aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life

सुनको मूल्य थोरै घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ कार्तिक २०७६
Sunrise
HIb
सुनको मूल्य थोरै घट्यो
LBEF

काठमाडौ । आज शुक्रबार सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ७२ हजार पुगेको सुनको भाउ शुक्रबार प्रतितोला २ सयले घटेर ७१ हजार ८ सयमा कारोबार भएको हो ।

 

प्रतिक्रिया दिनुहोस