काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमयदर प्रकाशन गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६५ पैसा पुगेको छ ।
युरोपियन युरो एकको खरिदमा १४६ रूपैयाँ ४८ पैसा र बिक्रीमा १४७ रूपैयाँ १४ पैसा छ । आज पाउण्ड स्टर्लिंग एकको खरिददर १७० रुपैयाँ १७ पैसा रहेको छ भने विक्रीदर १७० रुपैयाँ ९३ पैसा रहेको छ ।
त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९३ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ९ रुपैयाँ १८ पैसा र बिक्रीमा ९ रूपैयाँ २२ पैसा रहेको छ ।
राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ५० पैसा र बिक्रीदर ३६ रूपैयाँ ६६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २९ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३० रूपैयाँ ०९ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४३८ रूपैयाँ १९ पैसा र बिक्रीदर ४४० रूपैयाँ १५ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५७ रूपैयाँ २२ पैसा तोकिएको छ ।