एजेन्सी । विश्वमा कोका विन उत्पादन गर्ने १० शीर्षे देशहरूको सूचीमा आइभोरी कोष्ट पहिलो नम्बरमा परेको छ । आइभोरी कोष्टमा २०२४मा २२ लाख टन कोका विन उत्पादन गरेको छ । त्यस्तै, दोस्रो नम्बरमा घाना रहेको जहा ८ लाख ७९ हजार टन कोका विन उत्पादन गरेका तथ्यांक विश्व तथ्यांकले देखाएको छ ।
त्यस्तै, गरि तेस्रो नम्बरमा इन्डोनएसिया रहेको छ जहा ६ लाख ५९ हजार टन कोका विन उत्पादन गरेको छ । त्यस्तै, नाइजेरियामा तीन लाख टन कोका विन उत्पादन हुने गरेको छ । त्यस्तै, ब्राजिलमा २ लाख ४५ हजार टन, क्यामरुनमा २ लाख १५ हजार टन, इक्वीडरमा २ लाख १० हजार टन, पेरुमा १ लाख ५० हजार टन, क्याम्बोडियामा १ लाख ४० हजार टन र डिआर कंगोमा एक लाख टन उत्पादन गरेको छ ।