नापतौल विभागद्धारा ‘एनएस क्वालिटी अवार्ड–२०१९’ वितरण - Aarthiknews
aarthiknews.com सोमबार, १२ फागुन २०७६   Monday, 24 February, 2020
 

नापतौल विभागद्धारा ‘एनएस क्वालिटी अवार्ड–२०१९’ वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ कार्तिक २०७६
Sunrise
नापतौल विभागद्धारा ‘एनएस क्वालिटी अवार्ड–२०१९’ वितरण
LBEF

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले तीन कम्पनीलाई ‘एनएस क्वालिटी अवार्ड–२०१९’ प्रदान गरेको छ ।

बिहिबार एक कार्यक्रमकाबीच प्रथम, दितीय र तृतीय हुने क्रमशः शिभम् सिमेन्ट प्रा.लि., मारुति सिमेन्ट्स लिमिटेड र श’भ श्री जगदम्बा सिमेन्ट मिल्स प्रालिलाई अवार्ड वितरण गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मननीय मात्रीका प्रसाद यादवको प्रमुख आतिथ्यमा उक्त अवार्ड वितरण गरेको हो ।  

प्रतिक्रिया दिनुहोस