्पनीहरुको एडजस्टेड ग्रॉस रेवेन्यूको गणनाको फैसला गरेपछि  २८३१४ करोड भारु बनाएको थियो । उक्त प्रावधानका लागि  किया  आरकामले  कुल २३,३२७ करोड भारु लाइसेंस शुल्क र ४,९८७ करोड भारु स्पेक्ट्रम यूज शुल्कको  हुन्छ । 

प्रतिक्रिया दिनुहोस